सम्पर्क

युवासंघका उपाध्यक्ष सहीत दर्जनौ नेता काँग्रेसमा प्रबेस मोहन बस्नेत द्धारा स्वागत

 

सिन्धुपाल्चोक जिल्लाको नेकपा एमाले पुर्व जिल्ला कमिटी सदस्य एवं युवा संघ जिल्ला कमिटी उपाध्यक्ष बिनोदलामाजिल्ला जन संस्कृति महासंघ उपाध्यक्ष एवं अनेमा संघ जिल्ला महिला सदस्य गायक कलाकार डोल्मा लामा सहीत दर्जनौ नेताहरु नेपाली काँग्रेसमा प्रबेश गरेको समाचार प्राप्त भएको छ। हामीलाइ प्राप्त समाचार अनुसार लामो समय देखि नेकपा एमालेमा रहेर संगठन निर्माणका लागि सकृय रूपमा नेतृत्वदायी भुमिका निर्वाह गरेर पार्टीको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आउनु भएका व्यक्तित्वहरु नेकपा एमाले, माओवादी र राप्रपा पार्टी परित्याग गरि नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गर्नू भएको हो । नव प्रबेशीहरुलाइ नेपाली कााग्रेसका केन्द्रयि सदस्य तथा पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले टिका र खादा लगाएर प्रबेश गराउँनु भएको थियो । यसरी प्रबेश गर्नेहरुमा विनोद लामा जुगल ७ नेकपा एमाले पुर्व जिल्ला कमिटी सदस्य एवं युवा संघ जिल्ला कमिटी उपाध्यक्ष भैरब लाल लामा जुगल ७ कै राप्रपा साविक हगाम गाविस प्रत्यासी गायककार कलाकार डोल्मा लामा जुगल २ नेकपा एमाले जिल्ला जन संस्कृति महासंघ उपाध्यक्ष एवं अनेमा संघ जिल्ला महिला सदस्य निशान लामा (मन्त्री )जुगल २ युवा संघ जुगल गाउँपालिका कमिटी सचिव श्याम कुमार लामा जुगल ६ एमाले वडा कमिटी उपाध्यक्ष पेमा गोले जुगल २ताम्बु तामाङ जुगल ७ भिम बहादुर तामाङ जुगल ७ सिंग लाल लामा जुगल ७ साङ्दोर्जे तामाङ जुगल ३सुराज घिसिङ जुगल ७ बिकास तामाङ चौतारा साँगाचोकगढी नगरपालीका ३दावा तामाङ जुगल ६माइला स्याङ्बो तामाङ जुगल २रहनु भएको छ ।नव प्रबेशीहरुलाइ स्वागत गर्दै केन्द्रीय सदस्य बस्नेतले नेपाली काँग्रेसका उमेद्धारलाइ रुख चिन्हमा मतदान गरेर जिताउँने जिम्मवेवारी तँपाइहरुमा पनी आएकोले सो जिम्मेवारी पुरा गर्न र जनताका समस्यामा सहभागी भै समस्या समधानमा लाग्न समेत निर्देशन दिनु भयो । उँहाले पाटीको निती निर्देशन अनुसार काम गर्ने जनताका समस्या समाधान गर्न लागी पर्ने हरेका बिकासका लागी अगाडी बढेर कामा गर्न समेत नव प्रबेशीहरुलाइ निर्देशन दिनु भयो । यसरी काम गर्नेहरुको उच्च मुल्याकंन गरिने समेत सो अबशरमा बस्नेतले बताउँनु भयो । पाटी जिल्ला सभापती जगं बहादुर लामाले नव प्रबेशीहरुलाइ जिल्ला पाटीको तर्फबाट सपगत गर्दै निर्बाचनमा पाटीलाइ जिताउँनका लागी खटेर लाग्न अनुरोध गर्दे त्यसैका आधारमा पाटीले काम गर्नका लागी उचित स्थान दिने समेत बताउँनु भयो ।