सम्पर्क

स्वास्थ्य

सिन्धुपाल्चोकमा आचारसंहिता र निर्वाचन प्रक्रियाबारे अन्तरक्रिया

सिन्धुपाल्चोकमा आचारसंहिता र निर्वाचन प्रक्रियाबारे अन्तरक्रिया

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता तथा निर्वाचन प्रक्रियामा सञ्चारकर्मी र राजनीतिक दलको भूमिकाबारे अन्तरक्रिया गरेको छ। आगामी फागुन २१ गते हुने निर्बाचन शान्तपुर्ण तरिकाले सम्पन्न गर्नका लागी सञ्चार क्षेत्रबाट खेलीने भुमिकाका र निर्बचान आचासंिताका बारेमा केन्द्रति रहेकर भएको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासघका पदाधिकारी जिल्ला स्थित क्रियासिल पत्रकारहरुको उपस्थितीमा जल्लिा सम्मन्वय समितीको सभाहलमा अन्तरक्रिया कार्यक्रम भएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन सबै पक्षले आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिइएको छ। अन्तरक्रियामा सहभागी सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि तथा निर्वाचन अधिकारीहरूले तथ्यमा आधारित र जिम्मेवार पत्रकारिता, मर्यादित चुनावी प्रचारप्रसार र भ्रामक सूचना नियन्त्रणका विषयमा छलफल गरीएको थियो ।  ...
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी

आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, ३ माघः आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट निर्माण प्रक्रिया अघि बढेको छ । आगामी आर्थिक वर्षको बजेटका लागि सम्भावित स्रोत खोज्ने र खर्चको सीमा निर्धारण गर्नेगरी राष्ट्रिय स्रोत अनुमान समितिले काम थालिसकेको राष्ट्रिय योजना आयोगले जनाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ७ मा वार्षिक बजेट बनाउदा स्रोतको अनुमान र खर्चको सीमा निर्धारण गर्नुपर्ने व्यवस्था रहेको छ । योजना आयोगले अर्थ मन्त्रालयसँगको समन्वयमा मध्यमकालीन खर्च संरचना तथा आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम तर्जुमा गर्ने प्रयोजनको लागि आगामी तीन वर्षमा उपलब्ध हुने स्रोत तथा गर्न सकिने खर्चको सीमाको पूर्वअनुमान चालु आर्थिक वर्षको माघ मसान्तभित्र गरिसक्नुपर्ने व्यवस्था रहेको छ । यसका लागि योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा एक राष्ट्रिय स्रोत अनुमान समिति छ । उक्त समितिलाई सहयोग गर्ने गरी अर्को प्र...
बिभिन्न सस्कृती कार्यक्रम सहीत सात धारा दुपचेश्वर मेला सम्पन्न

बिभिन्न सस्कृती कार्यक्रम सहीत सात धारा दुपचेश्वर मेला सम्पन्न

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार, स्वास्थ्य
मेलम्ची ।सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर ९को खड्काथोक स्थित सातधारा दुप्चेश्वर मेला बिभिन्न सस्कृती कार्यक्रम सहीत भब्यताका साथ सम्पन्न भएको छ। बागमती प्रदेश सरकारका ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कृष्णकुमार तामाङको प्रमुख आतिथ्यता तथा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रमको अवसरमा आफ्नो भनाइ राख्दै मन्त्री तामाङले धर्म र संस्कृतिलाई हाम्रो पहिचानका रूपमा उल्लेख गर्दै संरक्षण र प्रवद्र्धन नगरे अस्तित्व नै समाप्त हुने खतरा रहने बताउनुभयो । धार्मिक तथा सांस्कृतिक परम्परालाई पुस्तान्तरण गर्नु आवश्यक रहेको उल्लेख गर्दै यसमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो। त्यस्तै मन्त्री तामाङले मेलम्ची नगरपालिका स्रोत र साधनमा जिल्लाका अन्य पालिकाहरूभन्दा अगाडि रहेको बताउनुभयो । यी श्रोत र साधनलाई व्यवस्थित तरिकाले उपयोग गर्न स...
प्रधानसेनापतिद्वारा राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण

प्रधानसेनापतिद्वारा राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, २७ पुसः नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यापर्ण गरी उहाँप्रति सम्मान प्रकट गरेको छ । सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा रहेको नेपाली सेनाका संस्थापक राष्ट्रनिर्माताको सालिकमा प्रधानसेनापति अशोकराज सिग्देलले पुष्पहार अर्पण गरी उहाँप्रति सम्मान व्यक्त गर्नुभएको हो । त्यस अवसरमा सेनाको एक टुकडीले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो । पूर्व प्रधानसेनापति, रथीवृन्द र सकल दर्जाले पनि त्यस अवसरमा सालिकमा माल्यर्पण गरी सलामी अर्पण गर्नुभएको थियो । त्यसअघि ३०४औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने सिलसिलामा नेपाल एकीकरणको दौरान प्रयोग भएको गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा त्यहाँ आयोजित विशेष समारोहस्थल पुगेर समापन भएको थियो । पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच कम्पनी (श्रीनाथ, कालीबक्स, बर्दवाणी, पुरान...
चौतारामा ओम शान्तीको भवन उद्धघाटन

चौतारामा ओम शान्तीको भवन उद्धघाटन

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा ओउम शान्तीको भवन उद्धघाटन भएको छ । शनीबार चौतारामा भवन निर्माणका लागी जग्गा दान गर्नुहुने जग्गादाताहरुलाइ सम्मान गर्दै भवनको उद्धघाटन गरिएको हो । भवनको उद्धघाटन गर्दै नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले सबैका आआफ्नो धर्म सस्कृती र परम्परा हुन्छ सबैले आआफ्नो सस्कार सस्कृतीको जगेर्ना गर्न लागी परेका छन भन्नु हुँदै योग ध्यान ले मानीसलाइ सही मार्गमा डोर्याएको बताउँनु भयो ।उँहाले नागरिकहरुमा हुने नकारात्मक सोचलाइ सकारात्मक तर्फ लैजाने तर्फ ओम शान्तीले खेलेको भुमिकाको प्रशंसा गर्दे यसका लागी नगर पालिकाबाट गर्न सकिने हरेक सहयोग गर्ने समेत बताउँनु भयो ।...

सहयोगका लागी अपिल

जिबनशैली, बिदेश, विचार, विचित्र संसार, स्वास्थ्य
उदयपुर जिल्ला बेलका न.पा .वडा .५ मैनी निवासी मान बहादुर नेवार र सम्सेर पिठाकोठे मगर रोजगारी को सिलसिला मा भारतको कोइला खानी मा काम गर्ने क्रम मा मिति २०८२÷०९÷१३ गत्ते को दिन ग्यास को बलास्टिङ मा परि शरीरको सम्पर्ण भाग जलेर अहिले गम्भीर अबस्थामा रहनु भएको र हाल बिराट्नगर श्रीअस्पताल मा उपचार भैरहेको छ ।   यस अबस्थामा उहाँ हरु को अर्थिक अबस्था कम्जोर भएको कारण ले उपचार गर्न खर्च जुटाउनु नसकेको हुदा जिबन रक्षाका लागी आर्थिक सयोग गरिदिनु का लगाी उँहाको खाता सञ्चालनमा नरहेको कारण म हर्कराज थामीले सहयोगका लागी अनुरोध गरेको छु । साथै ग्लोबल आइएमइ बैंक को खाता न. १७७०७०१०१२६२२९मा जे सकेका सहयोग गरिदिन हुन अनुरोध गर्दछु । सम्पर्क नम्बर ९७४९३५०१७५ हर्कराज थामी  ...

पाँचपोखरी थाङपाल गाँउपालिका स्तरिय छैठौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरू

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
 पाँचपोखरी थाङपाल गाँउपालिका स्तरिय छैठौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आजबाट- शुरू भएको छ । श्री थाङपाल्धाप मा.वि.को प्राङ्गणमा आयोजित कार्यक्रमको उद्घाटन पालिका अध्यक्ष टासी लामाले गर्नुभएको थियो ।प्रतियोगितामा पालिकाका १० माध्यमिक विद्यालयले सहभागीता जनाएका छ्न कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष लामाले खेलकुदले नाम, सामाजिक प्रतिस्ठा र स्वस्थ रहन सहयोग पुग्ने बताउनुभयो ।सामाजिक विकाश शाखा संयोजक काले गोलेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुइँकेल, पालिका प्रबक्ता एवम वडा नं ६ का अध्यक्ष नारायण भट्टराई , वडा अध्यक्षहरु सुके तामाङ , बाबुलाल स्याङबो, बिष्णुबहादुर खडका लगायतको उपस्तिथि रहेको थियो । आज पहिलो दिन बिभिन्न खेल सम्पन्न भएका छन । ...

संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, २४ पुसः गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त भएको बताउनुभएको छ । मानवअधिकार सङ्गठन र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज यहाँ आयोजना गरेको ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन, सहभागिता’ शीर्षकको कार्यक्रममा उहाँले संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वको लागि निर्वाचन अनिवार्य भएको बताउनुभएको हो । “मानवअधिकार र पीडितको पक्षमा सँधै लाग्नेछु । दण्डहिनताका पक्षमा म छैन, मुलुक कालोसूचीमा पर्ने गरी दण्डहिनतालाई प्रश्रय दिँईदैन,”गृहमन्त्री अर्यालले भन्नुभयो । निर्वाचनको सुरक्षाका लागि सरकारले सबै व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जेनजी पुस्तालाई भोट हाल्न पाउने र राज्यको मूल धारमा आउने वातावरण बनाइएको उहाँले बताउनुभयो । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि माया शर्माले लोकतन्त्रको स्थायित्वको लागि एकमात्र विकल्प निर्वाचन भए...
मेलम्चीमा विपद् प्रतिकार्यका लागि सामुदायिक पहल तालिम सुरु

मेलम्चीमा विपद् प्रतिकार्यका लागि सामुदायिक पहल तालिम सुरु

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, साहित्य, स्वास्थ्य
 देवराज सुवेदी मेलम्ची नगरपालिका र RIMES  को सहकार्यमा विपद् प्रतिकार्यका लागि चार दिने सामुदायिक पहल तालिम मेलम्चीमा आजबाट शुभारम्भ गरिएको छ। कार्यक्रमको उद्घाटन गर्दै मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधान, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, RIMES  की देशीय प्रमुख पुजा शाक्य, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यक्रम संयोजक भोजराज घिमिरे लगायतले तालिमको उद्देश्य र महत्वबारे जानकारी गराउनुभयो । तालिममा मेलम्चीका बिभिन्न वडाका सहभागीहरूको उपस्थिति रहेको थियो। तालिममार्फत समुदायस्तरमा विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण तथा प्रभावकारी प्रतिकार्य क्षमताको विकास गर्ने लक्ष्य राखिएको आयोजकले जनाएका छन्।...

ठूलोसिरुवारी साना किसान कृषि सहकारी संस्थाको ७औँ वार्षिक साधारण सभा सम्पन्न

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिुन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १३ मा रहेको ठूलोसिरुवारी साना किसान कृषि सहकारी संस्था लिमिटेडको ७ औँ वार्षिक साधारण सभा तथा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। चौतारा साँगाचोकगढि नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा न १३ का वडाअध्यक्ष श्री रामप्रसाद गौतमको प्रमु अतिथ्यतामा सम्पन्न साधारण सभा तथा अधिवेशनबाट श्री कुल प्रसाद दाहालको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरिएको छ भने श्री दिपेन्द्र चौलागाईंको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति गठन गरिएको छ।साधारणसभाले संस्थाका विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गर्नुका साथै आ.ब. ०८१÷८२ का लागि १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय समेत पारित गरेको छ। कार्यक्रममा प्रमुख अतिथि राम प्रसाद गौतमले सहकारीताका माध्यमबाट गरिउका हरेक कामहरु पारदर्सीता हुनका लागी सहकारी ऐन बिनीयम र सहकारी सिद्...