नेपाली कााग्रेस सिन्धुपाल्चोक जिल्लाका दुबै क्षेत्रीय सभापती चुनाबी मैदानमा आउँनु भएको छ । नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालीकामा युवा नेता आइतमान तामाङ्गलाइ मेयर बनाउँने भए पछी दुबै सभापती हरु चुनावी मैदानमा आउँनुभएको हो । नेपाली कााग्रेस सिन्धुपाल्चोकका युवा नेता तामाङ्ग २ नं क्षेत्रको क्षेत्रीय सभापती समेत हुनुहुन्छ ।
यस अघी नेकपा एमालेले जितेको स्थान मेलम्ची मा २ नं क्षेत्रीय सभापती तामाङ्ग र बाह्र्बिसे नगरपालीकामा नेपाली कााग्रेसका १ न् क्षेत्रीय सभापती बालकृष्ण बस्नेत को नाम आए को छ ।
नेपाली कााग्रेसको दुबै क्षेत्रका क्षेत्रीय सभापतीहरुले निर्बाचन जितेको खण्डमा दुइ महत्वपुर्ण नगरपालिकाको प्रतिनिधीत्व गर्ने अबशर पाउँने भएका छन । त्यसका साथै जिल्लाको सदरमुकाम रहेको सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढी नगरपालीकामा केशब गिरीलाइ मेयर बनाउँने काग्रेसको निर्णय रहेको छ ।
