सम्पर्क

जिबनशैली

मखमल र परालको जुत्ता बुन्ने तालिम सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
मेलम्चीमा मखमल र परालको जुत्ता बुन्ने तालिम मेलम्चीमा सोमबार सम्पन्न भएको छ । सिप सिकौं रोजगार बनौं भन्ने नाराका साथ सुरु भएको तालिम मेलम्ची नगरपालिकाको आयोजनामा सुरुभएको एकल महिलाहरूलाई मखमल र परालको जुत्ता बन्ने तालिमको समापन गर्नुहुँदै नगर प्रमुख तामाङले एकल महिलाहरुको आर्थिक क्षमता बढाउनका लागि यो कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले तालिमको लागि मात्र तालिम नभएर सिकेका कुरालाई निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख तामाङले एकल महिलालाई आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले लगानी गरेको भन्दै बजारको ब्यबस्थापनका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । तालिममा नगरपालिकाका प्रशासकिय अधिकृत झपेन्द्र खरेलले सिप सिकेर आत्मनिर्भर बन्न तालिमले सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले सिकेका कुराहरुलाई निरन्तरता दिदैं आफ्नो जिवनको आर्थिक पाटोलाइ बलियो बन...

महाबिर पुनको अनशन राजनितीक समर्थन ऐक्यबद्धता

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
स्वदेसी उत्पादनलाइ मान्यता दिन लगाएत बिभिाँ मागहरु राखी माइतीघरमा अनशन बस्नु भएका महाबिर पुनको आन्दोलनलाइ बिभिन्न राजनिती दलका नेताहरु, समाजीक सघ सस्थाहरुले ऐक्यबद्धता जनाएका छन । राप्रपाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनले शुरु गरेको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रममा समर्थन र ऐक्यबद्धता प्रकट गरेको छ। पार्टीका निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपाको टोलीले धर्ना स्थलमा पुगेर पुन र धर्नारत आविष्कार केन्द्रको टोलीलाई भेटेर आफ्नो संस्थागत समर्थन जनाएको राप्रपाको नेतृ बागमती प्रदेस सभा सदस्य माननीय कुमारी तामागंले जानकारी दिनु भयो । उँहाका अनुसार धर्ना स्थलमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्षहरु, अन्य पदाधिकारीहरु, संघ र प्रदेशका उपलब्ध सांसदहरू, भातृ संगठनका पदाधिकारी तथा सदस्यहरुको समुह...

माननीय खड्का र मेयर बस्नेतद्धारा क्यान्सर र मृर्गौला पिडीतलाइ सहयोग

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
बागमती प्रदेश सभा संसद माननीय मसिना खड्का भण्डारी ले क्यान्सर पिडित पुनु तामाङलाई रु ५१०००।  सहयोग गर्नु भएको छ।सिन्धुपाल्चोक जिल्ला क्षेत्र न . १ लिसंखुपाखार गाउँपालिक वडा न. ५ निवासि ४२ बर्षिया क्यान्सर पिडित पुनु तामाङलाई माननीय खड्काले नेपाल सरकारबाट प्राप्त गर्नू भएको १ महिना महिनाको तलब भत्ता रु ५१०००÷– ( अक्षेरुपी रु एकाउन्न हजार ) रुपैया क्यान्सर पिडितलाई आर्थिक सहयोग गर्दै विरामीको स्वास्थ्य लाभको कामना गर्नु भएको छ । यसै बिच बाह्रबिसे न पा वडा नं ४ पलायो निवास मसलि पाठकको छोरा उत्तम पाठक को दुबै मृगौला फेल भएकोमा पाठक को मृगौला प्रत्यारोपणको लागि बाह्रबिसे न पा द्वारा रु एक लाख को चेक हस्तान्तरण गरिएको छ। नगर प्रमुख बालकृष्ण बस्नेत ले वडा नं –४ को वडा अध्यक्ष शेखर भन्डारीले पाठकलाइ उक्त चेक हस्तानन्तरण गर्नु भएको हो ।...

सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयासमा छौं ः सञ्चारमन्त्री शर्मा

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयासमा छौं ः सञ्चारमन्त्री शर्माकाठमाडौं, वैशाख ८ –सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास भइरहेको बताउँनु भएको छ । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले मन्त्री शर्मालाई सिंहदरवारमा ज्ञापनपत्र बुझाउने क्रममा सरकारी विज्ञापनमा भएको चुहावट रोक्नेगरी सरकारले गृहकार्य अघि बढाएको बताउँनु भएको हो । सरकारी विज्ञापनमा देखिएको चुहावट र विचौलियापन रोक्न सकेमात्र नेपाली सञ्चार माध्य र सञ्चारकर्मीले भोग्दै आएको समस्या समाधान महत्वपूर्ण योगदान पुग्ने उहाँले बताउँनु भयो । सरकारी विज्ञापनमा ८० देखि ९० प्रतिशतसम्म डिस्काउन्ट र विचौलिएर पैसा लिने गरेको आफुले पाएको बताउँदै मन्त्रीले त्यसलाई मात्र रोक्न सकियो भने सञ्चारमाध्यमले अहिले भोग्दै आएको एक हदसम्मको आर्थिक समस्या समाधान हुनेछ । त्यसले श्रमजीवी पत्रका...

डडुवा, रानीटार र झुलेटारमा फस्टाएको तरकारी खेती

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, समाचार
चौतारा, ५ वैशाख । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवा, रानीटार र झुलेटारका तीन सय घरधुरीले तरकारी खेतीबाटै राम्रो आम्दानी गर्दै आएका छन् । “म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिए, अहिले यो तरकारी खेतीबाट राम्रै आम्दानी भएको छ”, गोलभेँडा टिप्दै डडुवाकी मीना नेपालले भनिन् । दुईचार पैसाका निम्ति निकै कष्ट भोगेको  नेपाललाई अहिले तरकारी व्यवसायबाट राम्रो आम्दानी मिलेको छ । गोलभेँडा बेचेर यो वर्ष सात लाख घर भित्रिने उनको अनुमान छ । अहिले उनले चार रोपनी बारीमा गोलभेँडा रोपेकाछन् । उनी भन्छन्, “श्रीमान शिक्षक, बालबच्चा विद्यालय जान्छन्, सासूससुरा काम गर्न सक्नुहुन्न । रेखदेख मेरै हो, बिदाको समयमा सहयोग गर्नुहुन्छ ।” खेताला, बीउबिजन, औषधि गर्दा डेढ लाख जति लगानी परेको छ । हरेक दिन दिउँसो ४ बजेपछि डडुवा, रानीटार र झुलेटारबाट साँगाचोक हुँदै गोलभेँडा बोकेर दैनिक पाँचदेखि ११ वटासम्...

सार्वजनीक बिदाका दिनमा पनी जिल्ला प्रशासनद्धारा सेवा दिइने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले जिल्ला बासीको समस्यालाइ ध्यानमाराखी केही बिदाका दिनहरुमा पनी सेवा दिने भएको छ । जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकका साहयक प्रमुख जिल्ला अधिकारी निरन्जन श्रेष्ठले एक सुचना प्रकाशित गरी यस्तो जानकारी दिनु भएको हो । जिल्ला प्रशासन कार्यलयले २०८०सालको चैत्र मसान्त सम्ममा बिभिन्न मितीमा हुने सार्वजनिक बिदाका दिनमा पनी सेवा दिने भएको हो ।...

मखमल र परालको जुत्ता बन्ने तालिम सुरु

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
सिप सिकौं रोजगार बनौं भन्ने नाराका साथ मेलम्ची नगरपालिकाले एकल महिलाहरूलाई मखमल र परालको जुत्ता बन्ने तालिम आयोजना गरेको छ । तालिमको मंगलबार उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले एकल महिलाहरुको आर्थिक क्षमता बढाउनका लागि यो कार्यक्रम आयोजना गरिएको भन्दै तालिमको लागि मात्र तालिम नभएर सिकेका कुरालाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले एकल महिलालाई आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले लगानी गरेको भन्दै गरेको लगानी खेर जान दिन नहुने बताउनुभयो । तालिममा नगरपालिकाका प्रशासकिय अधिकृत झपेन्द्र खरेलले सिप सिकेर आत्मनिर्भर बन्न तालिमले सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । ध्यान दिएर सिकेर आफ्नो जिवनको आर्थिक पाटोलाइ बलियो बनाउन आग्रह गर्नुभयो । उहाँले आफ्नै गाउँ घरको उत्पादन पराल बाट जुत्ता बनाएर बेच्न सकेमा बाहिर बाट आउने प्लास्टिकको जुत्ता आयात गर्न नपर्ने बताउनुभयो । १५ गते स...

मुगुमा पहिलो पटक ७० वर्षियकाफ्ले र४२ वर्षिय जानकी रोकायाबीचअदालती विवाह

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ । यसअघि परम्परा, धर्म, सस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो ।सोरु गाँउपालिका–७ सिपगाँउका ७० वर्षिय प्यारीलाल काफ्ले र खत्याड गाँउपालिका–४ जिउका गाँउका ४२ वर्षिय जानकी रोकायाबीच आज जिल्ला अदालत मुगुमा विवाह भएको हो । आफूहरुबीच २८ वर्षको फरक भए पनि आफू कसैको दबाब तथा लोभमा नपरेको जानकी रोकायाले बताउनुभयो ।विवाहको कानुनी प्रक्रिया पूरा गरी जिल्ला न्यायाधीश दिलकुमार वर्देवाले विवाहित जोडीलाई प्रमाणपत्र प्रदान गर्नुभयो । न्यायाधीश वर्देवाले जिल्लामा पहिलो पटक अदालती विवाह भएको जानकारी दिनुभयो ।काफ्लेकि श्रीमतीको २०७७ असोज १८ मा निधन भएको थियो भने रोकायाले गत पुस ४ मा श्रीमानसँग सम्बन्धविच्छेद गर्नुभएको थियो । दुवै जनाको सहमति र साक्षीहरुको उपस्थितीमा अदालती विवाह सम्पन्न...

मालपोतका निर्देशकलाई मन्त्री श्रेष्ठको निर्देशन, ‘

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
वैशाख ३, काठमाण्डौँ । भूमि व्यवस्था, सहकारि तथा गरिबि निवारण मन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीको कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको कुरा तत्काल छानविन गर्न निर्देशन दिनु भएको छ । आईतबार मन्त्रि श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्म निधि सोतीलाई यस्तो ठाडो निर्देशन दिनु भएको समाचार प्राप्त भउको छ । केही दिन अघि मात्रै मालपोत कार्यालय कास्कीका कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको एक टेलिभिजन कार्यक्रमबाट सार्वजनिक भएको थियो ।सोही घटनाको बिषयमा थप सत्यतथ्य छानविन गरि विभागिय कारवाही गर्न मन्त्री श्रेष्ठले निर्देशन दिनु भएको समाचछारमा जनाइएको छ । ‘मैले नेतृत्व गरेको मन्त्रालय अन्तरगत हुने कुनै पनि अनियमितता, भ्रष्ट्रचार र गलत कामलाई म नजरअन्दाज गर्न सक्दिँन । जसरी मालपोत कार्यालय कास्कीको भिडियो मिडिया र सामाजिक सन्ज...

आज साँझ ८बजे देखी अरनिको राजमार्ग बन्द

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
काभ्रेपलाञ्चोक जिल्लाको धुलीखेल देखी खावा सम्मको सडक मर्मत गर्न पर्ने भएकाले आज अर्थात ३गते साँझ ८ बजे देखी भोली बिहान ४ गते बिहान सम्म बाटो बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यलय काभ्रेपलाञ्चोकले एक सुचना प्रकाशित गरी धुलीखेल देखी पाँचखाल सम्म कुनै पनी सवार िसाधन नचलाउँन अनुरोध गरेको हो ।