सम्पर्क

Author: लोकप्रिय समाचार

कर्मचारी संगठन, सिन्धुपाल्चोकद्धारा बौद्धिक अपांगता बालबालीकालाइ सहयोग

कृषि, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
लोकप्रियसमाचार चौतारा नेपाल निजामती कर्मचारी संगठन, सिन्धुपाल्चोकले बौद्धिक अपांगताका अभिभावक संघद्वारा सञ्चालित आवास गृहका बालबालिकाहरुको लागि लत्ताकपडा, खाद्यान्न, र फलफूल वितरण गरेको छ ।  सहिद मनोज( झपेन्द्र) सुरेन्द्र स्मृति दिवसको अवसरमा जिल्ला सदरमुकाम चौतारास्थित बौद्धिक अपांगताका अभिभावक संघद्वारा सञ्चालित आवास गृहका बालबालिकाहरुको लागि लत्ताकपडा, खाद्यान्न, र फलफूल वितरण कार्यक्रम गरेको सङ्गठनका उपाध्यक्ष पुनम भण्डारीले बताउँनु भयो । नेपाल निजामती कर्मचारी संगठन, सिन्धुपाल्चोकले उक्त स्मृति दिवसको अवसर पारी ती बालबालिकाहरुलाई टिसर्ट ट्राउजर १० सेट, चामल २ बोरा, केही दाल, तेल र फलफुलहरु वितरण गरेको हो । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय सचिवालय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज मेघराज भट्टराईले नेपाल निजामती कर्मचारी संगठनले आम निजामती कर्...

बुद्धको देश नेपाल’ विमोचन

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार
महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ विमोचन गरिएको छ । काठमाडौंमा आइतबार एक विशेष समारोहबीच नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्राडा.कुलप्रसाद कोइरालको प्रमुख आतिथ्यता र वरिष्ठ पत्रकार, साहित्यकार एवं हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक पुरुषोत्तम दाहालको सभापतित्वमा उक्त गीतको भिडियो स्विच अन गरेर विमोचन गरिएको हो ।कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीत रहेको यो गीत महाकाव्यकार दाहालको ‘श्वेतपत्र’ महाकाव्यबाट साभार गरिएको हो । राजु कार्कीको संगीत संयोजन, एसबी मुस्कानको संगीत सञ्चयक, प्रकाश मिश्रको संगीत सम्पादक रहेको गीतलाई अकस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको हो । राजन खरेलको छायांकन एवं दृश्य सम्पादन रहेको गीतको भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठ र कृष्ण भुसाललाई फिचरिङ गरिएको छ । गीतको दृश्य सम्पादन कक्ष कलिउड हव रहेको छ । गीतको ...
पाँचपोखरीको मेला, भक्तजनको मनमनमा वाईसियल 

पाँचपोखरीको मेला, भक्तजनको मनमनमा वाईसियल 

ब्रेकिङ न्युज १, राजनिती, समाचार
निर्मल बस्नेत २५ साउन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी मेलामा वाईसियल नेपालले मेला अवधिमा स्वयमसेवकको भूमिका निर्वाह गरेको थियो । स्वास्थ्य परिक्षण र सरसफाईको काममा सरिक वाईसियल श्रदालु भत्तलजनहरुको मनमनमा बस्न सफल भएको छ । वाईसियलले देशव्यापीरुपमा जनश्रमदान र जागरण अभियान अन्गरगत विविध जनसेवाको काम गर्दै आईरहेको छ । प्रत्येक वर्षको जनैपूर्णिमाको दिन पाँचपोखरीमा मेला लाग्ने गरेको छ । समुन्द्रिक सतहबाट ४ हजार १ सयको उचाईमा रहेको उक्त क्षेत्रमा वाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकहरु धार्मीक आस्था र प्राकृतिक मनोरन्जनको लागि उक्त स्थान रोजाईमा रहेको छ । नेपालको हिमाली क्षेत्रको विभिन्न धार्मीक तथा प्राकृतिक रुपले प्रसिद्ध ठाउँहरु मध्येको एक हो पाँचपोखरी । यो स्थान हिन्दु तथा बौद्ध धर्मालम्वीहरुको आस्थाको केन्द्र बनेको छ ।  यहाँबाट देखिने मनोरम हिमशृङ्खला र आसपासको सुन्द...

आठराईबाट सांगेतिक उडान भरेकी जुनु ‘मेरो भ्वाइस युनिभर्स’को उत्कृष्ट ७ मा

जिबनशैली, मनोरन्जन, समाचार
काठमाडौं, २५ साउन । ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को उत्कृष्ट ७ भित्र जुनु प्रसाईं पुगेकी छिन् । ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी गायिका जुनुले तेह्रथुमको आठराई ह्वाकूबाट आफ्नो शिक्षा र सांगीतिक यात्रा सुरु गरेकी हुन्। बाल्यकालदेखि नै गायनमा रुचि राख्ने जुनुको स्वरमा नेपालीपन मात्र होइन, परिश्रम र प्रतिभाको मिठास पनि झल्किन्छ। हाल झापालाई स्थायी ठेगाना बनाएकी उनी रोजगारीको कारणले कतारबाट आफ्नो सांगीतिक यात्रा जारी राख्दै अन्तर्राष्ट्रिय नेपाली गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ मा सहभागिता जनाएकी छिन्। विद्यालयदेखि सुरु भएको यात्रा गायिका जुनु विद्यालयका विभिन्न कार्यक्रमहरूमा गीत गाउने गर्थिन् र स्थानीय गायन प्रतियोगिताहरूमा सक्रिय रूपमा सहभागी हुन्थिन्। त्यही अनुभव र लगावले आज उनी अन्तर्राष्ट्रिय स्तरमा नेपाली संगीतको पहिचान बनाउँदै ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को उत...
नेपालको शिक्षामा स्तर नै छैन विजुक्छें,

नेपालको शिक्षामा स्तर नै छैन विजुक्छें,

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
सन्जिब दुलाल भक्तपुर । प्राध्यापक डाक्टर रजितभक्त प्रधानाङ्ग र सोमकान्त भण्डारीको फौजदारी कानुन र फौजदारी न्याय नामक पुस्तक विमोचन भएको छ । शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा प्राध्यापक डाक्टर प्रधानाङ्ग र भण्डारीको लेखहरूको सँगालो समेटिएको नेपालको फौजदारी कानुन र फौजदारी न्याय नामक पुस्तक विमोचन भएको हो । पुस्तक विमोचन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले हालको शिक्षामा स्तर नै नभएको बताउनुभएको थियो । उहाँले हालको शिक्षामा स्तर नभएको बताउँदै आज भन्दा २५ वर्ष अगाडी नै वल्ड बैङ्कले नेपालका मुख्य मुख्य शिक्षा विद्धहरूलाई लिएर उच्च शिक्षा गरिबहरूलाई आवश्यक छैन भनी सिकाएर पठाएको आरोप लगाउनुभयो । उहाँले गर्मीमा कोक फ्यान्टा पैसा भएकाले मात्र खान सक्छन् त्यस्तै उच्च शिक्षा पनि पैसा भएका धनीले मात्र लिन सक्ने व्यवस्था लागु गराउन सरकारी कलेजहरूमा सरकारले लगानी कमी गर...
इर्खुमा बृक्षरोपण सहीत सामुदयक बन दिबस

इर्खुमा बृक्षरोपण सहीत सामुदयक बन दिबस

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगर पालिका वडा नं ८ इर्खुमा सामुदायक बन दिबसशको अबशर पारेर बृक्षारोपण कार्यक्रम गरिएको छ । सामुदायक बन उपभोक्ता महासंघ नेपाल सिन्धुपाल्चोकको आयोजनामा महासंघका पुर्ब केन्द्रीय तथा बागमती प्रदेसका पुर्ब सदस्यहरु , रानी पोखरी बन उपभोक्ता समुहका पदाधिकारी हरु डिभिजनल बन कार्यलय सिन्धुपाल्चोकका रमेश दुलाल , सबडिभीजनल बन कार्यलयका कमला श्रेष्ठ लगाएतको उपस्थितीमा बृक्षरोपण गरिएको हो । चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ८का वडा अध्यक्ष अमृत दङ्गालको प्रमुख अतिथ्यतामा सामुदायक जिल्ला बन उपभोक्ता महासंका अध्यक्ष जनक गिरीको अध्यक्षतामा बृक्ष रोपण गरिएको हो । २०७३साल श्रावण २५ गते देखी नेपालमा सामुदायक बन दिबश मनाइदै आएको र यस बर्ष पनी सोही अबशरमा यो दिबस मनाइएको हो । यस बर्ष भने २६गते इर्खु माध्यमिक बिद्यालयमा बातबरण संरक्षणका लागी समृद्ध बन व्यवस्थापनमा हा...

चौसागढीनपा १०र१४को शिबीरमा कपीलबस्तु,दोलखा,ओखलढुङ्गा सहीत १६६ले पाए सेवा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १० र १४ले सञ्चालन गरेकोे शिबीरमा ओखलढुङ्गा,कपिलबस्तु र दोलखा, सिन्धुपाल्चोक जिल्ला सहितका गरी १६५ जना सेवाग्रहीले सेवा लिएको समाचार प्राप्त भएको छ । चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४का वडा अध्यक्ष उद्धब नेपालका अनुसार श्रावण २१ गते कोटेश्वरबाट सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाँउपालिका ,जुगलगाँउपालिका र चौतारासाँगाचोकगढी नगरपालिका गरी ३७जना, २२गते कपनमा ओखल ढुङ्गा जिल्ला सिद्धीचरण नगरपालिका वडा नं ४का १जना सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकाकाको १जना सहीत जम्मा ३३ जनाले सेवा प्राप्त गरेका छन । यसै गरी २३र २४ गते मुलपानीमा भएको शिबीरमा कपिल बस्तु जिल्ला दोलखा जिल्ला र सिन्धुपाल्चोक जिल्ला गरी ९६जनाले सेवा लिएका छन । शिबीरमा जन्म दर्ता,नागरिकताको प्रमाण पत्र प्रतिलिपी , नँया नागरिकता सिफारिस , सामाजिक सुरक्षा भत्ता परिचयपत्र नबी...

इन्द्रावती–८ ज्यामिरेमानेमा गोले वंशको पहिचानको प्रतीक शालिक अनावरण

ब्रेकिङ न्युज २, समाचार
 सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ मा जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसर पारेर गोले बोन्पो (गोले झाँक्री) को पूर्णकद शालिक अनावरण गरिएको छ । गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा धार्मिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धनका लागि यस्ता संरचनाहरूको संरक्षण अपरिहार्य रहेको बताउनुभयो । अध्यक्ष नेपालले इन्द्रावतीमा ऐतिहासिक महत्त्व बोकेका थुप्रै स्थलहरू रहेको उल्लेख गर्दै, धार्मिक स्थलहरूको संरक्षण र संवद्र्धन गाउँपालिकाको दायित्व भएको धारणा व्यक्त गनुभयो । उहाँले नवनिर्मित शालिकले धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै यसको संरक्षणमा स्थानीय समुदायको पनि समान जिम्मेवारी हुने बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि गोली तामाङ वंश उत्थान समाजका अध्यक्ष मिनप्रसाद गोलेले गोले बोन्पो (गोले झाँक्री) को गौरवशाली शालिक उद्घाटन गर्ने अवसर पाएकोमा...
सप्तापातल पोखरीमा फेरि डुल्ने छन् माछा, ढुङ्गेधारामा बग्ने छ पानी

सप्तापातल पोखरीमा फेरि डुल्ने छन् माछा, ढुङ्गेधारामा बग्ने छ पानी

ब्रेकिङ न्युज २, समाचार
ललितपुर महानगरपालिका-१५ स्थित लगनखेलमा करिब दुई हजार वर्ष पुरानो अशोक स्तूपा रहेको छ । सोही स्तूपाको पश्चिमतर्फ रहेको १६०० वर्ष पुरानो ऐतिहासिक सप्तापातल पोखरीको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । वर्षौंअघि लगनखेलस्थित सप्तापातल पोखरीमा राजकुलोमार्फत टीकाभैरवको पानी ल्याएर सञ्चित गरिन्थ्यो । सोही पोखरीको पानीबाट पाटन सहरमा रहेका ढुङ्गेधारामा पानी झथ्र्यो । अतिक्रमणमा परेको यो ऐतिहासिक पोखरीलाई पुनःस्थापना गरी ललितपुर महानगरपालिकाले पुनर्जीवित गरिरहेको छ । जीर्ण अवस्थामा रहेको सप्तापातल पोखरीको १४ रोपनी १० आना क्षेत्रफल नमूना मच्छिन्द्रनाथ माध्यमिक विद्यालयको नाममा पारिएको थियो । यस निर्णयको स्थानीयले विरोध गरे पनि विद्यालयको नाम जोडिएकाले विरोध चाँडै थामिएको थियो । वि.सं.२०६० मा विद्यालयले व्यावसायिक परियोजना अन्तर्गत पोखरीमा ३३ वटा सटरसहितको भवन निर्माण सुरू गरेपछि स्थानीयहर...

जनैपूर्णिमामा सिन्धुपाल्चोकका आधा दर्जन धार्मिक तथा पर्यटकीय स्थलमा मेला

ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार
जनैपूर्णिमाको अवसरमा जिल्लाका आधा दर्जनभन्दा बढी प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरूमा यस वर्ष पनि भव्य मेला लागेको छ । धार्मिक आस्था र सांस्कृतिक विविधताको संगम बनेका यी स्थानहरूमा स्थानीयवासी मात्र नभई देश–विदेशका भक्तजन र पर्यटकहरूको समेत भीड देखिएको छ । जिल्लाको उत्तरपूर्वी भागमा अवस्थित ४,१०० मिटरको उचाइमा रहेको पाँचपोखरीमा भाद्र एकादशीदेखि पूर्णिमासम्म चल्ने ऐतिहासिक मेला अहिले चरममा पुगेको छ । पाँचवटा पवित्र पोखरी र शिवमन्दिरको दर्शन गर्न हजारौँ तीर्थयात्री यहाँ आएका छन् । झाँक्री नाच, तामाङ संस्कृतिका प्रदर्शन र धार्मिक अनुष्ठान यस मेलाको विशेष आकर्षण बनेका छन् । जिल्लाको पर्यटकीय स्थल पाँचपोखरी थाङ्पाल गाउँपालिका ४ मा रहेको पाँचपोखरी रैथाने पोखरी, मेलम्ची नगरपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिका, ईन्द्रावती गाउँपालिकाको सिमानामा पर्ने नौलिडेश्वर महादेव, चौतारा साँगाचोकगढी नगरपा...