सिन्धु १मा काँग्रेसका बस्नेत नैे उमेद्धार बन्ने नेताहरुको दावी
आगामी मंसीर ४ गते हुने प्रतिनीधी सभा र प्रदेस सभाको निर्बाचनमा अझै पनी गठबन्धन दलहरु बिच सहमती हुन सकेको छैन । सहमती नजिक पुगेको बताइता पनी सिन्धु पाल्चोक जिल्ला लगाएतका केही निर्बाचन क्षेत्रहरुमा गठबन्धन दल बिच भागबण्डा नमील्दा सहमती हुन नसकेको हो । गठबन्धनका नेताहरु बिच २०७४मा भएको निर्बाचनमा गठबन्धन भित्र रहेका दलहरुले निर्बाचन जितेका स्थानहरुमा सोही दलले लिने र बाँकी एमाले लगाएत गठबन्धन बाट बाहीर रहेका दलहरुले निर्वाचन जितेको क्षेत्रमा भागबण्डा गर्ने भनीएता पनी केही क्षेत्रहरुमा परिबर्तन नभए गठबन्धनले हार्ने भन्दै गठबन्धनका प्रभावशाली नेताहरुले टिकटको दाबी गरेका कारण सहमती हुन नसकेको हो । यसै सन्धर्भमा आफ्नो बलियो आधार रहेको सिन्धुपाल्चोक जिल्लाको निर्बाचन क्षेत्र नं १मा लामो समय सम्म क्षेत्र नं १मा राजिनीती गर्दै आउँनु भएका मोहन बहादुर बस्नेत र अग्नी प्रसाद सापकोटा मध्य कसलाइ दिने भन...
