सम्पर्क

ब्रेकिङ न्युज १

मुलखर्कका मृगौला पीडित तामाङलाई सहयोग स्वरुप रकम हस्तान्तरण

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा ९ मुलखर्क निबासि कदम बहादुर तामाङ्गको बुहारि तिर्थ बहादुर तामाङ्गको श्रीमती सञ्चमाया तामाङ्गलाई मुगौला उपचारको लागि आर्थिक सहयोग हस्तानन्तरण गरिएको छ । सिन्धुपाल्चोक जिल्ला चोैतारा साँगाचोक गढी वडा न ८मा रहेको टिपटप होटलका सञ्चालक तथा सहयोग सङ्कलन अभियानका संयोजक समीर तामाङ्गको विशेष पहल कदमीमा रु३४६६१५ (तिनलाख छयालिस हजार छ सय पन्ध्र रुपैयाँ ) हस्तानन्तरण गरिएको हो । शनिबार पिडीत कै घरमा भएको कार्यक्रम पुर्ब वडा सदस्य संखें तामाङ्गको प्रमुख अतिथ्यतामा गरिएको थियो । सहयोग सञ्चालन अभीयानकासदस्य सुनिल तामाङले सञ्चालन गर्नू भएको कार्यक्रममा आफ्नो भनाइ राख्दै समाजका अगुवा भिम बहादुर तामाङले सरकार द्धारा शुरु गरिएको पारिबारीका बिमा गर्न सबैलाइ आग्रह गर्दै स्वास्थ्य रहन खानपानमा पनी ध्यानु दिनु पर्ने बताउँनु भयो सो अबशरमा उँहाले मृगौला पीडितक...

चुनावी बाचा पुरा गर्दै इन्द्रावतीमा बंशलाल

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाँउपालीकाका अध्यक्ष बंशलाल तामाङ्गले चुनावमा जनता सामु गरेको बाचा पुरा गरे पछी मात्र आफुलाई सन्तोष लाग्ने बताउँनु भएको छ । ५ बर्ष अघि भिमटारमा जाँदा खानेपानीको समस्या देखेको हुँदा आफुले त्यस बेला सबैलाई खानेपानीमा सुबिधादिने बचन दिएकाले उक्त बचन पुरा गरेको बताउँनु भयो । उँहाले शुक्रबार भिमटारमा एक घर एक धारा, खानेपानी योजना उद्घाटन गर्दै यस्तो बताउँनु भएको हो । खानेपानीको हाहाकार भएको इन्द्रावती गाउँपालिका १२ भिमटारका १९५ घरधुरीले एक घर एक धारा खानेपानी पाएसंगै स्थानियमा खुसी छाएको छ । उद्घाटन कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष तामाङले आफु जनताको समस्या समाधानको निमित्त बसेको बताउँनु हुँदै ’५ बर्ष अघि आउँदाखानेपानीको समस्या देखेर, प्रत्येक घरमापानीपुग्नु पर्छ भनेर तयारी थालेको थिएँ, अहिले इन्द्रावतीको ६०,७० प्रतिशतभन्दा माथी घरधुरीमा खानेपानी पुगिसकेको छ’...

जहाँ कांग्रेस त्यहाँ बस्नेत जहाँ बस्नेत त्यहाँ बिकास

ब्रेकिङ न्युज १, समाचार
पहिले जनता बचाऔ अनी राजनिती गरौ भन्ने मुलनारा बोकको मोहन बहादुर बस्नेत र जहाँ कांग्रेस त्यहाँ मोहन बस्नेत जहाँ बस्नेत त्यहाँ बिकास भन्ने सिन्धुपाल्चोकका काँग्रेस कार्यकर्ताको भनाइलाई सुनकोशी गाँउपालिकाले प्रमाणित गर्देै आएको छ । मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्ति गर्ने सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नं. १ ठोकर्पा नेपालकै पहिलो वडा घोषणा भएको छ । वडाका सम्पूर्ण घरधुरीहरु तथा संघसंस्थाहरु सहित शतप्रतिशत ७ सय ८६ धुरीमा पानी उपलब्ध गराउने कार्य सम्पन्न भएको वडा अध्यक्ष नेत्र वहादुर कार्कीले बताउनुभयो । अत्यन्त सुख्खा ग्रस्त क्षेत्रको रुपमा विगत लामो समयदेखी यहाँका स्थानियले खानेपानीको चरम अभाव भोगिरहेका थिए । अब करिव ६ महिनाको सुख्खा समयमा खानेपानी मागको करीव ४५ प्रतिशत डिपबोरिङ, ३५ प्रतिशत लिफ्टिङ र बाँकी २० प्रतिशत अन्य प्राकृतिक मुहानहरुबाट खानेपानीको अपूर्ती भईरहेको वडा अ...

काँग्रेसमय बन्दै डडुवा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
घर घर जाऔ, काङ्ग्रेस जिताऔ भन्ने मुलनारा बोकेर नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु गाँउगाउँमा गएर नागरिकसँग भेटघाट गरिरहेका छन । यसै सिलसिलामा सिन्धुपाल्चोक जिल्लाचौतारा साँगाचोक गढी नगरपालिका वडा नं १४ मा पनी नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रम भइरहेको छ । नेपाली कांग्रेसका वडा सभापती बिनोद पाख्रीनको नेतृत्वमा गएको घर घर जाऔ, काङ्ग्रेस जिताआँै टोलीले बुधबार असिने तल्लो र माथिलो बस्तीमा शिर बहादुर तामाङ्गको संयोजत्वमा टोल इकाई समिती गठन समेत गरेको छ । अध्यक्ष विरास मान तामाङ्ग,उपाध्यक्ष सोम तामाङ्ग,सचिवकाजी तामाङ्ग, सह सचिव छिरिङ्ग तामाङ्ग सदस्यहरुमा शान्ती तामाङ्ग कालुपाती तामाङ्ग विर माया तामाङ अम्बर तामाङ्ग ,ज्ञान तामाङ्ग,कृष्ण तामाङ्ग,रविन्द्र तामाङ्ग अमृत तामाङ्ग,राकेस तामाङ्ग,सुजन तामाङ्ग, भक्त तामाङ्ग, चन्द्र माया तामाङ्ग, सय माया तामाङ्ग विरमाया तामाङ्ग मन कुमारी तामाङ्ग त्यस...

जातीय विभेद उन्मुलन दिवसमा अन्तरक्रिया कार्यक्रम

ब्रेकिङ न्युज १, समाचार
सामुदायिक सारथीको सहयोग, जिल्ला प्रशासन सिन्धुपाल्चोकको समन्वयमा दलित अधिकार मञ्च सिन्धुपाल्चोकको आयोजनामा जातिय विभेद उन्मुलन सम्बन्धि र दलितहरुको अहिलेको अवस्था विषयक एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समाजमा विद्ययमान जातीय विभेदको व्यवाहारिक अन्त्यका लागि सबै मिलेर एकजुट हुन सके सम्भव रहेको सोमबार अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले निष्कर्ष निकालेको थियो । सामुदायिक सारथीको सहयोग, जिल्ला प्रशासन सिन्धुपाल्चोकको समन्वयमा दलित अधिकार मञ्च सिन्धुपाल्चोकको आयोजनामा ५७ औं अन्र्तराष्ट्रिय रंग तथा जातिभेद विरुद्धको दिवस मार्च २१ को अवसरमा जातीय विभेदको व्यवहारिक अन्त्यको लागि सरोकारवालाको भूमिका विषयक अन्र्तक्रियामा सहभागिहरुले समाजलाई जातीय विभेद मुक्त बनाउन सबैले चाहेमा सम्भव रहेको बताउनु भयो । विभिन्न धर्मका धर्र्म गुरुहरुले धर्ममा कही कतै विभेद नभएको बताउनु भएको थियो । समान...

अनेरास्ववियु सिन्धुपाल्चोक काठमाडौ सम्पर्क कमिटी गठन सम्पन्न, अध्यक्षमा तिवारी

ब्रेकिङ न्युज १, राजनिती, समाचार
अनेरास्ववियु सिन्धुपाल्चोक काठमाडौ सम्पर्क कमिटीको पाचौं भेला सम्पन्न भएको छ । भेलाले मदन तिवारिको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीको सचिवमा प्रकाश जङ कार्की , उपाध्यक्षमा माधव तामाङ , सहसचिवमा लक्ष्मण तामाङ लामा , सुजन तामाङ , निरा लामा र सुजन रोक्का घोरासैनी चयन हुनुभएको छ । त्यस्तै कोषाध्यक्षमा विशाल धिताल , चयन हुनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेश कमिटी सचिवालय सदस्य हस्त पण्डितले कमिटिका पदाधिकारी तथा सदस्यहरुले निस्वार्थ भावनाका साथ सक्रिय रहि सामाजिक कार्यमा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँकार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सम्पर्क कमिटिलाई बलियो बनाउँदै लैजानुपर्ने बताउनुभयो । उक्त कार्यक्रमका विशेष अतिथि अनेरास्ववियु केन्द्रीय कमिटी उपाध्यक्ष एवम नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य चन्द्र थिङले पार्टीलाई सदैव खबरदारी गरिराख...

राप्रपाको स्थानीय तहको चुनावी तयारीः माहोल बनाउँदै गाउँमा नेता

ब्रेकिङ न्युज १, राजनिती
रुपक पुरी स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा गाउँको माहोल सपार्न अहिले राष्ट्रीय प्रजातन्त्र पार्टीका नेताहरू गाउँ तथा टोल केन्द्रित भएका छन् । अहिले राप्रपाले सिन्धुपाल्चोकका प्रत्येक टोल गई टोल भेला गर्नुका साथै गाउँ तथा नगरमा आम भेलाको तयारी गर्न थालेको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राप्रपाका नेताहरु मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्नुका साथै चुनावी माहोल बनाउन गाउँ टोल छिर्न लाग्नुभएको हो । आइतबार सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा राप्रपाको जिल्ला कार्यसमितिको बैठक बसी अभियान थालनि गर्ने घोषणा गरेको छ । आईतबार जिल्ला कार्यसमितिको बैठकले राप्रपा जिल्ला अध्यक्ष निलध्वज थापाको सँयोजकत्वमा वडा तथा पालिकामा उम्मेदवार छनौट समिती समेत गठन गरेको छ । समितिको सदस्यहरुमा निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रिय अध्यक्ष रामेश्वर खड्का, निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रिय अ...

डडुवामा राप्रपा को भेला

ब्रेकिङ न्युज १, राजनिती
राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं. १४ मा वडा भेला सम्पन्न भएको छ । राप्रपा केन्द्रीय सदस्य यस्मिन ढुँगानको प्रमुख अतिथ्यतामा र ट्रेड युिनयन बागमति प्रदेसको सँयोजक दलबहादुर श्रेष्ठ (प्रबिन)को बिशेष अतिथ्यतामा राष्ट्रीय प्रजातन्त्रिक महिला सँगठनको केन्द्रिय सदस्य अमृता गिरि, राप्रपा सिन्धुपाल्चोक क्षेत्र न २ का प्रदेस (क)को उपाध्यक्ष मदन केसी, बिद्यार्थी सँगठनको केन्द्रीय सदस्य रेजिना नेपाली लगायतको उपस्थितिमा भएको वडा भेलाको सभापतित्व भने राम बहादुर तामाङले गर्नु भएको थियो । कार्यकर्ता भेलामा बोल्दै केन्द्री सदस्य ढुँगानाले स्थानिय नागरिकको समस्या समधानका लागि राप्रपा मात्र रहेको भन्दै हिन्दु राष्ट्र स्थापनाको लागि अगाडी बढ्नुपर्ने बताउनुभयो । ट्रेड युिनयन बागमति प्रदेसको सँयोजक दलबहादुरले राप्रपालाई अत्यधिक मत दियर बिजय गराउन आग्रह गर्दै ...

ने कपा एमाले राष्ट प्रती जिम्मेवार पुर्ब मन्त्री दावा तामाङ्ग

ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार
ने कपा एमाले राष्ट प्रती जिम्मेवार हुँदै राष्टको नागरिकको समस्या समधान गर्ने श्रम जिबकिो पाटी भएको र यस पाटीले स्थानयि कृषक तथा स्थानीय नागरिकको समस्या समधानका लागी लागी काम गर्ने पाटी भएको नेकपा एमालेका केन्द्रीय सदस्यपुर्ब मन्त्री दावा तामाङ्गले बताउँनु भएको छ । उँहाले नेकपा एमाले चौतारासाँगाचोकगढी नगरपालीका वडा नं १४डडुवामा आयोजित कार्यकर्ता भेलामा प्रमुख अतिथीको आसनबाट बोल्दै नेकपा एमालेको नेतृत्वमा रहेको सरकारले जेष्ठ नागरिक भत्ताको ब्यबस्था गरेको आफ्नो गाँउ आफै बनाउ जस्ता लोकप्रिय कामगरेकै कारण जनतामा लोकप्रिय बनेको बताउँदै आगामी दिनमा नेकपा एमाले एक्लैेले बहुमतको सरकार चलाएर देश र जनताको समस्या समधान गर्ने त्यसका लागी आम नागरिकले एमालेको सुर्य चिन्हमा मतदान गर्न पर्ने बताउँनु भयो । कार्यक्रमको अर्का अतिथी नेकपा एमालेका प्रदेस कमिटी सदस्य बादल तामाङ्गले निषेधको राजनितीगर्न नहुने भन्द...

स्व. पत्रकार केसीको स्मृतिमा ‘पत्रकारिता पुरस्कार’ घोषणा

ब्रेकिङ न्युज १, समाचार
नेपाल प्रेस युनियन सिन्धुपाल्चोकले प्रेस युनियन–राम केसी अग्रज पत्रकारिता सम्मान प्रदान गर्ने भएको छ । शनिबार सिन्धुपाल्चोकको चौतारामा गरिएको श्रद्धाञ्जली सभामा यस्तो घोषणा गरिएको हो । यसअघि युनियनले सिन्धु अग्रज पत्रकारिता प्रदान गर्दै आएको थियो । त्यसैलाई परिमार्जन गरि केसीको सम्मानमा नयाँ नामबाट पुरस्कार दिईने युनियनकी सचिव कमला पाख्रनिले जानकारी दिनुभयो । केसी रासस र नेपाल समाचारपत्रमा आबद्ध हुनुहुन्थ्यो । उहाँ प्रेस युनियनका केन्द्रीय पार्षद हुन् । १० औँ दिनको पुण्य तिथिमा उहाँको व्यक्तित्वबारे पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्व सभापतिद्वय सुदर्शन आचार्य, ऋषिराम पौड्याल, साहित्यकार अमित घिमिरे, महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, नेपाली कांग्रेस सिन्धुपाल्चोकका उपसभापति टंक कार्की, पुुर्व सचिव बिलबहादुर तामाङ लगायतले चर्चा गर्नुभएको थियो । ५१ सालबाट पत्रकारिता सुरू गरेका के...