सम्पर्क

ब्रेकिङ न्युज १

एक्कासी बिग्रयो मौषम सतर्क रहन प्रशासनको अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
बिगत केही दिन अगाडी देखी सफा रहेको मौसम एक्कासि बिग्रीइको छ । बिजय दशमी को बेला भएको यो मौसमका कारण धेरैलाइ समस्यामा पारेको छ । बिजया दशमीको फुलपातीको दिन र अष्टमीको दिनमा मोैसम सफा रहे पनी महानवमीका दिन देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ । महानवमीको दिनमा भएको वर्षाको कारणले गर्दा दसैँमा मानिसहरुलाई आवातजावतमा पनि कठिनाइ भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको र आज प्रदेश नं १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीरहेको जनाएको छ । अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही भूभाग तथा बाँकी प्रदेशहरुका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।मौसमविद् सजिना शाक्यका अनुसार आज मध्य तथा पूर्वी भागमा हल्का तथा मध्यम खालको व...

ऐतिहासिक सिन्धुलीगढीको २५५ औं विजय दिवसमा सिन्धुलीगढी चित्रकथा सार्वजनिक

ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
  सिन्धुलीगढीमा तत्कालीन अंग्रेजी फौजलाई परास्त गरेको दिनको सम्झनामा शनिवार आयोजित विजयोत्सवका अबसरमा सिन्धुलीगढी चित्रकथा सार्वजनिक गरिएको छ । समृद्ध सिन्धुली अभियान, स्टोरी साइकल र सिन्धुलीय श्रेष्ठ समाजले प्रकाशन गरेको चित्रकथा कमन्ताहरु लीलानाथ घिमिरे, हरिकृष्ण श्रेष्ठ, भुवन थापालगायतले सिन्धुलीगढीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गर्नु भएको हो । सिन्धुलीगढी भारतमा शासन गरिरहेको तत्कालीन अंग्रेज सेनालाई काठमाडौंतर्फ आउँदै गर्दा गोर्खाली फौजले पराजित गरेर लखेटेको ऐतिहासिक स्थल हो । पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियानलाई रोक्न आएका अंग्रेजी फौजलाई विक्रम संवत १८२४ को असोज १५ गते वीर गोर्खालीले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा लडेर परास्त गरेका थिए । संसारमा आफ्नो साम्राज्य खडा गर्न अगाडि बढेको बेलायती साम्राज्यलाई परास्त गरेको सम्झनामा हरेक बर्ष असोज १५ गते विजयोत्सव मनाइन...

राउटे बस्तीमा दसैँको चटारो

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
दैलेख, १६ असोज (रासस) : दसैँको रौनकले राउटे बस्तीलाई छाएको छ । उनीहरुले सो पर्वको भव्य तयारीमा जुटेका छन् । फिरन्ते जीवन बिताउँदै आएका उनीहरु जाजरकोटदेखि आएर दैलेखको भगवतीमाई–१ मनघर बायुतडा लेकमा एक महिनादेखि बस्दै आएका थिए । अहिले सोही गाउँपालिकाको वडा नं १ बेँसीमा पर्ने बेस्तडा बजार नजिकै जङ्गलमा सरेका छन् । लेकमा चिसो बढ्न थालेपछि बेँसी झरेको उनीहरुको भनाइ छ । महामुखिया महिनबहादुर शाहीले बस्ती सरेपछि किनमेल गर्न सजिलो भएको सुनाउनुभयो । “दसैँ आइसक्यो, खसीबोका र चामल किन्न सजिलो होला भनेर यहाँ सरेका हौँ, चिसो बढ्यो, दसैँ मनाएर अन्तै सर्नुपर्ला ।” बेस्तडा जङ्गलमा काठ अभाव रहेकाले धेरै बसाइ नहुने शाहीको भनाइ छ । फिरन्ते जीवन बिताउने यो समुदायका ४६ घरधुरीमा गरी एक सय ४३ जना छन् । बस्तीमै पुगेर राउटे समुदायलाई खसी, चामल, चिसोमा न्यानो गराउने पिफर्म वितरण गरेको भगवतीमाई गाउँपालिका अध्यक्ष गणेश...

१०३ वर्षकी जेष्ठ नागरिक बस्नेतलाई अभिनन्दन मनाइयो जेष्ठ नागरिक दिबस

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सिन्धु पाल्चोक जिलला चौतारा साँगाचोकगढी वडा नं ५ मा रहेको बृद्धाश्रममा १०३ वर्षकी नगरकै जेष्ठ नागरिक ईन्द्र कुमारी बस्नेतलाई अभिनन्दन गर्दै जेष्ठ नागरिक दिबस मनाइएको छ । चौतारा बृद्धाश्रम सेवा समितिको आयोजनामा भएको कार्यक्रमको चौतारा बृद्धाश्रम सेवा समितिको आयोजनामा शनिबार भएको कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यलय तथा सरोकारवालाहरुको उपस्थिती रहो थियो । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको प्रमख अतिथ्यता मा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल ,प्रहरी उपरिक्षक रामेश्वर यादव ,प्रमुख सेनानी जनक सिल्वाल ,अनुसन्धान प्रमुख कुमार खड्का ु ,पुर्व सांसद कृष्णराज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा जिल्ला सम्मन्वय समितीका प्रमुख श्रेष्ठले जेष्ठ नागरिक भनेका भगवान हुन भन्दै जेष्ठ नागरिकको स्याहासुसार गरेर चौतारको बृद्ध आश्रमका सञ्चालकले ठुलो धर्...

ढुक्क भएर आफुलाइ मत माग्न बस्नेतको निर्देशन

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोक(१ मा गठबन्धनको उम्मेदवार आफैं भएको ले आफ्नो पक्षमा मत मत माग्न गाँउ जान कार्यकर्ताहरुलाइ निर्देशन दिनु भएको छ।उँहाले गाँउ क्षेत्र , जिल्लाबाट आफ्नो नाम एकल सिफारिस भएको र यस क्षेत्रमा काँग्रेस नै सबै भन्दा धेरै जनमत भएको पाटी भएकाले गठबन्धनमा काँग्रेसले टिकट पाउँने बताउँनु भयो । उँहाले बजार हल्लाको भरमा नअल्मलिन अनुरोध गर्दै गाँउ गाँउमा गएर कााग्रेसका पक्षमा मत माग्न भन्नु भयो । उम्मेद्वारीको बिषयमा प्रष्ट पार्दै बस्नेतले हिजो माओवादी केन्द्रले एमालेको बलमा चुनाव जितेको हो । अब उम्मेदवारीको बिषयमा धेरै बहस गरिरहनु पर्दैन । दुई दिनभित्रै थाहा हुन्छ । सिन्धुपाल्चोक १ मा गठबन्धनको उम्मेदवार मै हुँ । अग्नि सापकोटाजी समानुपातिकमा जानुहुन्छ वा के गर्नु हुन्छ उहाँको कुरा हो।कांग्रेस बलियो भएको ठाउँमा माओवादी के...

सुनकोशी द्वारा सम्मान सहति शुभकामना आदाप्रदान

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सुनकोशी गाँउपालिकालाई सुन्दर, समृद्ध र सुखी सुनकोसी बनाउनका लागि आफू सधैं समर्पित रहेको गाउँपालिकाका अध्यक्ष टपेन्द्र तिमल्सिनाले बताउनु भयको छ । उँहाले सुनकोशी गाँउपालिकाका नागरिकको समस्या समधान गरेर स्थानीय स्तरमा नै रोजगारको ब्यबस्था गरेर पालिकाको बिकास गर्न आफु लागी पर्नेसमेत बताउँनु भयो । विजया दशमी २०७९ उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा नागरिक कार्यक्रममा बोल्दै उँहाले यस्तो बताउँनु भएको हो । बिहीबार खाडीचौरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएबापत सुनकोसी ६ निवासी डा. रामशरण भण्डारी र सफल ब्यवसायी राजु कार्कीलाई सम्मान गर्दे तिमल्सिनाले पालिका भित्र यस्ता ब्यक्तीत्वहरुरहेको रयस्ता ब्यक्तीत्वको श्रम र सिपलाइ सम्मान गर्दे पालिकाकाको बिकासमा अघी बढ्न पर्ने बताउँनु भयो । पालिकाका उपाध्यक्ष कान्छी तामाङ्गले सुनकोशी गाँउपालिका ...

नगर प्रमुख आइतमानको निर्देशन पछी यातायात खुल्दै सिन्धुपाल्चोक जिल्लाको मेलम्ची

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
नगर प्रमुख आइतमान तामाङ्गले महान् चाड बडादशैं नजिकिएको हुँदा कामलाई अझ तिब्रता दिएर छिटो भन्दा छिटो यातायात शुचारु गर्न मेलम्ची सम्बन्धीत निर्माण कम्पनी र उपभोक्ता समितीहरुलाइ निर्देशन दिनु भएको छ ।उहाँले बर्षाद कमी भइसकेको अबस्था रहेको र नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपमवलीको लागी गाँउमा आउँने हरुलाइ सठकका कारण दुःख नहोस भन्दै तत्काल सडक ममंत गरी आबत जावतमा सहजता गर्न नगरपालिका प्रमुख आइतमान तामाङ्ले निर्देशन दिनु भएको हो । यसै अनुरुप मेलम्ची नवलपुर तथा मेलम्ची भोत्ताङ जाने मुख्य राजमार्गमा पर्ने इन्द्रावती नदीमा अस्थायी पुल अर्थात् ह्युम पाइप राख्ने काम अन्तिम चरणमा पुगेको छ । सम्भवत बिहीबार बेलुका सम्म कार्य सम्पन्न भइ यातायात सञ्चालनमा ल्याउँन सकिने भएको छ । महान् चाड बडादशैं नजिकिएको हुँदा कामलाई अझ तिब्रता दिएर छिटो भन्दा छिटो नगरमा बर्षादका कारण अबरुद्ध भएका सबै सडकहरुमा याताय...

त्रिपूरा स्थानीय सरकारले दशै अगाडि गर्यो सडक मर्मत

ब्रेकिङ न्युज १, समाचार
पृथ्बी जङ्ग पाण्डे सिन्धुपाल्चोक जिल्ला को त्रिपूरासुन्दरी गाउँपालिकाको सबै वडामा यातायातका साधन चलाउन सुरु गरिएको छ।वडा न १ घोर्थलिमा बार्हबिसे कर्थली हुँदै,वडा न २ चोकटीमा असोज ११बाट काठमाडौ ,बार्हबिसे धुस्कुन लाटु अरनिको यातायात चलाउन थालिएको छ।त्यसैगरी वडा न ३ धुस्कुन र वडा न ४ पिस्करमा गाउँपालिका अध्यक्ष भक्तध्वज बोहरा को समन्वयमा वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुको पहलमा असोज १२ बाट अरनिको यातायातले सेवा दिन थालिएको स्थानीयले बताएका छन।वडा न ५ तथली र वडा न ६ टेकानपुरमा बर्ष भरी नै सेवा अरनिको यातायात को सेवा सुचारु गरिएको पालिकाको प्रबक्ता एवम् वडा न ६ का वडा अध्यक्ष रमेश बोहराले बताए।वडा न ५ का वडा अध्यक्ष यादप श्रेष्ठ र वडा न ४ का वडा अध्यक्ष टेकबहादुर गुभाजु( विजय ) को पहलकदामीमा टेकानपुर ,तौथली हुँदै सेवा दिन रातदिन खटिएका थिए।जसको फलस्वरुप पालिका पिस्कर तथा जलजले सम्म सार्वजनिक ...

डडुवाको असिनेमा एमालेको शुभकामना आदानप्रदान कार्यक्रम

ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४ मा पर्ने असिनेमा नेकपा एमालेको दशै तिहार शुभकामना आदन प्रदान कार्यक्रम भएको छ । नेकपा एमाले पार्टी स्थायि समिति सदस्य एबं पुर्ब मन्त्री शेर बहादुर तामाङको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा पार्टी केन्द्रिय सदस्य एबं पुर्ब मन्त्री दावा तामाङ, विशेष अतिथिको रुपमा रहनु भएको थियो । जिल्ला सचीव रामचन्द्र बस्नेत पार्टी नेता एबं पुर्ब मेयर अमान सिं तामाङ ,प्रदेश कमिटिका नेताहरु क्रमशः इन्द्र नेपाल , बादल तामाङ , बालकुमारि सापकोटा, बिदुर भारती , जिल्ला कमिटी सदस्य एबं वडा इन्चार्ज राजु नेपाल , निर्बाचित वडाअध्यक्ष उद्धव नेपाल , पुर्ब वडाध्यक्ष शेर बहादुर श्रेष्ठ , निर्बाचित वडा सदस्यहरु , पार्टी नगर कमिटिका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा शुभकमाना आदन आदन प्रदान सहित नयाँ प्रवेशीहरुलाई स्वागत गर्ने कार्यक्रम भएको नेकपा एमालेका जि...

सिन्धुपाल्चोक १ काँग्रेसले नपाए स्थानीय तह सहीत काँग्रेसका पदहरु खाली ?

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
    सत्तारुढ पाँचदलीय गठबन्धनको कार्यदलले प्रतिनिधिसभा तर्फको सिट बाँडफाँड लगभग टुंगो लागाएको र सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १मा काँगे्रसको भागमा नपर्ने समाचार बाहीरआए पछी मंगलबार दिन भर जसो क्षेत्र नं १का काग्रेस नेता तथा कार्यकर्ताहरुको बिचमा छलफल शुरु भएको समाचार प्राप्त भएको छ। काठमाण्डौमा भने जिल्लाका सभापती सहीतका नेताहरु बिच छुट्टै छलफल भएको बुझिन आएको छ । छलफलमा नेपाली काँग्रेसलाइ जिल्लामा पहीलो पाटी बनाउँन दिन रात खटेरलाग्नु भएका बिकासे नेता मोहन बहादुर बस्नेत नै मुख्य भएको तर उँहाले नै टिकट पाँउनु भएन भने काँग्रेसको जिममेवारी पदमाबस्न उचित नहुने निस्कर्ष निकालिएको छलफलमा सहभागी एक नेताले जानकारी दिनु भयो । उँहाका अनुसार पाटीका सबै टोल इकाइ वडा पालीका प्रदेस क्षेत्र र जिल्लाकार्य समितीले समेत राजीनामा दिने र १ नं क्षेत्रमा निर्बाचीत प्रमुख उप प्रमुख सहीत जिल्...