दुइ बर्ष भित्रै कृषीमा आत्मानिर्भर रहन सक्ने बनाउँने पुर्ब मन्त्री बस्नेत
चौतारा ।
सिन्धुपाल्चोक जिल्लालाई दुइ बर्ष भित्रै कृषीमा आत्मानिर्भर रहन सक्ने बताबरण बनाउँने पुर्ब मन्त्री मोहनबहादुर बस्नेतले बताउँनु भएको छ । सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालीकामा घर दैलो अभियानमा यँहा आउँनु भएका बस्नेतले जनताका पक्षमा काम गर्न नसक्ने अनी अरुले गरेका कामलाइ पनी देखी नसक्ने निर्वाचनको वेला मात्र कुरा गर्नेलाइ हामीले केही भन्दैनौे आगामी निर्वाचनमा जनताले जबाफ दिने छन भन्दै नेपाली कााग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका बस्नेतले वास्तविक नागरिकको समस्या समाधान गर्न आफुले गरेका कामहरुको बारेमा जानकारी दिनुभयो । उँहाले नागरक भोकै रहने, पिडामा रहने नेता चाँही मस्ती गर्नेका बिरुद्ध आफ्नो लडाइ रहेको बताउँदै नागरक स्वस्थ र सुखी रहे मात्र नेताहरु पनी स्वस्थ र सुखी रहने बताउँनु भयो । उँहाले राजनिती गर्नु भनेकै समाज सेवा हो त्यसैले समाजमा रहेका हरेक नागरिकको समस्या समाधान ह...
