सम्पर्क

Author: लोकप्रिय समाचार

राप्रपाद्धारा बागमती प्रदेसमा सरकारको समर्थन नगर्न निर्देशन

राप्रपाद्धारा बागमती प्रदेसमा सरकारको समर्थन नगर्न निर्देशन

कृषि, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
कुनै पनी सरकारको समर्थन वा सरकारमा समाबेस नहुने राप्रपाको केन्द्रिय निर्णयलाइ बागमती प्रदेस सभा सदस्यहरुको समर्थनमा नेकपा एमालेको सरकार बनाउँन लागेको बिषयलाइ लिएर राप्रपा केन्द्रिय कार्यलयले बगमती प्रदेस संसदीय दललाइ स्पस्टिकरण सोधेको छ । प्रदेशका गणितीय चलखेलमा सामेल नहुने पार्टीको निर्णय अटेर गर्दै बागमती प्रदेश सरकार निर्माणमा आफ्ना सांसदले समर्थन गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कारबाही प्रक्रिया अघि बढाएको हो । सरकार निर्माणमा तटस्थ बस्न दिइएको निर्देशनविपरीत संसदीय दलको नेताले समर्थन दिएको हस्ताक्षर सार्वजनिकप्रति राप्रपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त कार्यले गम्भीर अनुशासन उल्लंघन भएको ठहर्याउँदै राप्रपाले आवश्यक प्रक्रिया प्रारम्भ गरेको जानकारी समेत बिज्ञेपती मार्फत दिएको छ । पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्धारा जारी विज्...
ब्रह्माकुमारी दादी डा. प्रकाशमणिको १९ औं पुण्य तिथिको अवसरमा भदौ ५ गतेदेखि विभिन्न स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरिर्दै

ब्रह्माकुमारी दादी डा. प्रकाशमणिको १९ औं पुण्य तिथिको अवसरमा भदौ ५ गतेदेखि विभिन्न स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरिर्दै

जिबनशैली, विचित्र संसार, साहित्य, स्वास्थ्य
मदन लामीछाने ब्रह्माकुमारीले पूर्व विश्व प्रशासकीय प्रमुख राजयोगिनी तपस्वीरुप दादी प्रकाशमणिको १९ औं पुण्य तिथिको पावन अवसरमा दोस्रो पटक यस साल विश्वव्यापी रूपमा ूबहत् रक्तदान कार्यक्रमू आयोजना गर्न गईरहेको अवसरमा ब्रह्माकुमारीज नेपालले पनि अधिराज्यभर ूज्ञान(पान, योग(ध्यान, रक्तदानू संदेशका साथ आउने भदौ ५ गतेदेखि विभिन्न स्थानहरूमा रक्तदान कार्यक्रम संचालन गर्न गईरहेको छ । ब्रह्माकुमारीज एक आध्यात्मिक मात्र नभई एक सामाजिक संस्था पनि हो जसले ग्ल्क्ष्ऋभ्ँ तथा भ्ऋइक्इऋ जस्ता संस्थाहरूसित सहकार्य गर्दै आएको छ भने विश्वमा १४० राष्ट्रहरूमा आफ्नो सेवा प्रदान गर्दै आएको छ । सामाजिक सेवातर्फ यस संस्थाले नशा(मुक्ति, प्राकृतिक प्रकोपमा सहयोग तथा रक्तदानरसंकलन जस्ता कार्यहरू आयोजना गर्दै आएको छ । यो कलियुगी नर्क तुल्य विश्वलाई सत्ययुगी स्वर्ग तुल्य बनाउनको लागि मानव मानवको हृदयमा मानवीय भावनाहरू भर्...
सुकेधारा स्थित ’एजिङ होम’मा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न

सुकेधारा स्थित ’एजिङ होम’मा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न

कृषि, जिबनशैली, समाचार, स्वास्थ्य
काठमाडौ । काठमाडौँको सुकेधारा स्थित ’एजिङ होम’को आयोजना तथा नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित एक दिवसीय निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । मङलबार बिहान १० बजे देखि ३ बजे सम्म सञ्चालन भएको शिबिरमा १०५ जनाको आँखा परीक्षण गरिएको थियो । एजिङ होमका संस्थापक राजेन्द्र सिंह नेगीले ज्येष्ठ नागरिकहरूको स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राख्दै उहाँहरूको आँखा निरोगी र दृष्टि सफा रहोस् भन्ने पवित्र उद्देश्यका साथ यो विशेष आँखा शिविरको आयोजना गएिको बताउँनु भयो । ज्येष्ठ नागरिकहरूमा उमेरसँगै आउने दृष्टिसम्बन्धी समस्यालाई बेलैमा पहिचान गरी सहज उपचार पहुँच पु¥याउन यो शिबिर फलदायी हुने उँहाको बिश्वास रहेको छ ।आँखा शिविरमा डा. मनिषा गुरुङको नेतृत्वमा ७ जना चिकित्सकहरूको प्राविधिक टोलीले आँखा परीक्षण तथा परामर्श प्रदान गरेको गरेको थियो । परीक्षणका क्रममा १४ जना बिरामीहरूमा मोतिविन्दु (ऋबत...
सासद पराजुलीद्धारा पत्रकार र जिससलाइ सहयोग गर्ने प्रतिबद्धता

सासद पराजुलीद्धारा पत्रकार र जिससलाइ सहयोग गर्ने प्रतिबद्धता

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
सगुन बस्नेत ,    सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १) सदस्य माननीय भरतप्रसाद पराजुलीले पत्रकारहरुको दुख सुखमा सहकार्य र पेशागत क्षमता अभिबृद्धीका लागी सहयोगी बन्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । उँहाले नेपाल पत्रकार महासंघ, जिल्ला शाखा सिन्धुपाल्चोकको कार्यालय भवन अनुगमनका क्रममा यस्तो प्रतिबद्धता जनाउँनु भएको हो । कार्यालय भवनको अवलोकन गर्दै उहाँले यहाँका सञ्चारकर्मीहरुको दक्षता अभिवृद्धिमा सघाउने प्रतिवद्धता जनाउनु भएको नेपाल पत्रकार महासघं जिल्ला शाखा सिन्धुपाल्चोकका अधयक्ष ध्रुब दङ्गालले जानकारी दिनु भयो ।  यसै बिच यस अघी जिल्ला सम्मन्वय समितीका प्रमुख तथा पदाधिकारीहरु सँग जिल्लाको बिकासका बारेमा छलफल समेत गर्नु भएको छ । जिल्लाको आवश्यकता र प्राथमिकताका आधारमा विकास योजनालाई अघि बढाउने तथा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी विकास निर्माणलाई प्रभावकारी बनाउन सम्...
जनप्रतिनिधी सबैको साझा हुन पर्छ ः पराजुली

जनप्रतिनिधी सबैको साझा हुन पर्छ ः पराजुली

कृषि, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १का सघीय सासद भरत पराजुलीले जननिर्बाचित पदाधिकारीहरु सबैको साझा हुन पर्ने र आफु पनी सबैको साझा भएको बताउँनु भएको छ। जिल्ला सम्मन्वय समिती सिन्धुपाल्चोकले आयोजना गरेको वार्षिक समीक्षा तथा असल अभ्यास कार्यक्रमको उद्धघाटन गर्दै पराजुलीले म क्षेत्र नं १बाट निर्बाचित सासद भएता पनी सिन्धुपाल्चोकको दुबै निर्बाचन क्षेत्रमा परेका समस्याहरु समधान गर्न हातमा हात मिलाएर अगाडी बढ्ने छु भन्नु भयो । उँहाले बिकासका कार्यक्रमहरु सञ्चालन गर्दा सके सम्म दोहोरो नहोस सघं,प्रदेस र स्थानीय सरकारले यस तर्फ ध्यान जान पर्छ भन्नु भयो । उहाँले बशिेष गरि स्थानीय सरकारले यस तर्फ ध्यान दिनु जरुरी रहेको समेत बताउँनु भयो । आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक समीक्षा तथा असल अभ्यास कार्यक्रम चौतारा स्थित जिल्ला समन्वय समिति (जिसस) सभाहलमा भएको कार्यक्रममा उँहाले तिन तहका सरकार को साझा उद्धेश्य ए...
सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै

सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
कास्की, २ भदौः कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्थित वीरेठाँटी–घान्द्रुक सडकखण्डको पुनर्निर्माण आजदेखि सुरु हुने भएको छ । अविरल वर्षापछि मोदी खोलामा आएको बाढीले सडक बगाउँदा अन्नपूर्ण गाउँपालिकाका चार वडा सडक सम्पर्कबाट विच्छेद भएका छन् । मोदी खोलाको कटानका कारण वीरेठाँटीमा करिब १०० मिटर कालोपत्र सडक बगाएको छ । बाढी र पहिराले गाउँपालिकाका विभिन्न क्षेत्रमा समेत भौतिक क्षति पु¥याएको छ । विशेषगरी वीरेठाँटी क्षेत्र बढी प्रभावित भएको छ भने चिम्रुङ, हाइजुङलगायत आसपासका क्षेत्रमा पनि बाढीपहिरोले क्षति पु¥याएको गाउँपालिकाले जनाएको छ । मुख्य सडकमा क्षति पुगेपछि स्थानीयको दैनिक आवतजावतसँगै पर्यटकीय गतिविधि प्रभावित बनेका छन् । वीरेठाँटीस्थित पुल नजिकै सडक संरचनामा क्षति पुगेको छ भने कतिपय स्थानमा सडक पूर्ण रूपमा बगाएको छ । सडक पुनर्निर्माणका लागि नेपाली सेनाले १०० जना जनशक्ति परिचालन गर्ने भएको छ । ...
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कृषि, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, २ भदौः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो रु ५३, आलु रातो (मुढे) प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ३७ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ७२ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु १००, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ । समितिका अनुसार बोडी तने प्रतिकिल...