सम्पर्क

जिबनशैली

स्वतन्त्र उम्मेदबारको आर्कषण बढिरहेको बेला पुस्तकको रुपमा आयो ‘स्वतन्त्र नेतृत्ववाद’

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
काठमाडौं । लामो सययदेखि सामाजिक अभियानमा सक्रिय युवा एच.बि खत्रीले ‘स्वतन्त्र नेतृत्ववाद’ नामक पूस्तक सार्वजनिक गरेका छन् । पछिल्लो संधिय संसद र प्रदेश सभा निर्बाचनको मिति घोषणा सँग स्वतन्त्र उम्मेदबार घोषणाको क्रम चलिरहेको बेला युवा लेखक खत्रिले ‘स्वतन्त्र नेतृत्ववाद’ पुस्तक सार्वजनिक गरेका हुन् । मङलबार राजधानीको मिनभवनस्थित थाहाँ लाइब्रेरीको हलमा कार्यक्रमकाबीच एचबी खत्रीद्धारा लिखित ‘स्वतन्त्र नेतृत्ववाद’ पुस्तकको विमोचन प्राध्यापक डा.उत्तम खनाल प्रा.डा.गोपी लाल न्यौपाने, अभियान्ता बिनोद डाँगीले पुस्तकको बिमोचन गरेका हुन् । बिमोचन पछि बोल्दै प्रा.खनाले ‘स्वतन्त्र नेतृत्ववाद’ पुस्तकले इतिहासमा नयाँ वादको रुपमा आएकोले यसले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याउने बताए । प्रा. डा. गोपी लाल न्यौपानेले पुस्तक समयसापेक्ष भएको स्वतन्त्रताको पक्षमा लेखिएको र जुन असल नेताले एकपटक पढ्नैपर्ने बताए ।...

सिन्धुपाल्चोक १ काँग्रेसले नपाए स्थानीय तह सहीत काँग्रेसका पदहरु खाली ?

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
    सत्तारुढ पाँचदलीय गठबन्धनको कार्यदलले प्रतिनिधिसभा तर्फको सिट बाँडफाँड लगभग टुंगो लागाएको र सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १मा काँगे्रसको भागमा नपर्ने समाचार बाहीरआए पछी मंगलबार दिन भर जसो क्षेत्र नं १का काग्रेस नेता तथा कार्यकर्ताहरुको बिचमा छलफल शुरु भएको समाचार प्राप्त भएको छ। काठमाण्डौमा भने जिल्लाका सभापती सहीतका नेताहरु बिच छुट्टै छलफल भएको बुझिन आएको छ । छलफलमा नेपाली काँग्रेसलाइ जिल्लामा पहीलो पाटी बनाउँन दिन रात खटेरलाग्नु भएका बिकासे नेता मोहन बहादुर बस्नेत नै मुख्य भएको तर उँहाले नै टिकट पाँउनु भएन भने काँग्रेसको जिममेवारी पदमाबस्न उचित नहुने निस्कर्ष निकालिएको छलफलमा सहभागी एक नेताले जानकारी दिनु भयो । उँहाका अनुसार पाटीका सबै टोल इकाइ वडा पालीका प्रदेस क्षेत्र र जिल्लाकार्य समितीले समेत राजीनामा दिने र १ नं क्षेत्रमा निर्बाचीत प्रमुख उप प्रमुख सहीत जिल्...

काँग्रेस सँधै जनताको पक्षमा छःः बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली काँग्रेस सँधै नागरिकको दुखमा साथ दिने पाटी भएकाले यस पटक सबैले कााग्रेसलाइ जिताउँने नेपाली कााग्रेसका केन्द्रीय सदस्य एबम पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले बताउँनु भएको छ । उँहाले बलेफी गाउँपालिका वडा नं ८ जुरे ड्यामसाईड स्थित वनसाँघु पुस्तकालय व्यवस्थापन एवम भवन निर्माण शिलान्यास तथा विजया दशमी, शुभ दिपावली र छठ पर्व विशेष शुभकामना आदनप्रदान कार्यक्रममा प्रमसख अतिथीको आशन बाट बोल्दै यस्तो बताउँनु भएको हो । भबन सिल्यान्यास गर्दै बस्नेतले नेपाली काँग्रेस बिकासगर्ने पाटी भएकाले सिन्धुपाल्चोकमा गत स्थानीय निर्बाचनमा पहीलो पाटी बन्न सफल भएकोर आगामी मैसीर ४गते पनी पहीलो पाटी बन्ने बताउँदै चुनावमा लाग्न कार्यकर्ताहरुलाइ निर्देशन दिनु भयो । उक्त कार्यक्रममा जिल्ला समन्वय समिती सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठ, सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी वेद निधि खनाल, जिल्ला प्रहर...

बाह्र्बिसे मा सरसफाइ कार्यक्रम

जिबनशैली, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालिकनले सरसफाइ अभियान चलाएको छ । नगर प्रमुख बालकृष्ण बस्नेतको नेतृत्वमा सोमबार बिहान खोर्सानीबारी बदेखी सरसफाइ अभियान शुरु गरिएको हो । बार्हबिसे नगरपालिकाको आयोजनामा सरसफाई तथा सचेतना कार्यक्रम अन्तर्गत नगर प्रमुख बाल कृष्ण बस्नेत , उप प्रमुख,मन्जु तामागं सहीत सोमबार सुरक्षाकर्मी नगरपालिकाका कर्मचारी एबम पदाधिकारी ससमाजसेवी, प्रहरी प्रशासन, बुद्दिजिबी, कर्मचारी, स्थानीयबासि, ब्यापारी सहीतले सरसफाइ गर्नु भएको थियो । सो अबशरमा नगर प्रमुख बस्नेतले चाडबाडमा मात्र होइन बाह्र्बिसे नगरलाइ सँधै सफा राख्न अनुरोध गर्नु भयो ।  ...

सिन्धुपाल्चोक सहीत ५२स्थानमाप्रहरी साहता कक्ष स्थपना

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार, स्वास्थ्य
बागमती प्रदेश प्रहरीको चाडपर्व (बडा दशै, शुभ दिपावली र छठ) लक्षित विशेष सुरक्षा योजना अनुरुप यात्री तथा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वको समयमा बढि भिडभाड हुने तथा आम नागरिकलाई यात्रामा असहजता हुनसक्ने कुरालाई मद्यनजर गर्दै बागमती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरुमा एकैपटक ५२ वटा यात्री तथा नागरिक सहायता कक्ष स्थापना गरी संचालनमा ल्याईएकोबागमती प्रहरीले जनाएको हो । बागमती प्रदेश अन्तर्गतका व्यस्त बसपार्क तथा बढि भिडभाड र आवतजावत हुने स्थानहरुमा ट्राफिक प्रहरी सहितको सहायता कक्ष स्थापना गरिएको हो । जस अन्तर्गत मकवानपुर जिल्लामा ८ वटा, चितवन जिल्लामा ४, धादिङमा ६, नुवाकोटमा ६, रसुवा ६, काभ्रेमा ९, सिन्धुपाल्चोकमा ५, दोलखामा १, रामेछाप २ र सिन्धुली जिल्लामा ५ वटा गरी जम्मा ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरी एकैपटक संचालनमा ल्याईएको हो । स्थापना भएका यात्रु तथ...

कालोबजारी नियन्त्रणका लागि प्रधानमन्त्रीलाई ज्ञापन

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
चाडपर्व भित्रिएसंगै कालोबजारी र मंहगी बढेको भन्दै नेपाली उपाभोक्ता संरक्षण महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाली उपभोत्ता संरक्षण महासंघका अध्यक्ष चन्द साउदको नेतृत्वको टोलीले आईतबार जिल्ला प्रसाशन कार्यालय काठमाडौं प्रजिअ घनश्याम उपाध्याय मार्फत प्रधानमन्त्री शेरबहादुरलाई ज्ञापनपत्र बुझाएको हो । देशमा ठूला ठूला राजनितीक परिवर्तन भए पनि देशमा राजनितिक नेता तथा मुट्ठीभर व्यवसायी वाहेक आम नेपाली उपभोक्ताका जीवनस्तरमा समय सापेक्ष परिवर्तन नसकेको भन्दै महासंघले कालोबजारी, भ्रष्टाचार, कुशासन, गुणस्तरहिन सेवा अखाद्य–विषादी खाद्य पदार्थले आम उपभोक्ताको स्वस्थ बाँच्ने र स्वच्छ प्रतिस्पर्धा गर्न पाउने संबैधानिक अधिकार समेत हननु् भएकोले प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको जनाएको छ । ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याले महासंघले उठाएको माग जायज भएको भन्दै ...

कृषी पकेट बन्दै मेलम्ची,ढकालथोक

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका मा कृषी घुम्ती शिविर भएको छ । मेलम्ची नगरपालिकाको कृषि विकास शाखाको आ.व. २०७९÷०८० को स्कविकृत कृषि विकास कार्यक्रम अनुसार १ दिने स्थलगत घुम्ती शिविर भएको मेलम्ची नगरपालिका कृषि विकास शाखाकाकृषि प्राविधिक हरिगोपाल श्रेष्ठ ले जानकारी दिनु भएको छ ।उँहाका अनुसार २०७९ साल असोज ९ गते मेलम्ची नगरपालिका वडा नं १२ ढकालथोकमा रहेको श्री आधुनिक कृषि सहकारीको समन्वय तथा मेलम्ची नगरपालिका कृषि विकास शाखाको आयोजनमा सम्पन्न गरिएको हो । जसमा ५५ जना कृषकहरुको माटो परीक्षण गरिएको थियो ।उक्त माटो परीक्षण प्रतिवेदनको आधारमा निशुल्क रुपमा कृषि चुन वितरण गरिने श्रेष्ठ ले बताउँनु भएको छ । मेलम्ची नगरपालिका कृषि विकास शाखाले मेलम्ची नगरपालिका ढकालथोकका कृषकहरुले ब्यवसायिक रुपमा तरकारी खेती गर्दै आइरहनुभएकाले ढकालथोक लाइ तरकारी पकेटको रुपमा विस्तार गरिने लक्ष्य राखिएको र सोहि...

सिन्धु राप्रपाको प्रशिक्षण कार्यक्रम चौतारामा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टीले सिन्धुपाल्चोक जिल्लाको सदर मुकाम चौतारामा प्रशिक्षण कार्यक्रम गरेको छ । पाटीको पूर्व अध्यक्ष तथा पूर्व जलश्रोत मन्त्री पशुपति शमसेर जबरा को प्रमुख आतित्यथा र राप्रपा जिल्ला अध्यक्ष निल ध्वज थापाको सभापतित्वमा कार्यक्रम भएको हो । केन्द्रीय प्रशिक्षण विभागका सदस्य तथा प्रवक्ता भक्ति सिटौला र केन्द्रिय सदस्य तथा प्रशिक्षण विभाग सदस्य खुस्वु ओली को बिशेष अतिथ्यतामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल््ला स्तरिय एकदिने प्रशिक्षण कार्यक्रम तथा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको पाटीका कार्यलय सचिब ध्रुब कुमार थापाले जानकारी दिनु भएको छ । उँहाका अनुसार नजिकिदै गएको चुनावी कार्यक्रमलाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा बोल्दै प्रमूख अतिथि पशुपति शम्सेर जबराले सिन्धुपाल्चोक मेरो अत्यान्तै प्रिय घर हो यहाँका सबैजना मेरा प्रिय तथा प्यारा हुनुहुन्छ ...

चेतना मातृशिशुको अध्यक्षमा गुणकेशरी श्रेष्ठ

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
चौतारा । चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्था, चौताराको अधिवेशनले गुणकेशरी श्रेष्ठको अध्यक्षतामा ९ कार्य समिति चयन गरेको छ । शनिबार चौतारामा सम्पन्न संस्थाको १३ औं साधारणसभा तथा चौथौं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेको हो । अधिवेशनले उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमश ः रोजिना घतानी, गीता श्रेष्ठ र अप्सरा भूजेल र गीता विक चयन गरेको छ । सदस्यहरुमा झुना घले, मैती तामाङ, , रशिला श्रेष्ठ, लालुमाया श्रेष्ठ र लेखा समितिको संयोजकमा बिमला सापकोटा र सदस्यहरुमा कल्पना श्रेष्ठ र शर्मिला श्रेष्ठ चयन भएको निर्वाचन मण्डलका संयोजक नरमान श्रेष्ठले जानकारी दिनु भयो । सिडिइसिएफ सिन्धुपाल्चोकका उपाध्यक्ष इश्वरीप्रसाद अधिकारीको प्रमुख आतिथ्यता र चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्व उपप्रमुख जानूका पराजुलीको विशेष आतिथ्यतामा भएको अधिवेशनको उदघाटन सत्रमा नेपाल पत्रकार म...

चाडपर्वमा सुरक्षाका लागि कर्णालीमा चार हजार प्रहरी

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
ठूला चाडपर्व नजिकिएसँगै हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न कर्णालीमा चार हजारभन्दा बढी प्रहरी खटाइने भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले चाडपर्व सुरक्षा योजना २०७९ जारी गर्दै हुनसक्ने आपराधिक घटना नियन्त्रणका लागि प्रदेशभर चार हजार एक सय ४१ प्रहरी जनशक्ति खटाइने जनाएको हो । यसैबीच चाडपर्वको अवसरमा हुनसक्ने आपराधिक गतिविधिको सम्भावित शङ्कास्पद स्थानमा पहिचान गरी जाँच गरिने भएको छ । प्रदेश प्रहरीले जारी गरेको कार्ययोजनामा एक सय २५ नियमित क्युआरटी परिचालन गरिने छ भने ३१ स्थानमा नियमित चेक प्वाइन्ट राखिने छ । त्यसैगरी ट्राफिकसहित संयुक्तरुपमा ५३ स्थानमा आकस्मिक जाँच तथा चोरी, तस्करी, लागुऔषध कारोबारलगायत अवैध गतिविधि नियन्त्रण गर्न १८ स्थानमा जाँच गरिने छ । झैँझगडा, जुवा तास, चोरी, लुटपाट, मापसे नियन्त्रणका लागि ८६ स्थानमा जाँच गरिने छ भने २६ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिने ...