सम्पर्क

समाचार

चौतारा बजारमै म्याद गुज्रेको सामाग्री

बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढि नगरपालिका ५ मा रहेका चौताराबजारको व्यस्त होटल हरुमा म्याद गुज्रेको सामाग्रि भेटिएको छ। विशेष गरि कोकोकोला,फ्याण्टा,फुर्टि हरुमा म्याद गुज्रिएको देखियको हो । म्याद नाघेको सामाग्रीहरु नष्ट गर्दै जरीवाना समेत गरिएको थियो । उद्योग बाणिज्य कार्यलय सिन्धुपाल्चोक,जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोक, जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका उद्योग बाणिज्य सङ्घ कार्यलय सिन्धुपाल्चोक ,उपभोक्ता मञ्च सिन्धुपाल्चोक र सञ्चाकर्मिहरुको सयुक्त अनुगमन टोलिले बजार अनुगमन गर्ने क्रममा यस्ता म्याद गुज्रिएका सामाग्रि हरु फेला परेको हो ।अनुगमनका क्रममा उत्पादकको नामै नभएका पप बेकरी समेत भेटीएको छ । बेकरी पपमा कमिला हिडिरहेको देखिएको थियो । अनुगमनमा अधिकांशले बिना लाइसेन्स नै मदिरा बिक्री गर्दै आएको पाइएको थियो । अनुगमनका क्रममा धेरै होट...

बाह्र्बिसेमा सेवाग्रहीद्धारा नगर प्रमुखलाइ धन्यबाद

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगर पालिकाका प्रमुख बालकृष्ण बस्नेत लगाएत नगर पालिकाकका पदाधिकारी तथा सेवा दिन लागेका सरकारी कर्मचारीहरुलाइ सेवाग्रहीले बिशेष धन्यबाद दिएका छन । नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नबीकरण गर्न र बैङ्कहरुले पनी खाता सञ्चालनका लागी राष्ट्र्यि परिचय पत्र अनिबार्य गरे पछी परिचय पत्र बनाउँनका लागी जिल्ला प्रशासन कार्यलयमा बिशेष गरि जेष्ठ नागरिक र अपाङ्ग असायहरुको भिड लागेको थियो भने फोटो खिच्न मात्र २÷३दिन सम्म पालो कुर्न परेको थियो । यो समस्या समाधान गर्नका लागी बाह्र्बिसे नगरपालिकाको बिशेष पहलमा बाह्रबिसे नगर पालिकामै प्राबीधिक टोली बोलाएर राष्ट्र्यि परिचय पत्रको लागी फोटो खिचाउँने काम गरिदिएकोमा स्थानीय सेवाग्रहीले बिशेष धन्यबाद दिएका हुन । यो सेवाबाट अत्यन्तै खुसी भएको फोटो खिचाउँन आउँनु भएकी रामकुमारी रोक्काले बताउँनु हुँदै मेयर बालकृष्ण बस्नेत ...

नगर अस्पतालको असल अभ्यासका सिकाई ज्ञान सीप र प्रविधी सम्बन्धि छलफल कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची नगरपालिकाद्वारा बुढानिलकण्ठ नगरपालिकाले संचालन गरेको नगर अस्पतालको असल अभ्यासका सिकाई ज्ञान सीप र प्रविधी सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिकाले सञ्चालन गरिरहेको नगर अस्पतालको सफल अनुभवलाई आधार बनाएर मेलम्ची नगरपालिकाले आफ्नै नगर अस्पताललाई दिगो, प्रभावकारी र आधुनिक बनाउन आवश्यक रणनीति र कार्ययोजना तयार गर्न यस कार्यक्रम आयोजना गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्रले जानकारी दिनुभयो । त्यस्तै, बुढानिलकण्ठ नगरपालिकाका प्रतिनिधिले नगर अस्पताल सञ्चालनका क्रममा आएका चुनौती र समाधान उपायसमेत बाँडफाँड गर्दै मेलम्चीलाई शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सहभागी स्थानीय तहद्वारा सञ्चालन हुने अस्पताललाई दिगो बनाउन आवश्यक नीति–नियमको स्पष्टता, दक्ष जनशक्ति विकास, सेवा प्रवाहमा प्रविधिको प्रयोग र सामुद...

छहारीको कठिन जित, सिन्धुपाल्चोक पराजित

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
चण्डीका नेपाली एन्फा महिला लिग छनोट अन्तर्गत मङ्गलबार च्यासल मैदानमा भएको खेलमा छहारी युवा क्लबले सिन्धुपाल्चोक फुटबल क्लबलाई १–० ले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ । खेलको १३औँ मिनेटमै सीमा रावलले गरेको एक मात्र गोल निर्णायक बन्यो । त्यसपछिका प्रयासहरू दुबै टोलीबाट भए पनि गोलको संख्या थपिन सकेन । छहारीका लागि यो जित सहज भने थिएन, तर टोलीले अन्तिम सम्मको संघर्षमा आत्मबल देखाउँदै तीन अङ्क बटुल्न सफल भयो । यो जितपछि छहारी समूह ‘ए’ मा तीन अङ्कसहित अघि बढेको छ, भने सिन्धुपाल्चोक हारको दोस्रो चक्रमा पुगेको छ ।...

लिपुलेकमुनिका गाउँका पीडाः ‘ न बाटो छ, न सञ्चार ’

ब्रेकिङ न्युज १, समाचार
दार्चुला कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका कारण सबैभन्दा चर्चित ठाउँ हो दार्चुलाको ब्यास गाउँपालिका । त्यहीँ गाउँपालिकाको वडा नम्बर १ भित्रै पर्छन् छाङ्गरु र तिङ्कर गाउँ । तर त्यहीँ नेपालको अधिनमा रहेको छाङ्गरु र तिङ्कर पुग्न न पैदल बाटो छ न फोन गर्न सञ्चार सुविधा नै । अहिले पनि यहाँका दुई गाउँका नागरिक भारतीय सडक हुँदै गाउँ पुग्छन् । पैदल बाटो अवरुद्ध भएको र सञ्चार सेवा नहुँदा यहाँको जनजीवन कष्टकर बनेको छ । छाङ्गरुबाट तिङ्कर गाउँ पुग्न १० किलोमिटर दूरी छ । छाङ्गरुबाट तिङ्कर गाउँ पुग्नै अहिले पैदल बाटो अवरुद्ध भएको छ । गत साउन २८ गतेको बाढीले छाङ्गरु र तिङ्करको सम्पर्कविच्छेद भएको हो । छाङ्गरुदेखि तिङ्कर गाउँ पुग्ने ठाउँ ठाउँमा बाटो बाढीले बगाएको छ । मङ्सिरमा तिङ्करवासीको बसाइँसराइ खलङ्गा झर्ने बेला कसरी फर्किने भन्ने चिन्ता भएको छ । बाटो बाढीले बगाएकै कारण गाउँमा खाद्यान्नसमेत ढ...

नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न आयोगको आग्रह

ब्रेकिङ न्युज २, समाचार
भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय सङ्केत ९इम्बोस्ड नम्बर प्लेट० नेपाली भाषामा नै हुनुपर्नेमा जोड दिएको छ । सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने  व्यवस्था नेपालको संविधानको धारा ७ को उपधारा १ मा रहेको स्पष्ट पार्दै आयोगले सवारी साधनको नम्बर प्लेट अग्रेजी भाषामा हुने व्यवस्थाप्रति आपत्ति जनाएको  । संविधानले नचिनेको भाषा र लिपीमा नभई नेपाली भाषामा नै इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको फैसलाको समेत आयोगले जानकारी गराएको छ । सर्वोच्च अदालतले २०८१ असार ९ मा गरेको नेपाली भाषाको वर्णविन्याससम्बन्धी फैसलामा नेपालको संविधानको धारा ७ को उपधारा ३ ले भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरे बमोजिम हुनेछ भनी स्पष्ट गरेको पाइन्छ भन्ने प्रावधान बमोजिम सबै तहका सरकारलाई सोही बमोजिम गर्न गराउन स्पष्ट व्याख्या भएको छ । भ...

एनसिसी कतारको पहलमा कास्कीका जोगलाल घर फर्किए

बिदेश, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार गैरआवासिय नेपाली संघ , एनसिसी कतारको पहलमा कास्कीका पिडित जोगलाल बिश्वकर्मा घर फिर्ता हुनु भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा गत जुलाईमा कतार आईपुगेका बिश्वकर्मा आएको डेढ महिनामै मानसिक समस्यामा परेपछि एनसीसी कतारको श्रमिक बिभागले टिकट व्यबस्थापन गरी सोमवार राती नेपाल फिर्ता गरेको हो । कास्की जिल्ला अन्नपूर्ण गाउँपालिकाका बिश्वकर्मा कतारको सल्वा रोडमा रहेको बाफ अल मन्दी रेष्टुरेन्टमा कार्यरत रहदा मानसिक समस्या देखिए पछि आवश्यक प्रक्रिया पुरा गरी टिकट व्यवस्थापन गरेर नेपाल पठाएको एनसीसी कतारका श्रमिक बिभाग संयोजक सन्तोष पौडेलले बताउनुभयो । श्रमिक बिभाग संयोजक पौडेल र कास्की आदर्श कतारका पदाधिकारीहरुले विश्वकर्मालाई नेपाल एअरलायन्स मार्फत नेपाल पठाएको र मङ्गलवार बिहान बिस्वकर्मा काठमाडौंमा उनको परिवार सगं सङ्ग भेटघाट भैसकेको छ । एनसिसी कतारका अध्यक...

चौतारा साँगाचोकगढी नगरपालिकाका ८ वटा वडाहरुले काठमाण्डौमा सेवा दिदै

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
सिन्धु पाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाका ८ वटा वडाहरुले सयुक्त रुपमा भदौ २७ गते काठमाण्डौ बाट सेवा दिन लागेका छन । आठ वटै वडाअध्यक्षहरुले सयूक्त रुपमा सेवा दिनका लागी आज हस्ताक्षर सहीत काठमाण्डौमा बिभिन्न पेशा गरि राखेका नागरिकहरुलाइ सेवा दिने जनाएका छन । सुचनामा वडा नं. २, ३, ५, ७, ८, ९, १० र १४ का काठमाण्डौँ उपत्यकामा बसोबास गर्ने सेवाग्राहीहरुको सहजताका लागिसेव प्रवाह गरिने जनाइएको छ ।    ...

मेलम्ची–७ दुवाचौरमा राप्रपाको वडा अधिवेशन सम्पन्न, हर्कबहादुर तामाङसहित १६ सदस्यीय टिम निर्विरोध निर्वाचित

बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
 मेलम्ची नगरपालिका–७ दुवाचौरमा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को वडा अधिवेशनबाट हर्कबहादुर तामाङसहित १६ सदस्यीय टिम निर्विरोध निर्वाचित भएका छन्। राप्रपाको विधानअनुसार गोपाल श्रेष्ठ समेत निर्विरोध निर्वाचित भई प्रमाणपत्र ग्रहण गर्नुभएको केन्द्रिय सदस्य उदय सापकोटाले बताउनुभयो । निर्वाचित कार्यसमितिलाई केन्द्रिय सदस्य जयप्रकाश गुरागाई, गोपाल श्रेष्ठ, प्रदेश सांसद एवम क्षेत्रीय अध्यक्ष कुमारी तामाङ, जिल्ला निर्वाचन समितिका संयोजक धुर्बकुमार थापा,मेलम्ची अध्यक्ष रामशरण महरा , इन्द्रवतीका युवा नेता गणेश खड्कालगायतले शुभकामना व्यक्त गर्दै सफल कार्यकालको कामना गर्नुभयो। कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न भएको बताइएको छ। उपस्थित नेताहरुले यसलाई दुवाचौरको लागि आशा लाग्दो र उत्साहजनक कदमको रूपमा लिएका छन्।...

लिसंखुपाखरमा गाँउपालिका अध्यक्ष मासिक स्वास्थ्य घुम्ती सेवा सुरु

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक । लिसंखुपाखर गाउँपालिकामा चालु आर्थिक वर्षको गाउँपालिका अध्यक्ष मासिक स्वास्थ्य घुम्ती सेवा मंगलबारदेखि सुरु भएको छ । गाउँपालिकाका सातै वडामा एकसाथ सुरु गरिएको यस सेवामार्फत स्थानीय नागरिकलाई निःशुल्क स्वास्थ्य परामर्श र परीक्षण गरिएको हो । उद्घाटन गाउँपालिका अध्यक्ष राजु लामाले गर्नुभएको हो । सेवाअन्तर्गत विशेषगरी सुगर र प्रेसर जाँच, नियमित रूपमा वितरण हुने औषधि आपूर्ति, साथै बिरामीको मागअनुसार आवश्यक औषधि वितरण गरिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै युरिन परीक्षण, मुटुको धड्कन परीक्षण समेत गरिएको छ । यस कार्यक्रममार्फत गाउँपालिकाले जेष्ठ नागरिकको डाटा संकलन, दिर्घरोगी पहिचान तथा स्वास्थ्य बीमाबाट उपलब्ध हुने थप सुविधा सम्बन्धी जानकारीसमेत प्रदान गरेको छ । अध्यक्ष लामाका अनुसार गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै, आगामी दिनमा मासिक स्वास्थ्य घुम्ती सेवा नि...