सेकेण्ड आरब्लु विन्टर स्ल्याम ‘रेस्लिङ’ चट्टानले उचाले ‘आरडब्लु हेभिवेट’ उपाधी
अनिश तिवारी
सिन्धुपाल्चोक– जिल्लामा २ लाख ६५ हजार पुरस्कार राशी भएको ‘सेकेण्ड आरडब्लु स्ल्याम रेस्लिङ’ पा“च विधाको प्रतियोगिताअन्र्तगतको ठुलो ‘आरडब्लु हेभिवेट रेस्लर’ को उपाधी चौतारा सा“गाचोकगढी नगर चौताराका चट्टानले उचालेका छन् । जिल्ला समन्वय समितिको प्रायोजनमा नेपाल रिङ रेस्लिङ एशोसेसियनद्वारा शनिवार मेलम्ची नगर ,पा“चपोखरी र इन्द्रावती गाउ“पालिकाको सीमाभेग गुफाडा“डामा आयोजित प्रतियोगिताको ‘आरडब्लु हेभिवेट म्याच’मा उनले चर्चित रेस्लर साइमलाई रिङमा टिक्न नदिएर केही समयमै हराए । दोश्रो कठिन विधा ‘मिडिल वेट म्याच’ खेलमा फिट रेस्लर डेभिडले युबिएल स्टोनलाई पछार्दै ‘मिडिल हेभिवेट’ पुरस्कार हात पारे ,रिङबाट केही समय बाहिरिएपनि उनले जितेर छाडे ।
‘हार्डकोर म्याच’मा किगं रोर्बटले उत्साही नुवाकोट टाइगरलाई धेरै समय लगाएर हराउनुप¥यो ,अधिक समय रिङ बाहिर दौडाएर दुवैबीच घमासान खेल चल्यो । टाइगरले टेबु...
