सम्पर्क

बनदेबीमा बिब्यस गठनको माग

बिद्यालय ब्यबस्थापान समिती को म्याद सकिदा पनी बिद्यालय ब्यबस्थापन समिती गठन नगरेको , बिद्यालयको शिक्षाको गुण स्तरमा कमी आएको बिद्यालय का कार्यक्रम तथा गतिबिधी हरुमा राजनिती दल तथा सरोकारवालाहरुलाइ वास्था जगरेको भन्दै बनदेबी माध्यमिक बिद्यालय प्रशासनलाइ ध्यानकर्षण गराइएको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालीका वडा न ं ५मा रहेको बनदेबी माध्यमिक बिद्यालयमा तत्काल बिद्यालय ब्यबस्थापन समितीको गठन गर्नका लागी नेकपा एमाले।नेपाली काँगे्रस। र राप्रपाले संयुक्त माग गरेका छन । नेकपा एमाले वडा कमिटीका अध्यक्ष भक्तलाल श्रेष्ट,नेपाली काँग्रेसका वडा सभापती ठाकुर श्रेष्ठ र राप्रपा वडा अध्यक्ष केशब श्रेष्ठले संयुक्त रुपमा ध्यानकर्षण पत्र बुझाएका हुन ।