सम्पर्क

समाचार

गोल्मादेवी माविमा स्वास्थ्य अभिमुखीकरण किशोरीमैत्री सचेतना कार्यक्रमसम्पन्न

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, साहित्य, स्वास्थ्य
 फस्ट स्टेप्स नेपालद्वारा सिन्धुपाल्चोक जिल्लाको चौतारा साङ्गाचोकगढी नगरपालिका वडा नं. ९ जितपुरस्थित श्री गोल्मादेवी माध्यमिक विद्यालयमा महिनावारी स्वास्थ्य व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। किशोरीहरूको स्वास्थ्य, स्वच्छता तथा अधिकारका विषयमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रम मिति २०८२ साल पौष १८ गते शुक्रबार विद्यालय परिसरमा सम्पन्न भएको हो। कार्यक्रममा फस्ट स्टेप्स नेपालकी मेनेजर श्री रन्जना गिरी तथा संस्थाकी कर्मचारी श्रीमती संगीता गिरीले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा विद्यालयमा अध्ययनरत किशोरी छात्राहरू, शिक्षक–शिक्षिका तथा विद्यालय प्रशासनको सक्रिय सहभागिता रहेको थियो। महिनावारी : स्वाभाविक प्रक्रिया, सामाजिक चुप्पीको अन्त्य आवश्यक कार्यक्रममा बोल्दै फस्ट स्टेप्स नेपालकी मेनेजर रन्जना गिरीले महिनावारी महिलाको जीवनचक्रसँग जोडिएको स...

श्री कृष्ण माध्यमिक विद्यालय मेलम्ची ४ को ६५ औं बार्षीक उत्सब सम्पन्न

खेलकुद, जिबनशैली, बिजनेस, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
श्री कृष्ण माध्यमिक विद्यालय मेलम्ची ४ थकनिको ६५ औं बार्षीक उत्सब तथा २७ औं अभिभावक दिवस आज सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङ (समिर)ले विद्यालयको विकासको लागी सधैं आफ्नो तर्फबाट पहल गर्ने बताउनुभयो । उहाँले विद्यालको समस्या समाधानका लागी आफु निरन्तर लागिरहेको भन्दै आफु बोल्ने भन्दा पनि काम गरेर देखाउने ब्यक्ति भएको बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कुमारी तामाङले बिद्यालय शिक्षामा लगानी गर्नका लागी आफुले खबरदारी गरिरहेको बताउनुभयो । मंचमा आउने बोल्ने र कामको नाममा सिन्को नभाच्नेहरुले विद्यालय शिक्षामा लगानी नगरेको बताउनुभयो । खानेपानी,शिक्षा,स्वास्थ्य,सडकको अवस्था हेलिकप्टरमा हिड्नेलाई थाहा नहुने भन्दै आफु सरकारमा नभएका कारण सिन्धुबासीको पिडा बागमती प्रदेश सरकार सम्म पुग्न नसकेको बताउनुभयो । यो देशको ...

फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ मा जसरी पनि निर्वाचन हुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले निर्वाचन निष्पक्ष र धाँधलीरहित ढङ्गबाट हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचन आयोगले द्रुत गतिमा काम अघि बढाइरहेको छ । पछिल्लो आधार समानुपातिकको बन्द सूचीमा ६४ वटाभन्दा बढी दलहरुले बन्द सूची बुझाइसकेका छन् ।” १० लाख बढी नयाँ मतदाता मतदाता नामावलीमा दर्ता भइसकेको अवस्था रहेको भन्दै उहाँले सुरक्षा निकायमा नयाँ नेतृत्व आइसकेर प्रहरीको मनोबल उच्च भएको बताउनुभयो । सरकारले निर्वाचनका लागि जनशक्तिसहित पर्याप्त बजेट छुट्याई सकेको उहाँको भनाइ थियो । दलहरु जिल्ला जिल्लामा प्रचारमा लागेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पार्टीका झन्डा देखेर मतदान दिनुस् भन्न थालिएको छ । प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा समेत दलहरु लागिस...

जिल्ला अदालत सिन्धुपाल्चोक बाट चौसागढी नगरपालिकामा अनुगमन

ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला अदालतबाट चौतारा साँगाचोकगढी नगरपालिकाका काम कार्यहरुका बारेमा अनुगमन गर्नुका साथै नगरपालिकाको न्यायिक कार्य सम्पादन सम्बन्धमा अवलोकन गरेको छ । सो क्रममा जिल्ला न्यायाधीश रीता कुमारी बख्रेलले नागरिकको प्रत्यक्ष सरोकार राख्ने स्थनीय सरकारको कुनै पनी काममा ढिला सुस्ती हुन नहुने बताउँनु भयो ।  उँहाले स्थानीय तहमा प्रदान हुने न्यायिक सेवाको पारदर्शिता, समयमै निर्णय कार्यान्वयन र मेलमिलाप प्रक्रियालाई थप सुदृढ बनाउने तर्फ आवश्यक सुझावहरू दिनु भएको छ ।नगर उप प्रमुख सिता थापाले संघियता पश्चात स्थानिय सरकारलाई दिएको न्यायिक समितिको काम कर्तव्य र अधिकारको सवालमा हाम्रो लागि सहकार्य र समन्वय आवश्यक र प्रभावकारी बनाउनु आवश्यक भएको र यो आबश्यकता पुरा गर्न जिल्ला अदालत लागी परेको आफुले पाएको बताउँनु भयो । नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक थापाले नागरिकमैत्री, पहुँचयोग्य छिटो छरि...
मेलम्चीको गुफाडाँडामा जलबायु सम्मेलन भव्यताका साथ सम्पन्न

मेलम्चीको गुफाडाँडामा जलबायु सम्मेलन भव्यताका साथ सम्पन्न

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको पहीचान बोकेको मेलम्ची नगरपालिकाको ज्यामिरेमा रहेको गुफाडाँडामा ऐतीहासिक तवरले जलबायु सम्मेलन सम्पन्न भएको छ ।  बागमती प्रदेश सरकारका माननीय मूख्य मन्त्री इन्द्र बाँनियाको प्रमुख अतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । जलवायु सम्मेलनमा मेलम्ची नगरपालिका ९ मा रहेको गुफाडाँडालाइ राष्टीय स्तरमा नभइ अन्तराष्ट्रिय स्तरमा समेत पहीचान पुग्ने गरी काम गर्ने बताउँदै प्रमुख अतिथी माननीयमुख्यमन्त्री बानियाँले मेलम्ची गुफाडाडा ओखरेनी सम्मको सडक निर्माणको जिम्मेवारी लिनु भयो । उाहाले गुफाडाडालाई पर्यटकीय केन्द्र बनाउनका लागी आफुले गर्न सक्ने सबै खाले सहयोग गर्ने बताउनुभयो । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ संग आफू निरन्तर समन्वय र सम्पर्कमा रहेको भन्दै यहाँको सुखदुःखमा सधैं संगै रहने समेत बताउनुभयो ।नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरु एक ठाउँमा उभिनुपर्ने आजको आवश्य...

जिससको वक्तृत्वकला प्रतियोगितामा अभिश्री खड्का पहीलो

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लामा “सामाजिक कुरिती र अन्धविस्वास न्युनिकरणमा विद्यार्थीको भुमिका” विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले बिहीबार जिससको सभाहलमा “सामाजिक कुरिती र अन्धविस्वास न्युनिकरणमा विद्यार्थीको भुमिका” विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा हेलम्बु गाउँपालिकामा रहेको इष्टपोईन्ट एकेडेमीकी अभिश्री खड्काले प्रथम स्थान हात पार्न सफल हुनुभएको छ ।जिल्लाभरका १२ वटै पालिकाका विद्यालयहरुवाट १९ जना विद्यार्थी प्रतियोगितामा सहभागी हुनुभएको थियो । प्रतियोगितामा विषयबस्तुको गहिराइसम्म पुगेर सवैलाई प्रभावित पार्दै प्रतियोगितामा इष्टप्वाईन्ट एकेडेमी हेलम्बु गाउँपालिका अविश्री खड्का प्रथम हुन भएको मुल्याङ्कन समितीले जनाएको छ । प्रतीयोगितामा थाङपाल माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिकाकी अस्मीता भारती द्धितीय, प्रगती बोडि...
आज राष्टिय पोशाक दिबस

आज राष्टिय पोशाक दिबस

#, कृषि, जिबनशैली, बिजनेस, विचार, समाचार
काठमाडौँ। आज१३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो।१३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो, विगतमा राष्ट्रिय पोसाकका रूपमा मनाइने प्रचलनलाई औपचारिक रुपमा हटाइएपछि नेपालका युवाहरू स्वस्फूर्त रूपमा यो अभियान सुरु गरेका हुन्।“मेरो शान,मेरो पहिचान,राष्ट्रिय पोशाक संरक्षण महाअभियान” भन्ने मूल नारा लिएर वि.सं. २०७० बाट काभ्रेपलान्चोक जिल्लाको बनेपाबाट सुरुवात गरिएको राष्ट्रिय पोशाक दिवस नेपालमा मात्र नभई विश्वभरि छरिएर रहेका नेपालीहरूले हरेक वर्ष पौष १७ गते भव्यताका साथ मनाउँदै आई रहेका छन्। नेपाली पोशाकको संरक्षण र नेपालीपनको गौरव दुबैलाई सगरमाथाको शिखर झैँ अट...

आज गुफाडाँडा जलवायु सम्मेलन हुँदै

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकामा रहेको देसकै ऐतिहासिक स्थल मानीने गुफाडाँडामा गुफाडाँडा जलवायु सम्मेलन २०८२” आयोजनागरिएको छ । मेलम्ची नगरपालिकाको आयोजनामा हुने “छैठौँ सम्मेलन बागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न हुन भएको हो । सम्मेलनमा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रभात तामाङ, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ, स्वास्थ्य मन्त्री किरण थापा र वन तथा वातावरण मन्त्री भरतबहादुर केसीको विशेष आतिथ्य रहने कार्यक्रम छ।कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, सिन्धुपाल्चोक जिल्लाभित्रका १२ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, छिमेकी जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, साथै जिल्लास्थित सरकारी निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको...
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चौथो पटक पनी इर्खुकै हातमा

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चौथो पटक पनी इर्खुकै हातमा

खेलकुद, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं ८मा रहेको श्री इर्खु माध्यमिक बिद्यालयले यस बर्ष पनी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ । यो सफलता सँगै विद्यालयले लगातार चौथो पटक शिल्ड जित्दै आफ्नो उत्कृष्टता कायम राखेकोमा इर्खु माध्यमिक बिद्यालय परिबारले खुशी ब्यक्त गरेको छ । नगर खेलकुद विकास समितिको आयोजनामा १४, १५, १६ गते सम्म तीन दिनसम्म चलेको प्रतियोगिताको समापन समारोहमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का पूर्व सांसद माधव सापकोटा ‘सुबोध’ले समापन समारोहका प्रमुख अतिथ्ता गर्नु हुँदै विजेता विद्यालय र खेलाडीहरूलाई शिल्ड, ट्रफी र पदक प्रदान गर्नु भएको हो ।प्रतियोगितामा इर्खु माविले अधिकांश खेलमा सशक्त प्रदर्शन गर्दै २० स्वर्ण पदक जितेको थियो। चौतारा ५स्थित श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालयले १९ स्वर्ण पदकसहित दोस्रो स्थान हासिल गरेको छ भन...
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ

प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ

ब्रेकिङ न्युज २, समाचार
नेपाल पत्रकार महासङ्घले सन् २०२५ मा नेपालमा प्रेस स्वतन्त्रता हननका घटना अघिल्लो वर्षको तुलनामा करिब तेब्बरले वृद्धि भएकामा ध्यानाकर्षण गराएको छ । महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा पत्रकारविरुद्धका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्था कमजोर बन्दै जानु, पत्रकारको पेसागत तथा भौतिक सुरक्षामा जोखिम बढ्नुले प्रेस स्वतन्त्रता थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख छ । महासङ्घको अनुगमनअनुसार सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १३९ वटा घटना अभिलेख भएका छन् । त्यसमा ११८ जना पत्रकार तथा सञ्चारकर्मी र ३१ वटा सञ्चारगृह प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । दुई जना पत्रकारको मृत्यु भएको छ । गत वर्ष सन् २०२४ मा ६० र सन् २०२३ मा ५८ वटामात्र यस्ता घटना भएका थिए । सन् २०२४ को तथ्याङ्कसँग तुलना गर्दा सन् २०२५ मा हननका घटनामा करिब तेब्बरको हाराहारीमा वृद्धि भएको महासङ्घले जनाए...