सम्पर्क

राजनिती

१४ नं डडुवामा योजना सम्बन्धी अन्तरक्रिया सम्पन्न

राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा न १४ मा आगामि बर्ष को लागि कार्य योजनाको बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । आगमि बर्ष कसरी बिकासका कार्यक्रम गर्ने भन्ने बिषयमा अन्तर क्रिया कार्यक्रम गरियको हो । सोमबार वडा कार्यलय डडुवामा भएको कार्यक्रममा राजनिती दलका नेताहरु, बिभिन्न संघ सस्थाका प्रतिनिधी हरुको उपस्थिती रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका जिल्ला सचिब रामचन्द्र बस्नेतले वडाको बिकास का लागि सबै मिलेर अगाडि बढ्न पर्ने बताउनु भयो । उहाँले बिकास का कार्यक्रम गर्दा आयआर्जन मा पहिलो प्रथमिकतामा राखिदिन अनुरोध गर्नु भयो। वडाअध्यक्ष उद्वव नेपालको अध्यक्षतामा भयको थियो। कर्यक्रममा नेपाली काङ्गरेस का वडा सभापति बिनोद तामाङले बजेट मिलाउँदा स्थानिय रोजगार तथा आाय आार्जनमा केन्द्रित हुन पर्ने बताउँनु भयो। नेकपा माओबादिका तर्फ बाट बोल्दै पुर्ब वडा सदस्य समेत रहन...

पेट्रोल १९९ डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ जनता मारमा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ । यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ पुगेको छ ।निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ । यो मुल्य बृद्धी सँगै खेती गर्ने पमयमा मल नपाएका कृषक झन मारमा परेका छन । मल खोज्न भौतारिएर हिडेका किसानलाइ गाडीभाडाको मारमा परेका छन ।...

भललाइ जल बनाउँने गिरीको उद्घोष

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगर पालिका वडा नं ११का वडा अध्यक्ष रोषन राज गिरीले आफुले नगरपालीका मा भललाइ जल बनाउँने लगाएतका बिभिन्न कार्यक्रम अगाडी सारेको बताउँनु भएको छ । उँहाले आफुले अबलम्बन गर्न चाहेका निति तथा कार्यक्रम ÷ वडाको लागि उपर्युक्त सल्लाह शुझावको अपेक्षा समेत राखेको बताउँदै आधुनिक मेसिन औजारको प्रयोग गरि ठुला ठुला पोखरी खनी प्लास्टिक पोखरी निर्माण गरि सिंचाइ सुबिधा उपलब्ध गराएर “भललाई जल“ बनाउने अभियान संचालन गर्ने बताउँनु भएको छ । यसै गरी बस्तीका माथिल्ला क्षेत्रमा परेको पानीलाई साना साना पोखरी ट्रेन्चहरु बनाई जमिनमा पठाउने कार्यलाई झरेली अभियान को रुपमा अघि बढाउँदै “जनशक्तिलाई जल शक्ति“ मा रुपान्तरण गर्ने योजना रहेको बताउँनु भयो । “झरेका पात र परेको पानी “ को सदुपयोग गर्ने अभियान संचालन गर्दै प्राराङगिक मल उत्पादन अभियान संचालन गर्ने ।डुम्रेबेशी,बन्देउटार र दोला...

भौतिक पुर्वाधार संगै गुणस्तरीय शिक्षामा ध्यान दिन बस्नेतको आग्रह

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेत ले भौतिक पुर्वाधार संगै गुणस्तरीय शिक्षामा ध्यान दिन आग्रह गर्नु भएको छ । उँहाले हेलम्बु गाउँपालिका–३ स्थित जयवागेश्वारी माविको ४ कोठे पक्की भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताउँनु भएकोहो ।उँहाले जुनसुकै स्थानमा प्रतिस्पर्धामा सफल हुनेगरी विधार्थीलाई अध्यापन गराउन आग्रह गर्नुभयो ।उहाँले नेपाली काङ्रेसले हुने र सक्ने काम मात्र बोल्ने भन्दै बोलेको काम पूरा गर्ने बताउनुभयो जँहा दुखी पिडीत छन त्यँहा नेपाली कांग्रेस पुग्ने बताउँनु हँदै जनताको दुख सुखमा साथ दिन सके मात्र राजनिती धर्म पुरा हुने बताउँनु भयो । नेता बस्नेतले जनताको दुःखको सारथि कांग्रेस भएका स्पष्ट पार्दै गाउँपालिका लगायत अन्य ठाउँबाट विद्यालयको समस्या समाधान गर्न सहयोग गर्ने बताउँनु भयो । उँहाले पाल्चोक मन्दिर, सडक खानेपानी , विद्युतको सा...

उद्योग बाणीज्य को बधाइ तथा सम्मान बाह्रबिसे मा

ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ ले शनीबार एक कार्यक्रमको आयोजनजा गरी जव जिर्वाचित जन प्रतिनिधीहरुलाइ बधाइ तथा सम्मान कार्यक्रम गरेको छ । बाह्र्ुबिसे नगरपालीकाको कवडहलमा संघद्वारा आयोजीत २०७९ बैसाख ३० गते स्थानीय निर्वाचनमा सहभागी भै निर्वाचित नगरपालिका,गाउपालिका जिल्ला समन्वय का प्रमुख र उपप्रमुख साथै सगरमाथा आरोही भोटेकोशी ५ निवासी बिकास कार्की लाई बधाइ तथा सम्मान गरिएको हो । संघका अध्यक्ष होम बहादुर बस्नेत (राजकुमार)ले सभापतीको आसनबाट बोल्दै बिगतमा जन प्रतिनिधी नहुँदा पनी उद्योग बाणीज्य संघले बिकासका कममा सहयोग गरिरहेको बताउँनु भयो । कार्यक्रममा बाह्र्बिसे नगरपालीकाका नगर प्रमुख बालकृष्ण बस्नेतले उद्योगीहरुको लागी सहज तरिकाले सामान ढुवानी गर्न सडकको व्यवस्थापनमा ध्यान दिन पर्ने बताउँदै हामी नागरिक सबैलाइ बर्ष भरी खानका लागी आबश्यक पर्ने खाद्यन्न रोप्ने बेलामा पनी मलको हाहाकार भ...

विपद्को प्रतिकार्यमा जुटन मेलम्ची नगर प्रमुख तामाङको निर्देशन

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले विपद्को तयारी अवस्थामा रहन वडाअध्यक्ष हरुलाई निर्देशन दिनुभएको छ । बर्षायाम सुरुभएसँगै प्राकृतिक प्रकोपका घटनाहरु घट्ने भएकाले प्रत्यक्ष जनतासँगै रहेर काम गर्न उहाँले आग्रह गर्नुभयो । मेलम्ची नगरपालिकाको विपद् व्यबस्थापन तथा जलवायु उत्थानशील समितिको बैठकमा प्रमुख तामाङले यस्तो निर्देशन दिनुभएको हो । उहाँले यसभन्दा अघिका विपदका घटनामा सुरक्षाकर्मिको कामको प्रसंशा गर्दै विपद्का बेला अपनाउन पर्ने सावधानी र खेल्नुपर्ने भूमिकाका बारेमा जनप्रतिनिधिहरुलाई पनि प्रशिक्षण आवश्यक रहेको बताउनुभयो । नगर प्रमुख तामाङले १३ वटै वडा सम्म पुग्ने बाटो,बाहुनेपाटि मेलम्ची भोताङ, छापभञ्ज्याङ मेलम्ची , मेलम्ची तालामाराङ, बाहुनेपाटि काहुलेदोभान , भोटेचौर सडक कुनैपनि समयमा अवरोध नहुनेगरि कार्ययोजना बनाउन पर्ने बताउनुभयो । साथै बैठकबाट नगरप्रमुको संयोजक...

बागमती प्रदेसको बजेटमा सिमेण्टको कर खारेज

बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, समाचार
काठमाडौं । बागमती प्रदेश सरकारले आगमी आर्थिक वर्षको लागि ७० अर्ब ९३ करोड ९२ लाख बजेट सार्बजनिक गरेको छ । बागमती प्रदेश सभामा आर्थिक वर्ष २०७९÷०८० को बजेट प्रस्तुत गर्दै प्रदेशको आर्थिक मामिल तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले कुल विनियोजन मध्ये चालुतर्फ १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ रहेको जानकारी दिनु भयो ।Budget-Speech-All-Final-2079-03-01 बजेट प्रस्तुत गर्दै जम्कट्टेलले पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख, वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड ३७ लाख र वित्तीय व्यवस्थातर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको बताउँनु भयो । बागमती प्रदेश सरकारले सिमेन्ट उद्योगमा लगाएको प्राकृतिक स्रोत उपयोग शुल्क संघीय मूल्य अभिवृद्धि करसँग दोहोरो परेकोले खोरेज गरेको उनले बताए । प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार साझेदार कार्यक्रम खारेज गरेको जानकारी दिनु भयो विनियोजनको लागि खर्च बेहोर्ने स्रोततर्फ...

सफल जनप्रतिनिधी बन्न राष्ट्रसेवक कर्मचारीको भुमिका हुने बस्नेत

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सफल जनप्रतिनिधी बन्न राष्ट्रसेवक कर्मचारीको भुमिका हुने बस्नेत नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले कुनै पनी जनप्रतिनिधी कार्य सफलतामा पुग्नका लागी कर्मचारीको पनी ठुलो भुमिका हुने बताउँनु भएको छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जिल्ला समन्वय समिति (जिसस) सिन्धुपाल्चोक जिल्लाको नव निर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण एवम स्वागत तथा पुर्ब पदाधिकारहिरुको बिदाई कार्यक्रममा आफ्नो भनाई राख्दै यस्तो बताउँनु भएको हो । बस्नेतले हरेक पाईलामा जनप्रतिनीधी, कर्मचारी, सरकार, र नागरिकको प्रत्यक्ष सरोकार रहेर निती भित्र रहेर गरेका हरेक कामहरु सफलताको बाटोमा जाने भएकाले पनी जनप्रतिनिधीहरुले त्यस तर्फ ध्यान दिन पर्ने बताउँनु भयो । उहाँले जिल्ला समन्वय समितले आयोजना गरेको स्वागत तथा बिदाई कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै नव निर्वाचित पदाधिकारी...

जि.स.स सिन्धुपाल्चोक प्रमुखमा गठबन्धनबाट कांग्रेसका बालकृष्ण श्रेष्ठ विजयी

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला समन्वय समितिमा नेपाली कांग्रेस र एकिकृत समाजवादीको गठबन्धनको प्यानल नै निर्वाचित भएको छ । आईतबार सम्पन्न भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण श्रेष्ठ निर्वाचित हुनुभयो । उहाँले २४ मत भएको जिल्लामा १३ मत प्राप्त गरि विजयी हात पार्नुभयो । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमाले र माओवादी केन्द्रका गठबन्धनका उम्मेदवार गणेश विकले १० मत प्राप्त गर्नुभएको छ । श्रेष्ठ बाह्रविसे ४ बाट वडा सदस्यमा निर्वाचीत हुनुभएको थियो । यसैगरी उपप्रमुखमा गठबन्धनबाट समाजवादीका पदम नाथ नेपाल विजयी हुनुभया । नेपालले १३ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवार जंग प्रताप सिलवाल (जेपी) ले ११ मत प्राप्त गर्नुभयो । यसैगरि समन्वय समितिको सदस्यमा समाजवादी र काग्रेस गठबन्धनबाट जित बहादुर कार्की, बलराम केसि, विक्रम तामाङ, अम्बिका बस्नेत , ढक माया से...

शिक्षामा चमत्कारी सुधार गर्ने बोहाराको दाबी

अन्तर्वाता, राजनिती, विचित्र संसार
त्रिपुरासुन्दरी गाउँपालिका नवनिर्वाचित अध्यक्ष भक्तध्वज बोहराले सामुदायिक बिद्यालय शिक्षामा चमत्कारी सुधार गर्ने, बताउँनु भएको छ । उँहाले शैक्षिक गुणस्तर सुधार गर्न शिक्षाको बेसलाइन सर्वे गरेर त्यसैको प्रतिबेदनको आधारमा चालु शैक्षिक सत्रबाट सुधार गर्ने, जनताका आधारभूत स्वास्थ्य अधिकार सुनिश्च्तिता गर्न सबै वडाका स्वास्थ्य चौकी र स्वास्थ्य संस्थाको सेवा उपचारमा सुधार गर्ने, स्वास्थ्य बीमा अनिवार्य गर्ने, त्रिपुरासुन्दरीमाई, लट्टेश्वर महादेव लगायतका देवालय बिकास र सुधार गर्दै धर्मालम्बी र आन्तरिक पर्यटक, बाह्य पर्यटक भित्राउदै धार्मिक पर्यटन प्रर्बद्धन गर्ने अध्यक्ष बोहराले बताउनु भएको छ । बाहेराले आफ्नो कार्यकाल ऐतीहासिक हुने बताउँदै गाउँपालिकाका सबै वडालाई सडक सञ्जालले जोड्ने, सबै सडकलाई १२ महिना संचालनमा ल्याउने गरी सडकको स्त्तरोन्नति गर्दै कालोपत्रे गर्ने, वडादेखि पालिका केन्द्रसम्म आ...