सम्पर्क

समाचार

छिचोलियो मध्य भोटेकोशीको सात हजार मिटर लामो सुरुङ

ब्रेकिङ न्युज २, समाचार
    सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकामा निर्माणाधीन रहेको मध्य भोटेकोशी जलविद्युत आयोजनाको सात हजार १२६ मिटर लम्बाइको सुरुङ निर्माण कार्य पुरा भएको छ । १०२ मेगावाट क्षमताको उक्त आयोजनाका सिनियर सिभिल इन्जिनियर उमेश पराजुलीले ७ हजार १२६ मिटर लम्बाइ र ५ दशमलव ७ मिटर ब्यास रहेको सुरुङको निर्माण कार्य साउन १२ गते शुक्रबार सम्पन्न भएको सुरुङमा ढलान (लाइलिङ) गर्ने कार्य शुरु भएको बताउनु भयो । उक्त आयोजनाको बाँध क्षेत्र भोटेकोशी गाउँपालिका वडा १ मा रहेको भने बाह्रविसे नगरपालिका वडा नं. ५ मा पावरहाउस रहेको छ । १०२ मे.वा. क्षमताको यस आयोजनाको औसत वार्षिक उत्पादन ५४ करोड २३ लाख युनिट रहेको छ । परामर्शदाताको रुपमा ट्रयाक्टेबल ईन्जिनियरिङ्ग (जर्मन ) रहेको छ भने ठेकेदार कम्पनीको रुपमा सिभिल र हाईड्रो मेकानिकल तर्फ ग्वाङ्सी हाईड्रो ईलेक्ट्रिक कन्सट्रक्सन ब...

सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाइ कार्बाही गरिने छ ः अध्यक्ष बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
  काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको दुरुपयोग गर्ने जो कोहीलाइ पनी कानुनी कार्बही गरिने बताउँनु भएको छ । नेपाल मतदाता अधिकार मञ्चले बुझाएको ध्यानकर्षण पत्र बुझ्दै यस्तो बताउँनु भएकोहो । मञ्चले निर्वाचनको समयमा सामाजिक सञ्जालको दुरुपयोग रोक्नुपर्ने माग गर्दै प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराएको हो । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलाई बिहिबार मञ्चका अध्यक्ष भक्त विश्वकर्मा लगायतको टोलीले ध्यानाकर्षण पत्र बुझाउँदै मिथ्या र भ्रमपूर्ण अभिव्यक्तिलाई निरूत्साहित गर्नुपर्ने माग गरेका छन ।ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष बस्नेतले दुष्प्रचारयुक्त सामग्री तथा द्वैषपूर्ण अभिव्यक्तिलाई स्थान नदिन गएको स्थानीय तहको चुनावमा काउन्सिलले प्रभावकारी अनुगमन गरेको बताउँनुभयो । पत्रकारको सामाजिक सञ्जालको समेत अनुगमन गरी कुनै दल वा उम्मेदवार विशेषको प्रचार...

पत्रकार महासंघको बैठकद्धारा आजीवन वृत्तिको स्वागत

समाचार
नेपाल पत्रकार महासंघको उपलब्ध केन्द्रीय कार्यसमितिको बैठक अध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा बिहिबार काठमाडौंको सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयमा बसेको बैठकले जेष्ठ पत्रकारहरूका लागि सरकारले हालै सुरु गरेको आजीवन वृत्ति उपलब्ध गराउने निर्णय कार्यान्वयनको महासंघ स्वागत गरेको छ । महासंका सचिब गोबीनद प्रसाद चौलागाँइद्धारा जारी बिज्ञेप्तमिा जनाइएको छ । जारी बिञेप्तीमा संविधानको प्रस्तावनामा उल्लेख भएको प्रेस स्वतन्त्रताको व्यवहारिक रूपमा प्रयोग गर्ने वातावरण सुनिश्चित गर्नका लागि आवश्यक सञ्चारसँग सम्बन्धित विभिन्न कानूनहरु निर्माणको चरणमा रहेको भएता पनि कानूनका मस्यौदाका केही प्राबधानहरूमा महासंघले आफ्नो फरक मत राखेको थियो । महासंघ लगायत सरोकारवाला निकायहरूसँगको परामर्शमा कानून निर्माणको प्रक्रियालाई अगाडि बढाउँदै यही संसदबाट टुङ्गो लगाउनका लागि सरकारको ध्यानाकषर्ण गराउने निर्णय ग...

सुनकोशी गाँउपालिकामा शुक्रबार गाँउ सभा बस्दै

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला सुनकोसी गाँउपालिकाको गाँउ सभा शुक्रबार बस्ने भएको छ । गत असार ३२ गते बस्ने भनिएको सभामा गणपुरक सख्ंयाको उपस्थिती नभएपछी १३ गते अर्थात शुक्रबार बस्न लागेको हो । पालिकाको सभा बस्न नसकेपछी पालिकाका हरेक कामहरु रोकिएका छन । पालिकाको बार्षीक निती तथा कार्यक्रम,बार्षीक बजेटको ब्यवस्था गर्न नसकेपछी पालिकाका कर्मचारीहरुलाई समेत समस्या उत्पन्न भएको छ । गाँउपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिनाले नागरिकको सरोकारका बिषय भएकाले यसलाई साधारण हिसाबले लिन नहुने बताउँदै गाँउसभा जस्तो महत्वपुर्ण सभामा आफुलाइ मनमा लागेका कुराहरु गर्न पाउँने र स्थानीय बिकासका लागी योजना बनाउाने काम हो यसका लागी शुक्रबार पालिकाको उपाध्यक्ष लगाएत सबै वडाका वडा अध्यक्षहरु उपस्थिती भएर गाउँ सभा हुनेमा आफु बिश्वस्त रहेको बताउँनु भयो । कुनै कारण सभा हुन सकेन भने सञ्चार कर्मीेहरु सहतिलाइ बोलाएर अन्तरक्रीय...

नेत्रज्योती कृषि सहकारी संस्थाको ११ औं बाषिक साधारण सभा सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
नेत्रज्योती कृषी सहकारी संस्था लिमिटेडको दशौं स्थापना दिवस एघारौं साधरण सभा सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका १४ डडुवामा रहेको कृषि सहकारी संस्थाले सोमबार जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख अतिथित्वमा सभा सम्पन्न गरेको हो । कार्यक्रममा विशेष अतिथिहरु चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सीता थापा, चौतारा सागाँचोकगढी सहकारी शाखा प्रमुख दुर्गा प्रसाद ढुङ्गेल, घरेलु तथा साना उद्योग कार्यालयको प्रमुख विश्वनाथ काफ्ले लगायतका रहनुभएको थियो । चौतारा साँगाचोकगढी नगरपालिका १४ का वडाध्यक्ष उद्धव नेपाल तथा वडा सदस्यहरुको संस्थाका सदस्य जनप्रतिनिधि लगायतको उपस्थितीमा साधारण सभा कार्यक्रम सम्पन्न गरेको हो ।संस्थाको सचिव मोहन बहादुर बस्नेत (शम्भुले) ले प्रतिबेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठले कार्यक्रममा बोल्द...

बाटो चिप्लीएर लड्दा बालक सहित २को मृत्यु

जिबनशैली, समाचार
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं १२ बाहुनेपाटीबाट बाटो बाट लडेर २जनाको निधन भएको छ । हामीलाइ प्राप्त समाचार अनुसार ईन्द्रावती गा.पा.वडा नं. ५ नयाँ बस्ति जोड्ने झोलुङ्गे पुल क्रस गरी पैदल हिड्ने क्रममा.चौतारा साँगाचोकगढी न.पा. वडा नं.७ सानोसिरुबारी बस्ने बर्ष५० कि गोमादेवी धिताल र निज गोमा देबि धितालको बहिनि पार्वतीचालिसेको छोरा बर्ष अं. ५ को विशेष चालिसे एक्कासी चिप्लिंदा ईन्द्रावतीखोलामा खसी निधन भएको हो । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोक का प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतका अनुसरा निजहरु बेपत्ता भएको भन्ने खवर प्राप्त हुनासाथ खोजतलासको लागिखटिएको प्रहरी निरीक्षक सहितको टोलीले ४:४५ बजेको समयमा वालकविशेष चालिसे खसेको स्थानबाट अं. २ कि.मि. तल र गोमा देबि धितालखसेको स्थानबाट अं. ३ कि.मि. तल ईन्द्रावती खोलामा मृतक लास फेला परेको हो । बर्षातको बेला चिप्लो हुने गोरेटो बाट...

गाँउ गाँउमा सरकार घरघरमा भत्ता

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १० ले जेष्ठ नागरीक तथा असाय व्यक्तीहरको सुबिधाका लागी टमोल टोलमा नै बैङ्कको सुबिधा सहीत सामाजिक सुरक्षा भत्ता बापत पाउँनेरकम बि तरण गरेको छ । आइतबार र सोमबार गरी दूइ दिन सम्म चलेको एकीकृत घुम्ती सेवामा सामाजिक सुरक्षा भत्ता बितरण, सामाजिक सुरक्षा भत्ताको कागज नबीकरण, स्वास्थ्य बिमा, सम्पती कर, मालपोत कर लगाएत वडा कार्यलय बाट पाइने सुबिधाहरु लिएर टोलटोलमा वडा अध्यक्ष निलबहादुर तामाङ्ग सुमन वडा सचिब निरोज बिसुखें सहीत स्वास्थ्य कर्मी हरु टोलटोलमा आएर सुबिधा दिएकोमा जेष्ठ नागरिकहरु ख्ुाशी भएका छन । नोपली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब मन्त्री मोहन बहादुर बस्नेत ले नागरिकलाइ सके सम्म कुनै पनी सम्स्ष हुन नदीनु भन्नु हँुदेै हरेक दुखी कँहा पुग्न दिनु भएकोनिर्देशनको पालना गर्दै बैङ्कमा जाँदा आउँदा जेष्ठ नागरिक तथा असायहरुलाइ ज्यादै सम...

अबैधरुपमा नदी दोहन गर्ने डोजर र टिपर नियन्त्रणमा

बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
  जिल्ला सम्मन्वय समिती सिन्धुपाल्चोक ले भोटेकोसी, सुनकोसी र इन्द्रावती नदीक्षेत्रमा बग अनुगमन गर्ने क्रममा अबैध रुपमा नदी दोहन गरिरहेको अबस्थामा डोजर र टिपर लाइ नियन्त्रणमा लिइ कार्बही अगाडी बढाएको छ । पुर्ब मन्त्री नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले गैर कानुनी काम गर्ने जोकोही भए पनी कार्बाही गर्न निर्देशन दिनु भए पछी जिल्ला सम्मन्वय समितीले छड्के अनु गमनलाइ त्रिब्र बढाएको छ । बर्षतको समयमा बाढीपहिरोको उच्च जोखिम भएकाले असार १ देखि भदौ मसान्तसम्म नदीजन्य वस्तु उत्खनन् गर्न नपाउने प्रावधान छ । तर सिन्धुपाल्चोकमा भने अटेर गर्दै केही क्रसर र बालुवा तस्करले दिनरात दोहन गरिरहेको अनुगमनको क्रममा पाइएको छ ।केही समयअघिदेखि भोटेकोसी, सुनकोसी र इन्द्रावती नदीक्षेत्रमा दोहन भइरहेको भन्दै जनगुनासो आएपछि। केन्द्रीय सदस्य बस्नेतको निर्देशनमा जिल्ला समन्वय समितिका प्रमुख बा...

पुर्ब मन्त्री बस्नेत द्धारा पुर्जा बितरण

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य पुर्ब सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले बाह्रबिसे नगरपालिकाको भित्र बस्ती जोखिममा परेकाहरुको लागी बस्ती स्थानन्तरण गरी घर निर्माण गर्ने ब्यबस्था मिलाइदिने प्रतिबद्धता जनाउँनु भएको छ । सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिकाद्धारा आयोजित लाजपुर्जा वितरण कार्यक्रममा बोल्दै उँहाले यस्तो बताउँनु भएको हो । सो अबशरमा नेपाली काँग्रेरसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले बाह्रबिसे नगरपालिका–७ टंसारका पूर्णबहादुर देउजा, तीर्थबहादुर भण्डारी, दलबहादुर देउजा, रुकुना ठकुरी, भोजबहादुर देउजा, पूर्णबहादुर भण्डारी, गणेशबहादुर देउजा, लक्ष्मी भण्डारी, हर्कबहादुर बिक, रामबहादुर कामी, बालकुमारी देउजा, टीकाबहादुर भण्डारी, नरबहादुर भण्डारी, सपना खत्री देउजा गरी १४ जनालाइ लाजपूर्जा बितरण गर्नु भयो । २०७७ साल भदौमा भीषण पहिरोले टंसारका ५७ घर पहिरोबाट विस्थापित भएकोमा हाल ...

बस्नेतको निर्देशनमा बगरअनुगमन अबैधउत्खखनलाइ कार्बाही

बिजनेस, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
  जिल्ला सम्मन्वय समिती सिनधुपाल्चोकले सरकारले रोक लगाएको अबस्थामा लुकी छिपी नदी जन्य पदार्थ उत्खनन गरि रहेको स्काइभेटर सहीत केही क्रसर ब्यवसायीहरुलाइ कार्बाही गरेको छ । पुर्ब मन्त्री मोहन बहादुर बस्नेतको निर्देशनमा जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठ सुरक्षाकर्मी सहीतको टोलीले शुक्रबार सुकुटे , चेहेरे बाह्र्बिसे बलेफी भोटेकोशी नदीमा सरकार द्धारा बन्देज गरेको अबस्थामा नदी जन्य पदार्थ उत्खनन गरेको छ की छैन भनी अनुगमन गरेको थियो । यसै गरि आइतबार मेलम्ची इन्द्रावती को बगर अनुगमन गरिउको जिल्ला सम्मन्वय समिती सचिवालय प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनु भयो । नदी दोहन रोक्न का लागी जिल्ला सम्मन्वय समिकतीका प्रमुख सहतिको टोली बगर जाँदा अबैध रुपमा निकालीएका वालुवा बगरमा देखीएको तर वालुवा निकाल्न लगाउाने र निकाल्ने दुबै नभएकाले तत्काल कार्बह ीगर्न नसकेको भएता पनी त्यस्ता लाइ का...