महिनादिनमै स्वतन्त्र पाटीले गठन गर्यो सातै प्रदेशमा समिति
अस्मीता पराजुली काठमाण्डौ
राजनीतिमा संक्षमयुवा पुस्ताको नेतृत्वको अपरिहार्यतादर्शाउदैसंचारकर्म छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीजन्माउँनु भएका सभापति रवि लामिछानेले करिब महिनादिनमै सातै प्रदेशमा समिति गठन गर्नेु भएको छ । २०७९ असार१७ मा औपचारिकतापाएको लामिछाने नेतृत्वको पार्टी प्रदेश, जिल्ला र स्थानीय समितिहरू गठन गर्दै मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि प्रचार प्रसारमा लागी परेको छ । घण्टी चुनाव चिन्हपाएको पार्टीलाई विस्तार गर्दै संक्षमवर्गबाट देश निर्माणको अभियानलिएर सभापति लामिछाने र प्रवक्ता मुकुल ढकाल सहितको टोलीले पुर्व देखी पश्चिम नेपालका विभिन्न जिल्लामा रास्वपाको समिति गठन गरिरहेको छ । रास्वपाका प्रवक्ताडा.मुकुल ढकालका अनुसार प्रदेश १, गण्डकी प्रदेश, सुदूरपश्चिमप्रदेश, लुम्बिनीप्रदेश, कर्णाली,बाग्मती, र मधेश प्रदेशगरि सातै प्रदेशमाप्रदेश तथाजिल्लासमिति गठन भैसकेक...
