सम्पर्क

समाचार

भोटेकोशी–१ जलविद्युत् सुरुङ ब्रेकथ्रु, उत्पादन लक्ष्य फागुनसम्म

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको ४० मेगावाट क्षमताको भोटेकोशी–१ जलविद्युत् आयोजनाको सुरुङ सोमबार सफलतापूर्वक ब्रेकथ्रु गरिएको छ ।इलेक्ट्रो पावर कम्पनीको लगानीमा अगाडि बढिरहेको यस आयोजनाले २०८० फागुनमा सुरुङ निर्माण सुरु गरेको थियो । करिब २.६३८ किलोमिटर लामो सुरुङ २.५ मिटर चौडाइ र उचाइको रहेको छ । सुरुङ निर्माणमा संलग्न भूगोल इन्फास्ट्रक्चर कम्पनीका अनुसार फिनिसिङ कार्य पूरा गर्न ६ देखि ८ महिना लाग्ने अनुमान छ । आयोजनाअन्तर्गत भोटेकोशी गाउँपालिका–३ र ४ मा बाँध तथा वडा नम्बर ५, चाकुमा विद्युत् गृह निर्माण भइरहेको छ । मुख्य लगानीकर्ता इलेक्ट्रो पावरका अध्यक्ष मोहनविक्रम कार्कीले आगामी फागुनसम्म आयोजना उत्पादनमा ल्याउने लक्ष्यसहित अन्य काम तीव्र गतिमा भइरहेको दिनुभएको छ । करिब ९ अर्ब ५६ करोडको लागत अनुमान गरिएको यस आयोजनामा सम्पूर्ण लगानी नेपा...

मदिराको विज्ञापन प्रतिबन्ध र मिडियाको संकट

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
रमेश कुमार बोहोरा, नेपालमा मिडियामा मदिराको विज्ञापन बन्द गर्ने सरकारी निर्णयले लामो समयदेखि बहस निम्त्याउँदै आएको छ । एकातिर यो स्वास्थ्य र सामाजिक दृष्टिले अपरिहार्य निर्णय हो भन्ने पक्षधरहरू छन् भने अर्कातिर यसले मिडियाको आम्दानीका स्रोतलाई थिचेर अभिव्यक्ति स्वतन्त्रता र व्यवसायिक टिकाउपनामा चुनौती खडा गरेको छ भन्ने मिडिया क्षेत्रका प्रतिनिधिहरूको दृष्टिकोण छ । खासगरी विज्ञापनमा निर्भर हुने निजी सञ्चार माध्यमहरूको दृष्टिकोणले यो विषयलाई गम्भीर ढंगले बुझ्नु जरुरी छ । नेपालमा सञ्चार माध्यमहरू प्रायः विज्ञापनबाट चल्ने भएकाले यस्तो निषेधले उनीहरूको अस्तित्व र दिगोपनामा प्रत्यक्ष प्रहार गरेको छ भन्ने तथ्यलाई बेवास्ता गर्न सकिँदैन । विज्ञापनको संरचनात्मक स्वरूपमा हेर्ने हो भने सरकारी निकाय, ठूला कम्पनी र बहुराष्ट्रिय उत्पादनकर्ताहरू मुख्य स्रोत हुन्छन् । यिनैमध्ये मदिरा उद्योग एक स्थायी र आ...

तिजको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम बाह्रबिसेमा

ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले हरितालिका तिज २०८२ को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । नगरपालिकाको विशेष पहलमा आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय समुदायदेखि विभिन्न तहका जनप्रतिनिधि, कलाकार, समाजसेवी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री एवं सांसद माननीय मोहन बहादुर बस्नेत, विशेष अतिथि बाग्मती प्रदेश सभा सदस्य माननीय मसिना खड्का भण्डारी रहनुभएको थियो । त्यस्तै विभिन्न गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष, समाजसेवी तथा स्थानीय प्रतिनिधिहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ अर्थपूर्ण र भव्य बनाएको थियो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहेको थियो । राष्ट्रिय स्तरकी चर्चित गायिका ज्योती मगर, लोक गायक दिनेश भण्डारी, विष्णु...

कतारमा भव्य रूपमा मनाइयो रमाईलो  तिज,टीका र रेजिनाले मच्चाए धमका

बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, साहित्य
दर्शन सुनुवार लोकप्रिय समाचार राष्टिय दैनिक कतार ,नेपाली महिला समाज कतारको आयोजनामा आयोजित "रमाइलो तिज सचेतना तथा बृहत् सांस्कृतिक कार्यक्रम २०२५" कार्यक्रम भव्य रूपमा मनाइएको छ ।नेपाली महिला समाज कतारले आयोजना गरेको "रमाइलो तिज" कार्यक्रममा नेपालबाट आफ्नो सांगीतिक प्रस्तुति दिन कतार पुगेकादोहोरी गायिका टीका पुन र रेजिना परियारले धमका मच्चाएका छन् ।शुक्रवार मुन्ताजा स्थित होटेल होलिडे भिल्लाको म्याजेस्टिक सभा हलमा करिब एक हजार दर्शक उपस्थिति रहेको सचेतना तथा विविध सास्कृतिक कार्यक्रममा कलाकार द्वयले आफ्नो प्रस्तुति दिँदै धमका मच्याउदै उपस्थित  दर्शकहरूलाई भरपूर्ण नचाए .कार्यक्रमको मुख्य आकर्षकको रूपमा रहेकीनेपालबाट आमन्त्रित अतिथि कलाकार रेजिना परियार कार्यक्रमको उतार्धमा स्टेज चढिन  उनले कर्मैले परदेश पुरायो,यतिको भएसी चल्छ नेपालमा,भुल परे दाइ म त,नाच ओई बाटुली,परे म त छक्कै जस्ता आधा दर्...
राजनितीमा समस्या आइरहन्छ ,जन प्रतिनीधी सबैको साझा हो ः मुख्य मन्त्री बानीया

राजनितीमा समस्या आइरहन्छ ,जन प्रतिनीधी सबैको साझा हो ः मुख्य मन्त्री बानीया

अन्तर्वाता, कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
  नेपाली काँग्रेस बागमती प्रदेसका सभापती एवम मुख्यमन्त्री इन्द्रबानियाँले राजनितीक भनेको निरन्तर यात्रा र संघर्ष हो समस्या आइरहन्छ संघर्ष गरिरहनु पर्छ र त्यसको समाधान पनी दिनु पर्छ भन्नु भएको छ । उँहाले देसको सघीय सरकार जेठो, देस सरकार माइलो र स्थानीय सरकार कान्छो भएको बताउँनु हुँदै जनताको सेवा गर्ने , खानेपानी, स्वास्थ्य, लगाएत नागरिकको समस्या समधानका लागी स्थानीय सरकार, बिकासका कार्यक्रमहरुका लागी प्रदेस सरकार र निती नियम निर्माणका लागी सघीय सरकार हो भन्नु भयो । उँहाले अहीलेको मन्त्रीमण्डलमा समाबेसी र बिकासमुखी, अनुभबी साथीहरु भएकाले बागमती प्रदेस सरकारले निश्पक्ष तरिकाले बिकासका कार्यक्रमहरु सञ्चालन गर्ने बताउँनु भयो बानीयाले गण तन्त्र भनेकै गाउँगाउँमा सडक, पुल, शिक्षा, स्वास्थ्य र सञ्चारजस्ता प्रत्यक्ष सेवासुविधा उपलब्ध गराउँनु हो भन्नु भयो । हामी राणा हटाएको राजालाइ सम्बैधानीक...

हिराहरी तेक्वान्दो डोजाङ्गको जुनियर ग्रेडिङ सम्पन्न

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
नेपाल तेक्वान्दो संघको नियमित कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङ्ग चौतारामा प्रशिक्षणरत तेक्वान्दो खेलाडीहरुको जुनियर ग्रेडिङ Junior Belt Promotion Test सम्पन्न भएको छ । सिनियर खेलाडीहरु मेनुका श्रेष्ठ सचिन तामाङ, प्रवेश नेपाल , निभा श्रेष्ठ , युग काफ्ले, रेगिना गुरुङ , कृन्जल दंगाल तथा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियोे । साथै कार्यक्रममा सिनियर खेलाडीहरुको प्रमाणपत्र पनि वितरण गरिएको थियोे । ग्रेडिङमा सेतो पेटी तर्फ प्रान्जल श्रेष्ठ, ज्वाला तामाङ, आरोशी तामाङ, करिस्मा घले, एलिना दंगाल, पहेँलो पेटीतर्फ रेमन श्रेष्ठ डबल प्रमोसन र अन्य सहभागीहरु उतिर्ण हुन भएको छ । सिन्धुपाल्चोक जिल्लाको सिनियर प्रशिक्षक, कालो पेटी छैठौं डान , डोजाङ्गका संस्थापक तथा डोजाङ्ग प्रमुख रमेश गुरुङले ग्रेडिङ लिइएको थियो ।...
४८ जना नेपालीहरूले कतारमा गरे रक्तदान

४८ जना नेपालीहरूले कतारमा गरे रक्तदान

बिदेश, ब्रेकिङ न्युज २, समाचार
 दर्शन सुनार/लोकप्रिय दैनिक, कतार दलित एकता सञ्जाल नेपाल कतारको  आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । परियार मित्रता समाज र विश्वकर्मा सेवा समाज कतारको सह- आयोजना तथा नेपाली रक्तदाता सङ्घ कतारको समन्वयमा सम्पन्न रक्तदान कार्यक्रममा ४८ जना नेपालीहरूले शुक्रवार कतारको ब्लड डोनेसन सेन्टरमा रक्तदान गरेका छन् । " रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा उपस्थित भएर रक्तदाताहरू लाई सजांलका अध्यक्ष प्रकाश विश्वकर्माले हार्दिक आभार व्यक्त गर्नुभयो । मानवीय तथा परोपकारी" कार्यमा सहभागी भई रक्तदान गरेका सम्पूर्ण रक्तदाताहरू लाई सम्मान पत्र प्रदान प्रदान गरिएको थियो । बिहान ८ बजे देखि दिउँसो १ बजे सम्म चलेको रक्तदान कार्यक्रममा कतारमा स्थापित विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।...

कुशे औंसी : धार्मिक अनुष्ठान मात्र होइन, पीढीगत सम्बन्धको जीवित सेतु

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, साहित्य
रमेश कुमार बोहोरा हाम्रो देश नेपालको सांस्कृतिक चेतनामा जरा गाडेर बसेका पर्वहरूलाई नजिकबाट नियाल्दा प्रष्ट बुझ्न सकिन्छ कि तिनीहरू केवल धार्मिक अनुष्ठान वा कर्मकाण्डमा सीमित छैनन् । तिनीहरूले परिवार, समाज, मूल्य, अनुशासन, परम्परा र सामूहिक चेतनाको अदृश्य धागोलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । नेपाल जस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजमा हरेक पर्वले फरक–फरक अर्थ बोकेका हुन्छन् । तर कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन जसलाई पितृ औंसी पनि भनिन्छ यस समाजका गहिरा भावनात्मक र सांस्कृतिक तहमा प्रभाव पार्ने विशेष पर्व हो । भाद्र कृष्ण औंसीका दिन मनाइने यो पर्व हिन्दू धर्मशास्त्रमा पितृ श्राद्ध र बुबाप्रतिको कृतज्ञता व्यक्त गर्ने अवसरका रूपमा चित्रण गरिएको छ । यो दिन अमावस्याको रात अर्थात चन्द्रमाको पूर्ण अभावको क्षणसँग गाँसिएको छ जसलाई अध्यात्मले ‘नयाँ चक्रको सुरु...
संस्थागत क्षमता स्वमूल्याङ्कनमा सिन्धपाल्चोककै पहीलो मेलम्ची नगरपालिका

संस्थागत क्षमता स्वमूल्याङ्कनमा सिन्धपाल्चोककै पहीलो मेलम्ची नगरपालिका

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, साहित्य
सिन्धुपाल्चोक जिल्लाको १२ वटा स्थानीय तह मध्य मेलम्ची नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन -LiSA_ मा ८८.२५ अङ्क प्राप्त गरि प्रथम भएको छ । सघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालय बाट शुक्रबार प्रकाशन गरिएको नतीजा अनुसार सिन्धुपाल्चोक जिल्लाका १२ स्थानीय तहहरू मध्य मेलम्ची नगरपालिका प्रथम स्थान हाँसिल गर्न सफल भएको हो । यो सँगै इन्द्रावती गाँउपालिकाले ८५.७५ल्याएर दोश्रो स्थानमा परेको छ भने जुगलगाँउपालिकाले ८५.००ल्याएर तेश्रो स्थानमा परेको छ । यसै गरी बलेफी गाँउपालिकाले ८४.७५ल्याइ चौथो स्थान हासिल गरेको छ । यसै गरी चौतारासाँगाचोकगढी नगरपमालिकाले ८२.७५पाचौै स्थान ओगटेको छ भने भोटेकोशी गाँउपालिकाले ७९.७५ल्याइ छैठौ स्थानमा पुगेको छ । यसै गरी त्रिपुरासुन्दरी गाँउपालिकाले ७९.००ल्याइ सातौ स्थानमा र सुनकोशी गाँउपालिकाले ७८.५०ल्याएर आठौ स्थानमा परेको छ । यसै गरी लिसखुपाखर गाँउपालिक...

प्रयोगात्मक शिक्षा सिकाइ का लागी बर्तमान शिक्षक लागी पर्नु पर्ने ःनगर प्रमुख तामाङ

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
लोकप्रियसमाचार राष्टियदैनिक मेलम्ची, शिक्षकले जे सिकायो बिद्यार्थीले त्यही सिक्ने हो सस्कार सस्कृती , बिज्ञानका बारेमा ब्यवहारीक र बैज्ञानीक, अनी प्रयोगात्मक शिक्षा सिकाइ का लागी बर्तमान शिक्षक लागी पर्नु पर्ने मेलम्ची नगर पालिकाका प्रमुख आइतमान तामाङले बताउँनु भएको छ । हरेक नागरिकको भबष्यिको बाटो बनाइदिने , शिक्षकहरुलाइ अझ ब्यवस्थित र गुणस्तरिय शिक्षाका लागी अगाडी बढ्दा आबश्यक पर्ने सहयोग गर्न मेलम्ची नगरपालिका तैयार रहेकोले अझ बढी गुणस्तरिय शिक्षा सिकाइमा लाग्न अनुरोध गर्नु भयो । उँहाले शिक्षा सिकाइको उपलब्धी भनेको आजको भोली देखीने होइन समय लाग्छ भन्नु हुँदै समयको समेत ख्याल गरेर अगाढी बढ्ना अनुरोध गर्नु भयो । नगर प्रमुख तामाङले शिक्षक पेशा मर्यादित रहेका कारण मर्यदाको पनी ख्याल राखेर अझ बढी ईमान्दार हुनुपर्ने आजवको आबश्यकता भएको बताउँनु भयो । मेलम्ची नगरपालिकाको समन्वयमा चाइल्ड रेस्क्य...