सम्पर्क

बिजनेस

दुर्गम हेलम्बुको छलाङः कार्यसम्पादनमा महानगरलाई उछिन्दै उत्कृष्टता

दुर्गम हेलम्बुको छलाङः कार्यसम्पादनमा महानगरलाई उछिन्दै उत्कृष्टता

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
रुपक पुरी ,पहाडी भौगोलिक कठिनाइ र सीमित आन्तरिक स्रोतबीच पनि हेलम्बु गाउँपालिकाले कार्यसम्पादन मूल्याङ्कनमा उल्लेखनीय सफलता हासिल गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग द्वारा सार्वजनिक गरिएको तथ्यांकअनुसार हेलम्बुले ६२.९२ प्रतिशत अंक प्राप्त गर्दै धेरै चर्चित सहरहरूलाई पछि पारेको हो । आयोगका अनुसार काठमाडौं महानगरपालिका ले ४४.९७ प्रतिशत र धरान उपमहानगरपालिका ले ४९.७६ प्रतिशत अंक प्राप्त गरेका छन् । तुलनात्मक रूपमा स्रोतसाधन र पूर्वाधारमा अगाडि मानिने महानगरभन्दा दुर्गम गाउँपालिकाले उच्च अंक ल्याउनु अर्थपूर्ण उपलब्धि मानिएको छ । गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले यो सफलता जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय र स्थानीयवासीको साझा मिहिनेतको परिणाम भएको बताउनुहुन्छ । सुशासन, पारदर्शिता र सेवा प्रवाहमा सुधारलाई प्राथमिकता दिएकै कारण सकारात्मक नतिजा सम्भव भएको उहाँको भन...
निर्वाचन सुरक्षाबारे चौतारामा प्रहरी–सञ्चारकर्मी भेटघाट

निर्वाचन सुरक्षाबारे चौतारामा प्रहरी–सञ्चारकर्मी भेटघाट

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक , जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, चौताराले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सञ्चारकर्मीसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ। निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न गराउने तयारीबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरिक्षक काजी कुमार आचायले , निर्बाचन शान्तपुर्ण तरिकाले सम्पन्न गराउँन प्रहरी लागी परेको र सुरक्षाका कारण निर्बाचनमा कुनै पनी बाधामअड्चन हुन नदीन प्रहरी अहीले देखीनै सतर्क रुहेको बताउानु भयो । उँहाले जिल्लामा ९६६ जना नेपाल प्रहरी र १,७०८ जना म्यादी प्रहरी तयारी अवस्थामा राखिएको बताउँनु भयो । संवेदनशील क्षेत्रमा विशेष निगरानी बढाइने र आवश्यक परे थप सुरक्षाकर्मी परिचालन गरिने समेत सो अबशरमा जानकारी दिदै दुर्गम स्थानमा हेलिकप्टरमार्फत सुरक्षा व्यवस्थापन गर्ने तयारीसमेत गरिएको बताउँनु भयो ...
५२औँ स्थापना दिवसमा १०५ विद्यार्थीलाई ट्र्याक सुट वितरण

५२औँ स्थापना दिवसमा १०५ विद्यार्थीलाई ट्र्याक सुट वितरण

अन्तर्वाता, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका–५। Kiwanis Club Himal Nepal ले इन्द्रावती गाउँपालिका–५ स्थित श्री जनसुधार आधारभूत विद्यालयको ५२औँ स्थापना दिवसको अवसर पारेर अध्ययनरत १०५ जना विद्यार्थीलाई विद्यालय पोसाक (ट्र्याक सुट सेट) वितरण गरेको छ। कार्यक्रममा बोल्दै क्लबका संस्थापक अध्यक्ष युवराज न्यौपानेले Kiwanis Club Himal Nepal ले विगत एक दशकदेखि बालबालिका तथा विपन्न विद्यार्थीहरूका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले विशेष गरी सिन्धुपाल्चोक जिल्लामा क्लबले विभिन्न समयमा सेवा कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उक्त वितरण कार्यक्रमको संयोजन क्लबका उपाध्यक्ष विमल तिम्सिनाले गरेका थिए। क्लबका अध्यक्ष सागर न्यौपानेले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमलाई निरन्तरता ...
वडाअध्यक्ष नेपाल र वडा सचिब भण्डारी सेवा दिदै कारागारमा

वडाअध्यक्ष नेपाल र वडा सचिब भण्डारी सेवा दिदै कारागारमा

#, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४का वडा अध्यक्ष उद्धब नेपाल र वडा सचिब पुनम भण्डारी वडा बासीहरुलाइ सेवा दिने क्रममा काभे्रपलाञ्चोक जिल्लाको कारागारमा थुनामा रहेका ब्यक्तीको बालबालीकालाइ सेवा दिन काभ्रे कारागार पुग्नू भएको छ । मानीसले जन्म लिए पछी जन्म दर्ता गरि नागरिकता लिनु मानीसको जन्मदा सँगै लिएर आएको अधिकार हो भन्दै वडा कार्यलय बाट प्रदान गरिने जन्म दर्तालाइ कारागारमा गएर दिने व्यवस्था गरे पछी दुइ बालबालीकाले जन्म दर्ता पाएका छन । यसरी जन्म दर्ता पाउँनुहुनेमा जेनीष माझी र जीवन माझी रहनु भएको छ । उाहाहरको अभिभाबक हिरालाल माझीले २०८२माघ २८ गते आफु कारागारमा रहेको भन्दै कारागारबाटै निबेदन दिए पछी वडा कार्यलयले जन्म दर्ता गरिदिएको वडा अध्यक्ष उद्धब नेपालले बताउँनु भयो । उँहाका अनुसार हिरामाझी जबरजस्ती करणी मुद्धामा काभे्रपलाञ्चोक जिल्लाको कारागारमा थुनामा रहनुभएको...
इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीको ५२ औँ वार्षिकोत्सव सम्पन्न

इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीको ५२ औँ वार्षिकोत्सव सम्पन्न

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीको ५२ औँ वार्षिकोत्सव इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीको ५२ औँ वार्षिकोत्सव तथा २६ औं अभिभावक भेला सम्पन्न भएको छ । कार्यक्रम उद्घाटनमा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ , उपप्रमुख उमा प्रधान र पूर्वराज्यमन्त्री इन्द्रमाया गुरुङ लगायतको उपास्थिति रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै बक्ताहरुले गुणस्तरीय शिक्षाका लागि सबैको प्रयत्न जरुरी रहेको बताउनुभयो । एक पक्षले मात्र शिक्षा सुधार नहुने भएकाले अभिभावक , शिक्षक , विद्यार्थी र सरोकारवालाको सहकार्यले मात्र गुणस्तर कायम गर्न सकिने बताउनुभयो । कार्यक्रमको अवसरमा जिल्लाका दुईजना पत्रकारहरू सम्मानित भएका छन्। एक दशकदेखि पत्रकारितामा क्रियासिल पत्रकार दिपक खत्री र विजय नेपाल हुतराज–अर्धचन्द्र पाण्डे पत्रकारिता स्मृति पुरस्कार– २०८१ बाट सम्मानित हुनुभएको हो । अनाथ बालबालिकाको शैक्षिक गतिविधि र व...
निर्वाचनका समयमा मात्र मतदाता रिझाउन गाउँ पुग्छन् उम्मेदवार

निर्वाचनका समयमा मात्र मतदाता रिझाउन गाउँ पुग्छन् उम्मेदवार

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुपाल्चोकबाट प्रतिनिधि सभा क्षेत्र नं १ र २ मा यसपटक समान १८÷१८जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । प्रतिनिधिसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको सिन्धसपाल्चोकमा मनोनयन दर्ता गरेसँगै अहिले उम्मेदवार र राजनीतिक दल विभिन्न आश्वासनसहित मतदाता रिझाउने घरदैलो अभियानमा छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा दलका उम्मेदवारहरू भने अहिले गाउँ केन्द्रित बनेका छन् । सदरमुकाममा चहलपहल कम भई रहँदा गाउँघर तिर चुनावी चहलपहल बढ्दै गएको छ । जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकायहरु, मुख्य निर्वाचन अधिकृतको कार्यालय चुनावी तयारीमा जुट्दा दलहरु आफनो पक्षमा मतदाता तान्न व्यस्त देखिएका हुन् । अन्यसमयमा शहरमा विलासी जीवन विताउने नेताहरु निर्वाचनको समय भने एक दुई महिना गाउँमै विताउने गरेको मतदाताहरुको भनाई छ । चुनाव सकिएको भोली पल्टदेखि उनीहरु गाउँमा आ...
बाह्रबिसे-तातोपानी सड्क अन्तर्गत सिरिसेमा सडक मर्मतका कारण सवारी साधन जाम हुँदा यात्रु र स्थानीयलाई सास्ती

बाह्रबिसे-तातोपानी सड्क अन्तर्गत सिरिसेमा सडक मर्मतका कारण सवारी साधन जाम हुँदा यात्रु र स्थानीयलाई सास्ती

बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार
हिरा खड्का सिन्धुपाल्चोक, बाह्रबिसे । अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–तातोपानी सडक खण्डको सिरिसे क्षेत्रमा सडक मर्मत कार्य भइरहेका कारण कार्यालय समयमै लामो जाम हुने गरेको छ । जामका कारण दैनिक यात्रा गर्ने कर्मचारी, विद्यार्थी, व्यापारी तथा सर्वसाधारणले ठूलो सास्ती भोग्नुपरेको छ । स्थानीयका अनुसार बिहान र दिउँसोको व्यस्त समयमा सडक मर्मतका लागि सडक अवरुद्ध हुँदा घण्टौँसम्म सवारी साधन रोकिएर बस्नुपर्ने अवस्था बनेको छ । विशेषगरी साना गाडी, मालवाहक सवारी तथा यात्रुबाहक सवारीहरू लामो लाइनमा अड्किँदा यात्रुहरू समस्यामा परेका छन् । कार्यालय समयमै सडक बन्द हुँदा समस्या कार्यालय जाने समयमै जाम लाग्दा कर्मचारीहरू समयमा कार्यालय पुग्न नसकेको, विद्यार्थीहरू विद्यालय ढिलो पुगेको तथा बिरामी बोकेका सवारीलाई समेत समस्या परेको स्थानीयले बताएका छन् । एक यात्रु शान्ता रोक्काले भने, “काम गर्न हिँडेको ...
राष्ट्रिय मानव अधिकार आयोग द्धारा जिल्लाका नागरिक समाज संग अन्र्तक्रिया

राष्ट्रिय मानव अधिकार आयोग द्धारा जिल्लाका नागरिक समाज संग अन्र्तक्रिया

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
  चौतारा । माघ २७ राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय द्धारा सिन्धुपाल्चोकका नागरिक समाजका प्रतिनिधिहरु संग चौतारामा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आगामी फागुन २१ गते सम्पन्न हुन लागेको संघिय निर्वाचनको पुर्व सन्ध्यामा मनवअधिकार आयोग बागमती प्रदेश प्रमुख चन्द्रकान्त चापागाइको नेतृत्वमा आएको टोलीले जिल्लाको समग्र मानव अधिकारको अवस्था र निर्वाचन आचार संहिता कार्यान्वयनको अवस्था बारे अनुगमनका लागि सिन्धुपाल्चोक आएका हो । जिल्ला प्रवेश गरेपछि आयोगले याहाँका नागरिक समाजका प्रतिनिधिहरु संग अन्र्तक्रिया गरेको हो । अन्र्तक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष ध्रुव दंगाल, गैर सरकारी संस्था महासंघका अध्यक्ष भवानी श्रेष्ठ, नेपाल वार एसोसियसनका अध्यक्ष भूपेन्द्रबहादुर थिङ, निर्वाचन पर्यवेक्षण गर्ने सस्था जियोग का संयोजक ज्ञानेन्द्र तिमल्सीना, मानव अधिकार सं...
मेलम्चीमा रहेकाे जलवाई देवी माविको ५१औँ वार्षिकोत्सव सम्पन्न

मेलम्चीमा रहेकाे जलवाई देवी माविको ५१औँ वार्षिकोत्सव सम्पन्न

खेलकुद, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, साहित्य, स्वास्थ्य
मेलम्ची । श्री जलवाई देवी माध्यमिक विद्यालयको ५१औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको थियो। विशेष अतिथिको रूपमा शिक्षा शाखा प्रमुख लक्ष्मीप्रसाद रिजाल सहभागी हुनुभयो । वार्षिकोत्सव समारोहमा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा पूर्व वडा अध्यक्ष ठंकराज गिरीले विद्यालयको वर्तमान अवस्था र भावी योजनाबारे धारणा राख्नु भएकाे थियाे ।उहाँले विद्यालयको स्तरोन्नती, शैक्षिक गुणस्तर सुधार र भौतिक पूर्वाधार विकासका लागि सबै अभिभावक, शिक्षक, विद्यार्थी र स्थानीय समुदाय एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रमका अवसरमा भुलायुनिक अर्जुन बैरागी अक्षय कोषमार्फत पाँच जना जेहेन्दार तथा आर्थिकरूपमा कमजोर विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो। अक्षय कोषका संरक्षक अर्जुन गिरी र सर्वोत्कृष्ट चन्दादाता ...
तेर्से माध्यमिक विद्यालयले भव्य रुपमा मनायो ३५औं वार्षिकोत्सब

तेर्से माध्यमिक विद्यालयले भव्य रुपमा मनायो ३५औं वार्षिकोत्सब

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
श्री तेर्से माध्यमिक विद्यालयले आफ्नो ३५औं वार्षिकोत्सब समारोह भब्य कार्यक्रमका बीच सम्पन्न गरेको छ । बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङ (समिर)को प्रमुख आतिथ्यमा बिद्यालयले आफ्नो वार्षिकोत्सब मनाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले तेर्से माध्यमिक विद्यालय जिल्लाकै नमुना समुदायीक विद्यालयको रुपमा स्थापित भएकोमा खुशी व्यक्त गर्नुभयो । विद्याललाई सधैं प्राथमिकता दिने उल्लेख गर्दै मन्त्री तामाङले सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउन र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागी तेर्से माध्यमिक विद्यालयबाट धेरैकुरा सिक्न सक्ने बताउनुभयो ।  अब एक वडा एक विद्यालय,एक वडा एक छात्रावासको अवधारणा अनुसार अगाडि बढ्ने हो भने शिक्षामा केहि सुधार गर्न सकिने बताउनुभयो । कतै दरबन्दी थुप्रीने र कतै अभाव हुने समस्याको समाधान हुने उल्लेख गर्नुभयो । मन्त्री तामाङले ...