जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले जिल्ला बासीको समस्यालाइ ध्यानमाराखी केही बिदाका दिनहरुमा पनी सेवा दिने भएको छ ।
जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकका साहयक प्रमुख जिल्ला अधिकारी निरन्जन श्रेष्ठले एक सुचना प्रकाशित गरी यस्तो जानकारी दिनु भएको हो । जिल्ला प्रशासन कार्यलयले २०८०सालको चैत्र मसान्त सम्ममा बिभिन्न मितीमा हुने सार्वजनिक बिदाका दिनमा पनी सेवा दिने भएको हो ।
