सम्पर्क

जिबनशैली

खानापकाउँने ग्याँसबाट घाइतेको उपचारलाई  बस्नेतद्धारा चेक हस्तानन्तरण

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेत द्धारा आगलागीबाट घाइते भएका हरुलाइ उपचार खर्च बापत नौलाख सहयोगको चेक हस्तानन्तरण गर्नु भएको छ । आईतबार बौद्ध स्थित एक चिया पसलमा खाना पकाउने ग्यास लिक भएर आगलागीमा परि सख्त घाइते भएका ९ जना लाई स्वास्थ्य उपचारको लागि भोटेकोसी गाउँपालिकाले सहयोग स्वरुप गरेको ९ लाख रुपैयाँ को चेक पिडीतलाइ हस्तानन्तरण गर्नु भएको हो । भोटेकोसी गाउँपालिका अध्यक्ष आदरणीय पासाङ नोर्बु शेर्पा र सोही गाउँपालिका अन्तरगत ५ नम्बर वडाका अध्यक्ष दावात्याम्बा लामा लगायत का समुहले साखु स्थित सुस्मा मेमोरियल हस्पिटलमा पुगि जनही १ लाखको दरले सहयोग गर्नुभएको हो । बौद्ध स्थित एक चिया पसलमा खाना पकाउने ग्यास बिस्फोट भएर आगलागीमा परि सख्त घाइते भोटेकोशी गाउँपालिका को ७ सहित ९ जना घाइते भएको समाचार पाउँन साथ नेता बस्नेत भेट्न जानु भएको थियो ।...

ताङ्जो महाकाला धार्मिक तिर्थ स्थलको वार्षिक पुजाअसोज १३गते हुने

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक (जिल्लाको लिसंखुपाखर गाउँपालिका (१ ठुलोधादिङमा अबस्थित अग्लो थुङगाङ डाँडामा रहेको ताङ्जो महाकाला धार्मिक तिर्थ स्थलको वार्षिक पुजा यहीँ असोज१३ गते बिहिवारको दिन हुने भएको छ । दसैको घटस्थापना औसींको दिन गएसँगै विशेष विधिपुर्वक तङ्जो महाकाल (तङ्चो–ला) को पुजा अर्चना गर्ने प्रचलन छ । सो पुजा गर्दा विहिबारको दिन नै पार्नु पर्ने परम्परागत धार्मिक मान्यता छ । धार्मिक मान्यता अनुसार यसपटकको तङजोला महाकाल विशेष पुजा कार्यक्रम असोज १३ गते गर्ने तय गरिएको तङजो महाकाल धार्मिक तीर्थस्थल संरक्षण समितिका अध्यक्ष तीर्थ लामा तामाङ्गले बताउँनु भएको सुनीता लामाले जानकारी दिनु भएको छ । उँहाका अनुसार अन्य दिन भन्दा वार्षिक पूजाको दिन भक्तजनहरुको धेरै भीड लाग्ने गर्दछ । आस्था, विश्वास र शक्तिका दृष्टिले धेरै शक्तिशाली मानिएको छ । तङ्जो महाकाल (तङ्चो–ला) को पूजा गरेमा मनले चिताएको पुरा हुन्छ भन्ने...

मेलम्ची नगरप्रमुख तामाङ्गद्धारा सतर्क रहन अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
हिजो राती देखिको अविरल वर्षाको कारण मेलम्ची नगरपालिका भित्रका विभिन्न वडामा पहिरोले सडक तथा वस्ती जोखिममा रहेको कारण नगर प्रमुख आइतमान तामाङ्ग आफै पहीरो बाढीको अबलोकन गर्दे नागरिकलाइ सचेत रहन अनुरोध गर्नु भएको छ। मेलम्ची तथा इन्द्रवति नदिमा वहाब बढ्न गई मेलम्ची(हेलम्बु सडक खण्ड तथा मेलम्ची(पाँचपोखरी सडक खण्डमा क्षति पुगेको बताउँनु भयो ।जल तथा मौसम विभागसङ भएको फोन सम्पर्क अनुसार यो वर्षा दिउँसो करिब ३०० सम्म रहने र तत पश्चात् मौसम सफा हुने भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको जनजाउँदै तामाङ्गलेवर्षाको समयमा बाढी, पहिरोको जोखिम रहने भएको हुँदा सुरक्षित एवम् सतर्क रहन सम्पुर्ण नगरवासीहरुमा अनुरोध गर्नु भएको छ छ । यसका साथै अवरुद्द सडक मर्मतको काम यथाशीघ्र थालनी गरिने समेत जानकारी गराउँनु भएको छ ।  ...

बर्षाका कारण जनजिवन कष्टकर सर्तकता अपनाउँन सबैमा आग्रह

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
हिजो राती देखी परिरहेको अबीरल बर्षका कारण जनजिवन प्रभावीत भएकोछ । ठाँउठाँउमा पहीरो जाने क्रम बढेको छ भने खोलामा बाढी आइरहेको छ । यस अबस्थामा सतर्कता अपनाउँन मौसम बिदले अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालले जिल्लाका केही भागमा पहीरो गएको र जल तथा मौसम विभागका अनुसार यो वर्षा आज दिउँसो करिब ३सम्म रहने र तत पश्चात मौसम क्रमशः सफा हुने भएको हुँदा आवश्यक सतर्कता अपनाउनु अनरोध भएको जानकारी गराउँदै सतर्कता रहन हुन सबैमा अनुरोध गर्नु भएको छ ।बर्षातका कारण जमिन गली सकेको हुनाले पहिरो जाने सम्भावन बढी हुन्छ त्यसैले सबै चनाखो हुन जरुरी रहेको खनालले बताउँनु भयो । मेलम्ची नदीमा बाढी आएको छ । तालामाराङ्मा सडक अबरुद्ध छ । तिपेनीमा सडकको डिल झरेर साँधुरो भएको छ । अन्यत्र पनि धेरै ठाउँमा प्रभाव परेको छ । बर्षातका कारण जमिन गली सकेको हुनाले पहिरो जाने सम्भावन बढी हुन्छ । मेलम्ची नदीमा बाढी आ...

तीज म्यूजिक अवार्ड २०७९ उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार
    नवौं छायाँछबि तीज म्यूजिक अवार्ड २०७९ उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउँछ । मौलीक संगीतको विकाशमा तीज पर्वमा खासगरी महिलाका आवाजहरु गुञ्जीन्छन। आजभोली बदलीदो परिस्थितिमा पुरुषका स्वर पनि प्राथमिकतामा आउन थालेको छ । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितीर समेत धकेलिन लागेको आरोप लागीरहन्छ । आरोप – प्रत्यारोप जे भएपनि तीज संगीत फस्टाउँदो भने पक्कै छ । यहि तीजको परम्परालाई कायम राख्दै नवौैं छायाँछबि तीज म्युजिक अवार्ड –०७९ को आयोजना गर...

उपत्यकामा डेङ्गुको सङ्क्रमण बढ्दो

जिबनशैली, समाचार, स्वास्थ्य
काठमाडौँ उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेङ्गु ज्वरोका बिरामी बढेको पाइएको छ । लामखुट्टे धेरै पाइने तराई–मधेश तथा पहाडी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । विशेष गरी जनघनत्व बढी भएका काठमाडौँ उपत्यका, पोखराजस्ता सहरमा डेङ्गुज्वरोका बिरामी बढिरहेका छन् । यसपटक काठमाडौँमा डेङ्गुका बिरामी धेरै देखिएको वीर अस्पतालका निमित्त प्रशासकिय अधिकारी डा भूपेन्द्र बस्नेतले जानकारी दिनुभयो । अस्पतालमा चिकित्सकसहित धेरै डेङ्गुका बिरामी भर्ना भएको बताउनुभयो । “यहाँ दैनिक डेङ्गुका बिरामी भर्ना भइरहेका छन्”, उहाँले भन्नुभयो,“घर वरपर सफा राख्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्दछ । विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण फैलिने गर्छ । नेपालमा सन् २००४ मा पहिलो पटक डेङ्गुको बिरामी फेला परेको थियो । त्यसयता डे...

हटाउँदै अबैध संरचना काठमाण्डोै महानगरपालिका

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
  अनधिकृत रूपमा बनेका संरचनाका कारण पार्किङमा समस्या आउनुका साथै पैदलयात्रीले समेत सास्ती भोग्नुपरेको गुनासो गरेपछि महानगरले अनधिकृत संरचना हटाउन थालेको छ।काठमाण्डोै महानगरपालिकाले सार्बजनिक जग्गा अधिकरण गरि नक्सा नबनाइ बनेको घर टहरा भत्काउँन शुरु गरेको हो ।काठमाण्डौ महानगर पालिकाका प्रमुख बालेन्द्र शाहको नेतृत्वमा यसरी भत्काउँन शुरु गरिएको हो । यसरी डोजर लगाएर घर टहरा भत्काउँन शुरु गरे पछी धेरै नागरिकले महानगर प्रमुख बालेन्द्रको प्रशंसा गरेका छन । अघी अघी बालेन्द्र पछी पछी सुरक्षा कर्मी सहीत डोजर रहेको थियो। केही ब्यापारीले भने हामीले भोट दियौ हाम्रै कुरा नसुन्ने भन्दै बालेन्द्र सँग सडकमा कुरा गर्न खोज्दा महानगर सबैको साझा भएको र सबैलाइ बराबर कानुन लाग्ने बताउँदै कानुन बिपरित बनेका सबै घर टहरा भत्काउँने बताउँनु भयो । उँहाले कानुन सबैलाई बराबर हुन्छ, नक्सा पास नभए अदालतमा पनि डोजर ...

पत्रकार महासंघ द्धारा सशक्त आन्दोलन गर्ने चेतावनी

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
  काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आफूहरुले उठाएको माग पूरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघको साना लगानी तथा स्वरोजगारमूलक मिडिया समन्वय विभागको आयोजनामा आइतबार भृकुटीमण्डप शाखा कार्यलयमा बसेको बैठकले विभिन्न १५ बूँदे माग राखेको छ । केही दिनअघि गठन भएको साना लगानी तथा स्वरोजगारमूलक मिडिया समन्वय विभागले आफ्नो काम थालेको विभाग संयोजक रमेश कुमार बोहोराले बताउँनु भयो । बोहोराकै संयोजनमा भएको भेलाले आइतबार पत्रिकाका सम्पादक तथा प्रकाशकसँग अन्तरक्रिया गरेको हो । छलफल ठुलो संख्यामा सम्पादक र प्रकाशकको उपस्थित रहेको थियो संयोजक बोहोराले छलफलमा आएका सुझावलाई ध्यानमा राखेर भोलिको दिनमा काम गर्ने बताउँनु भयो । ‘हामीले राखेका माग सही छन्, पत्रिका र पत्रकारका पक्षमा एजेण्डा बनाएका छौं’ भन्नु हँदै हामी आफ्ना माग लिएर सरोकारवाला निकायसँग छलफल गरेर निकासको बाटो...

बागमती प्रदेश प्रहरीको बार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
  बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यबाट बागमती प्रदेश अन्तर्गतका प्रहरी प्रमुखहरुसंग प्रत्यक्ष एवं भर्चुअल माध्यमबाट आर्थिक वर्ष २०७९।०८० को वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा आइतबार आयोजित एक कार्यक्रमका वीच उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले गत आर्थिक वर्षको कार्यसम्पादन सम्झौता मुल्याङकनको बारेमा तथा चालु आ.व. २०७९।०८० को सम्झौताको बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा गत आव.को कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनमा प्रथम हुने कार्यालयहरुलाई प्रशंसापत्रद्धारा सम्मान समेत गरिएको थियो । जस अन्तर्गत जिल्ला प्रहरी कार्यालय तर्फ जिल्ला प्रहरी कार्यालय चितवन सर्वोकृष्ठ भएको थियो, जिल्ला ...

नागरिकता बिधेयक सम्बन्धमा एलायन्सको ज्ञापन

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
नागरिकता बिधेयक र संक्रमणकालीन न्यायमा नेपाल सरकारको गैर जिम्मेवार निर्णय प्रति मानवअधिकार एलाइन्सले ध्यानाकर्षण पत्र बुझाएको छ । सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यलय मार्फत अध्यक्ष नाती बाबु धितालले बुभउाँनु भएको पत्रमा संसदका प्रतिनिधि सभा र राष्ट्रियसभा दुवै सदनबाट बहुमतले पास गरी राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागी पठाइएको नागरिकता बिधेक बिभिन्न १५ सुझाव सहित फिर्ता भएकोमा राष्ट्रपतिको सुझावमा केन्द्रित रहेर संसदमा पुनः छलफल चलाउने र निश्कर्षका साथ सबैको अपनत्व हुनेगरी बिधेक पारित गर्नुको सट्टा बहुमतको नाममा कुनै पनि छलफल बिना राजनीतिक ढंगले पास गराएको कार्य प्रति राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) गम्भीर चासो ब्यक्त गर्दछ भनीएको छ । यसैगरी हालैमात्र संक्रमणकालिन न्याय सम्बन्धी संसोधन बिधेयकमा गरिएको ब्यवस्थाले सशस्त्र द्धन्द्धको मारमा परी न्य...