सम्पर्क

सिन्धुपाल्चोकमा देउसी खेल्ने समय राती ९बजे सम्म मात्र

सिन्धुपाल्चोकमा पनी राती ९बजे भन्दा पछी देउसी खेल्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले आइतबार एक सुचना प्रकाशित गर्दै यस्तो जनाएको हो ,साहयक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ द्धारा जारी सुचनामा तिहार तथा छठ पर्बका अबशरमा जुवातास खेल्ने,मादक पदार्थ सेवन गर्ने पटका पड्काउाने कानुनद्धारा बन्देज कुनै पनी काम गरेमा कडा भन्दा कडा कार्बही गरिने समेत जनाइएको छ ।