माननीय मोहनबस्नेतद्धारा डेढलाख सहयोग
अबिरल बर्षाका कारण देशैभरी जनधनको क्षेती भइरहेको छ । यो अबस्थामा हरेक नागरिकले आफ्नो र छर छिमेकमा हुन सक्ने बाढी पहीरोबाट बच्नका लागी सतर्कता अपनाउँन पर्दछ । कसले के भन्छ मलाइ थाहा छैन कोही साथीहरु गफ गर्नु हुन्छ, कोही साथीहरु छलफलमात्र गर्नु हुन्छ मलाइ गफ, कुरा भन्दा बढी नागरिकको सेवाको काम गर्नु पर्छ भन्नु हुँदै पुर्ब मन्त्री नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत यती बेला बाढी पहीरोबाट ज्यान गुमाएका परिबारलाइ सान्त्वोना दिदै पिडीतलाइ राहत सहयोगमा जुट्नु भएको छ । उँहाले बाढी पहिरो प्रकृति बिपदमा परि अकालमै ज्यान गुमाएका मृतकका परिबारलाई थोरै भएपनि सहयोग पुगोस भन्दै सिन्धुपाल्चोकमा ज्यान गुमाएका परिवारका परिवार सदस्यलाई प्रति व्यक्ति ५० हजारका दरले सहयोग दिने घोषणा गनुभएको थियो । त्यसै क्रममा लिसंखु पाखर गाउँपालिका वडा नं–३ गुरुम्राङमा बाढि पहिरोबाट ज्यान गुमाउन पुग्नु भएका ...
