सम्पर्क

ब्रेकिङ न्युज १

निर्बार्चनमा शिक्षक तथा कर्मचारीलाइ प्रचार प्रसारमा रोक

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा शिक्षक तथा कर्मचारीहरुलाइ प्रचार प्रसार गर्न रोक लगाएको छ । आचार संहीतामा सम्बैधानीक निकाय,सरकारी अर्ध सरकारी सार्बजनिक सस्थाका कर्मचारी पदाधिकारीहरुले निर्बाचानमा कुनै पनी दलको प्रचार प्रसार गर्न नपाइने उल्लेख गरेको छ । सामुदायक बिद्यालय,सरकाको अनुदानमा सञ्चालीत शैक्षिक सस्था का प्रधानध्यापक शिक्षक तथा बिद्यालयका कर्मचारी हरुले कुनै पनी दल उम्मेद्धारको पक्ष बिपक्षमा प्रचार प्रसार गर्न पाइने छैन । यसका साथै कुनै पनी दलतथा उम्मेद्धारको लागी सभा सम्मेलन तथा प्रचार प्रसार गर्न भवन समेत बिद्यालयले उपलब्ध गराउँन नपाउँने भएको छ । निर्बाचन आचारसंहितामा आयोगले आफ्नो कार्यालय बाहेकका स्थानमा डिजिटल बोर्ड, फ्लेक्स र ग्लोसाइन बोर्ड राखेर प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको छ । राजपत्रमा बिहीबार प्रकाशित निर्वाचन आचारसंहितामा डिजिटल बोर्डबाट हुन सक्ने प्रचार रोक्...

पौडि खेल्ने क्रममा एक किशोरीको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
पौडि खेल्ने क्रममा एक किशोरीको डुबेर मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका.वडा नं.१३ झ्याडी खर्क गाँउ बस्ने ठग बहादुर राना मगरको छोरी वर्ष १६ को रमा राना मगर रहनुभएको छ । बिहिबार झ्याडी खोलामा साथिहरुसँग पौडि खेल्ने क्रममा युवती डुबी मृत अवस्थामा लास फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्र.ना.उ.दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको छ ।  ...

खनालद्धारा कोचिङ कक्षा संचालनको लागि आर्थिक सहयोग

ब्रेकिङ न्युज १, समाचार
मेलम्ची नगरपालिका वडा नं. १० शिखरपुरमा सञ्चालित श्री शितलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई कोचिङ कक्षा संचालनको लागि आर्थिक सहयोग गर्नुभएको छ । उक्त सहयोग गर्न प्रतिबद्धता गरेअनुरूप मेलम्ची नगरपालिका वडा नं. –१० नेपाली कांग्रेसका सभापति एवं युवा नेता, समाजसेवी तथा शिक्षाप्रेमी अमृत खनालबाट शुक्रबार नगद रु ५०,००० (अक्षररूपी पचास हजार ) सहित मास्क विद्यायलयलाई हस्तान्तरण गर्नुभएको थियो । माध्यमिक तहका विद्यार्थीले अंगेजी, गणित र विज्ञान विषयको ट्युसन पढ्दै आएको हँुदा ट्युसन पढ्न बाहिर जाने दर घटाउने र ट्युसन पढ्ने खर्चमा सहज अवधारणा सहित सहयोग गरिएको उहाँको भनाइ छ । आफ्नो गाँउठाँउको विद्यालयलाई गरेको सहयोग प्रशंसनीय भएकोले शितलादेवी माध्यमिक विद्यालयका शिक्षक ,विद्यार्थीे तथा विद्यालय परिवारको तर्फबाट सहयोगीदाता खनाललाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै ...

१० करोडको लिफ्ट खानेपानी आयोजना सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
ईन्द्रावती गाउँपालिका वडा नं १० मा JAFS को सहयोगमा निर्मित लिफ्ट खानेपानी आयोजनाको हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङको प्रमुख आतिथ्यता कार्यक्रममा व्ब्ँक् संस्थाको तर्फबाट JAFS ⁄AFS का अध्यक्ष नोरिको आचुताबाट इन्द्रावती १० को बुढिचौर खानेपानि उपभोक्ता समितीको अध्यक्ष लिलामणी आचार्यलाई परियोजना हस्तान्तरण भएको हो । कुल १० करोड लगानीमा व्ब्ँक् संस्थाले ३ बर्ष अघि देखि लिफ्ट परियोजना कार्यक्रम संचालनमा ल्याएको थियो । इन्द्रावती १० को पुछार झ्याँडी खोला देखि बोरिङ गरि लिफ्ट मार्फत इन्द्रावती १० को पर्यटकीय स्थल बुढिचौर सम्म पानी लिफ्ट संचालनमा आएको इन्द्रावती १० का वडा अध्यक्ष जीवन कुमार थापा मगरले जानकारी दिनुभयो । अध्यक्ष थापा मगरका अनुसार यो कार्यक्रमले इन्द्रावती १० का सम्पुर्ण बस्तीहरु लाई समेटेको छ । परियोजना बाट ५०० घर धुरी लाभान्वित ...

जनहितको साधरण सभा सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालीका वडा नं १४ डडुवामा रहेको जनहित दुग्ध सहकारी संस्था लि. को २३ ओेै बार्षिक साधरण सभा एक समारोहका बिच सम्पन्न भएको छ । वडा नं १४ का वडा अध्यक्ष शेर बहादुर श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको साधरण सभाले आयब्यय अनुमोदन गर्नुका साथै आगामी बर्षको लागी निती तथा कार्यक्रमहरु पारित गरेको छ । श्री जनहित दुग्ध सहकारि सस्था लि. का अध्यक्ष बद्रि प्रसाद नेपालको सभापतित्वमा भएको २३ औ सधारण सभामा सहकारीका सह सचिब तथा ब्यबस्थापक अनील पराजुलीले संस्थाको आयब्यय तथा निती कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिबेदन माथि छलफल उठेको प्रश्नको जवाफ दिदै अध्यक्ष बद्री प्रसाद नेपालले दुध उत्पादन गरेर सहकारी माल्याउँने लाइ सबै भन्दा बढी दुध उत्पादन गर्ने लाइ प्रोत्साहन गर्ने परम्परा रहेको बताउँनु भयो । उँहाले सहकारीको माध्ययमबाट गरेका कामहरु सफलतामा जाने समेत ब...

सुर्यमुखी साना किसान कृषी सहकारीद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
सुर्यमुखी साना किसान कृषि सहकारी संस्था लिमिटेड भोटेचौरले आफ्ना सदस्य ,बजार प्रतिनिधिलाई एक दिने समुह सदस्य अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त संस्थामा आबद्ध संस्थाका प्रधिनिधिहरुलाई पूर्ण रुपमा व्यावसायिक योजना निर्माणमा सक्षम बनाउने र उहाँहरु मार्फत सदस्यहरुलाई व्यावसायिक योजना बनाउन सिकाउनु तालिमको लक्ष्य हो । आफ्ना सदस्यलाई सहकारीको सेवा र सहकारीलाई कसरी सहयोग पुर्याउन सकिन्छ भन्ने विषयमा मेलम्ची ४ र ५ को भदौरे, ३ को हैबुङ, २ को जैसी गाउँ, १२ र १ का लागि डाँडागाँउ वडा नं १ को माथिल्लो भेगको भोटेचौरमा कार्यक्रम गरिएको हो । अभिमुखिकरणमा संस्थाका सेयरधनी सदस्यहरुलाई जनप्रतिनिधिको उपस्थितीमा कार्यक्रम संचालन गरिएको संस्थाका अध्यक्ष मित्रलाल चौलागांईले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष चौलागाई, प्रवन्धक बिना पोखरेल,ऋण प्रमुख अनुस्का थापा ऋण सहायक प्रकाश लामिछा...

डडुवा कांग्रेसको टोल समिती गठन

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली काँग्रेस सिन्धुपाल्चोकको १४औ अधिवेसन सकिए लगायत बुधबार चौतारा साँगाचोकगढी १४ को नमुना झ्याडी माझी बस्तीमा टोल इकाइ समिती गठन गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १४ का वडा सभापति विनोद तामाङ्ग, उपसभापती राम्जी नेपाल, युवा नेता क्षेत्रीय प्रतिनिधी, केशर बहादुर श्रेष्ठ, विजय श्रेष्ठ, महिला संघको नेतृ तथा क्षेत्रीय प्रतिनीधि गोमादेबी दुलाल , क्षेत्रीय प्रतिनीधि सिर बहादुर तामाङ्गको बिशेष उपस्थितीमा टोल इकाइ गठन गरिएको इकाइका प्रचार प्रसार समितीका संयोजक तथा क्षेत्रीय प्रतिनीधी श्याम पराजुलीले जानकारी दिनु भयो । समिती गठनमा लाग्नु भएका युवा नेता बिजय श्रेष्ठका अनुसार नमुना झ्याडी माझी बस्तीमा प्रतिमान माझीको संयोजत्वमा टोल इकाई समिती गठन सम्पन्न गरिएको हो । समितीका सभापतिमा निर्मल माझी उपसभापति सन्तोषी माझी, उपसभापति भत्त mमाझी, सचिव राजाराम माझी र रण बहादुर माझी, सहसचिव सुर्य...

सिन्धु प्रहरीका नेपाल सहित ४ जना पुरस्कृत

ब्रेकिङ न्युज १, समाचार
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले घनश्याम नेपाल लगाएत उत्कृष्ट कार्य गर्ने ४ प्रहरी कर्मचारीहरूलाइ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकद्धारा पुरस्कृत गरेको छ । नेपाल प्रहरी संगठनको छविलाई उच्च राख्न आफुलाई सुम्पिएको जिम्मेवारीलाई कुशलतापूर्वक इमान्दारी र अनुशासित भइ प्रशंसनिय ढंगबाट कार्य सम्पादन गर्ने उत्कृष्ट प्रहरी नायव निरीक्षक घनश्याम नेपाल प्रहरी निरीक्षण रमेश कुमार श्रेष्ठ प्रहरी जवान सुवास महत प्रहरी जवान तन्जन थामीलाइ पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिनु भएको छ । सुचना अधिकारी तथा प्रनाउ बस्नेतका अनुसार प्रहरी नियमावली २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ देहाय बमोजिम अभिलेखमा जनिने गरि नगद पुरस्कारद्धारा पुरस्कृत गरिएको हो ।...

समाजसेवी सुमनद्धारा सुकुटेमा बिद्यार्थीलाइ सहयोग

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
  पहिले जनता बचाऔ,राजनिती पछी गरौला भन्ने “पूर्व मन्त्री मोहन बहादुर बस्नेतको“सब्दलाई आत्मा साथ गर्दै सिन्धु पाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० देउराली हरै हाल काठमाडौं बस्दै आउनु भएको बिकासप्रेमी जुझारु समाजसेवी निल बहादुर तामाङ ( सुमन ) ले बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाइ सहयोग गर्नु भएको छ । उँहाले चौ.सा.गढी नगरपालिका वडा नं.१० कार्किटार साठिमुरे स्थित श्री लालिगुरास आधारभूत बिधालयमा अध्यनरत सम्म्पुर्ण विद्यार्थीलाई बिद्यालय पोसाक का साथै खाजा सहयोग गर्नु भएको छ । नेपाली काँग्रेस वडा इकाइ सभापती मन्जु थापाको बिशेष पहलमा उक्त सामाग्री बितरण गरिएको हो । यसरी सहयोग गरेकेमा विशेष धन्यवाद व्यक्त गर्दै स्थानिय ले उक्त कार्यको प्रशङ्सा गरेका छन। नेपाली काङ्ग्रेसका नेता मोहन बहादुर बस्नेतले जनतालाई शिक्षा, स्वास्थ्य, र रोजगार मा पहिलो प्रथमिकता राखेर जनतालाई बचाउ...

सिन्धु कांग्रेसमा जंगबहादुर

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट सिन्धुपाल्चोक जिल्ला सभापतिमा जंगबहादुर लामा विजयी हुनुभएको छ । उहाँले पहिलोपटक ५१ प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पुनः दोस्रो पटक भएको मतदानमा ९१२ मत ल्याई विजय हासिल गर्नुभएको हो । यस अघि पहिलो पटकको निर्वाचनमा ७०५ मत ल्याई पहिलो स्थान ओगट्न सफल हुनुभएको थियो । आफ्नो प्रतिष्पर्धी वंशलाल तामाङलाई ६४ मतको अन्तरले पराजित गरि लामा विजयी हुन सफल बन्नुभएको हो । आइतबार राति प्राप्त अन्तिम नतिजाअनुसार जंगबहादुरले ९ सय बाह्र मतसहित सभापतिमा विजयी हासिल गर्नुभएको र उहाँका प्रतिष्पर्धी तामाङले ८ सय ४८ मत प्राप्त गर्नुभएको थियो ।  ...