सम्पर्क

शुरुभयोआइतमान र कुमारीको चुनाबी प्रचार

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालीकामा नेपाली काँग्रेसका २ नं क्षेत्रीय सभापती राप्रपाका २ नं क्षत्रीय अध्यक्ष कुमारी तामाङ्ग सयुक्त रुपमा रुख र हलो चिन्हमा मत माग्ने अभियानमा लाग्नु भएको छ । नेपाली काग्रेसले उपमेयरका लागी कुमारी तामाङ्गलाइ समर्थन गर्ने र राप्रपाले आइतमान तामाङ्गलाइ मेयरमा समर्थन गर्दै दुबै एक भयर निर्बाचन प्रसारमा लाग्नु भएको हो । उँहारुले मेलम्चीमा भ्रष्टचार हुन नदीने प्रतिबद्धता सहीत लाग्नु भएको छ । मत माग्ने क्रममा नेपाली काँग्रेसका क्षत्रीय सभापती समेत रहनुभएका तामाङ्गले ७बँदे प्रतिबद्धता प्रस्तुत गर्नु भएको छ भने कुमारी तामाङ्गले पनी सोही प्रतिबद्धतालाइ समर्थन गर्दै मेयरमा आइतमान र उपमेयरमा आफुलाइ मत दिएर जिताउँन आग्रह गर्नु भयो ।