काभ्रेपलाञ्चोक जिल्लाको धुलीखेल देखी खावा सम्मको सडक मर्मत गर्न पर्ने भएकाले आज अर्थात ३गते साँझ ८ बजे देखी भोली बिहान ४ गते बिहान सम्म बाटो बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यलय काभ्रेपलाञ्चोकले एक सुचना प्रकाशित गरी धुलीखेल देखी पाँचखाल सम्म कुनै पनी सवार िसाधन नचलाउँन अनुरोध गरेको हो ।
