सम्पर्क

Author: लोकप्रिय समाचार

साल्ट ट्रेडिङले दसैँअगावै तोरीको तेल उत्पादन गर्ने

बिजनेस, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरीको तेलको उत्पादनगर्ने भएको छ । दसैँअघिदेखि हेटौँडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा ल्याइने कर्पोरेशनले जनाएको छ । तोरीको तेल उत्पादन गरेसँगै स्थानीयस्तरमा उत्पादित तोरीको खपत वढ्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेलको उपभोगगर्न पाउने कर्पोरेशनका विभागीय प्रबन्धक बज्रेशकुमार झाले बताउनुभयो । कर्पोरेशनले अहिले आयोडिनयुक्त नून, एसटिसी ब्राण्डको खाना पकाउने ग्यास, चामल, गेडागुडी, स्थानीय उत्पादनलाई प्याकिङगरी उपभोक्तामाझ पु¥याउँदै आएको छ । पछिल्लो पाँच वर्षयता कर्पोरेशनको कारोवार निरन्तर बढिरहेको छ । आर्थिक वर्ष २०७३÷७४ मा कर्पोरेशनले रु आठ अर्ब ५८ करोडको उपभोग्य वस्तुको बिक्री गरेको थियो । आव २०७४÷७५ मा रु नौ अर्ब ६८ करोड, आव २०७५÷७६ मा रु आठ अर्ब २५ करोड, आव...

फरार प्रतिवादी पक्राउ

ब्रेकिङ न्युज १, समाचार
इलाका प्रहरी कार्यालय मेलम्चीले फरार प्रतिवादी पक्राउ गरेको छ । २०७६ असार १५ गतेको फैसलाले बहुबिबाह मुद्धामा १ बर्ष कैद र ५ हजार जरिवाना त्यस्तै चोरी मुद्धामा १ महिना कैद र ८ लाख ४३ हजार ३ सय ९६ रुपैयाँ जरिवाना सजाँय फैसला भएका मेलम्ची ७ दुवाचौरको ३७ वर्षिय लाल बहादुर भनिने जय बहादुर वाईवालाई सोमबार पक्राउ गरिएको हो । पक्राउ परेका वाईवालाई जिल्ला कारागार चौतारा चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक शिव बुढाथोकिले जानकारी दिनुभयो । जिल्ला अदालत चौतारामा दाखिला गरेकोमा अदालतको आदेसमा निजलाई लागेको कैद जरिवाना सजाँय असुलका लागि सोमबार जिल्ला कारागार चौतारा चलान गरेको बुढाथोकीले बताउनुभयो ।...

६१ सदस्यिय कमिटी निर्बाचित गदै मुक्ति समाजको पाचौँ जिल्ला सम्मेलन सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
नेपाल उत्पीडित जातिय मुक्तिसमाज सिन्धुपाल्चोकको पाचौँ जिल्ला सम्मेलन मेलम्चीमा सम्पन्न भएको छ । नेकपा एमाले स्थायी कमिटीका सदस्य तथा पूर्व कानूनमन्त्रि शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा २ दिन सम्म चलेको सम्मेलनले टीकाबहादुर विश्वकर्माको अध्यक्षतामा ६१ सदस्यिय कार्यसमिति निर्बाचित गदै सम्पन्न भएको हो । कार्यक्रमा प्रमुख अतिथि तामाङले ‘मान्छे–मान्छे विचको विभेद रहेसम्म समाज परिवर्तन असम्भबभएकाले यस्तो विभेद अन्त्य गर्न हामी सबै लाग्नु पर्ने बताउनु भयो ।’ काइृक्रको विशेष अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व युवा तथा खेलकुद मन्त्रि दावा तामाङले अब को सानो ठूलो नरहेको भन्दै यहि समुदायको मान्छेहरु सिडियो, डियस्पि, मन्त्रि लगायत राज्यका महत्वपूर्ण निकायमा पुगेको बताउनु भयो । अर्का अतिथि मुक्तिसमाज का कुन्द्रिय सचिब तथा नेकपा एमाले बागमति प्रदेश कमिटीका सदस्य टेक घतानीले दलितको समस्या क...

पनौतीका ७३ घर सम्पदामैत्री बनाइँदै

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार, साहित्य
काभ्रेपलाञ्चोक, २६ भदौ (रासस) ः पनौती नगरपालिकाको संरक्षित क्षेत्रअन्तर्गत ऐतिहासिक पनौती सहरमा पूरानो शैलीका घर बनाइँदैछन् । नगरको वडा नं ७ स्थित सम्पदा क्षेत्रमा पर्ने एक हजार चार घरमध्ये पहिलो चरणमा ७३ घर सम्पदामैत्री बनाउन थालिएको हो । यसका लागि नगर कार्यालयले स्थानीयलाई प्रोत्सहानस्वरुप आर्थिक सहयोग गरिरहेको छ । नगरले संरक्षित स्मारक क्षेत्रमा रहेका पूराना शैलीका निजी भवनको संरक्षण तथा बाहिरी आवरण सम्पदामैत्री बनाउनेसम्बन्धि प्रोत्साहन मापदण्ड–२०७७ जारी गरी स्थानीयलाई प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको हो । नगरको सहयोगमा स्थानीयले पूरातत्व विभागले दिएको मापदण्डअनुसारको नीजि आवास निर्माण गर्नुपर्ने हुन्छ । नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीका अनुसार नगरस्थित सम्पदा शाखाले स्थानीयले सम्पदामैत्री संरचना निर्माणबारे अनुगान, आवासको नक्सा पूरातत्व विभाग तथा नगरबाटै अन्...

प्रहरीमा भर्ना खुल्यो

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
म्यादी प्रहरीमा भर्ना खुलेको छ।myadi prahari एकलाख पन्ध्रहजार जनालाइ नियुक्त दिने गरिु म्यादी प्रहरीमा भर्ना खुलेको छ यही भदौ ३० गते  देखी असोज ६ गते  सम्ममा दरखास्त दिइ सक्नु पर्ने छ ।

एसईइमा जिल्ला उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाबाट एसइइ परिक्षामा सहभागी भइ उत्कृष्ट नतिजा ल्याउन सफल दिक्षिका पराजुली र रामकृष्ण विकलाई नगद सहीत सम्मान गरिएको छ । जिल्लाबाट उत्कृष्ट परिक्षार्थिको रुपमा उतिर्ण भएकी बालशिक्षा माध्यमिक विद्यालयकि दिक्षीका पराजुली र ३ दशमलव ८ जिपिए सहित उत्कृष्ट नतिजा ल्याउन सफल सदावहार एकेडेमीका रामकृष्ण विकलार्इ जनहि ५१ हजार रुपैयाँ नगद सहित दाडीचौयरमा एक समारोहका बिच सम्मान गरीएको हो । नेपालको सिन्धुपाल्चोकमा जन्म थलो रहेर अमेरिकामा कर्म थलो बनाएका नेपाली नागरिकहरुको संस्था सिन्धु यूएसए वेलफेयर सोसाइटीले सिन्धुपाल्चोक जिल्लाबाट २०७८ सालको माध्यमिक शिक्षा परिक्षा (क्भ्भ्० परिक्षामा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने छात्रछात्रालाई सम्मान गरेको हो । सिन्धुपाल्चोकबाट ४२४० जना विद्यार्थी एसइइ परिक्षामा सहभागी थिए । शनिबार सिन्धुपाल्चोकको खाडिचौरमा आयोजित सम्मान कार्यक्रममा सोस...

नेकपा एमाले इन्द्रावतीमा आचार्यको संयोजकत्वमा ६०१निर्वाचन समितीघोषणा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेकपा एमाले इन्द्रावती गाँउपालिकाका प्रबक्ता समेत रहनु भएका पालिका कमिटीका अध्यक्ष शशिनाथ आचार्यको संयोजकत्वमा ६०१ सदस्यीय निर्वाचन मुल परिचालन कमिटी घोषणा गरिएको छ जसमा पालिका कमिटी र मातहत कमिटीका सबै पार्टी सदस्य र जनवर्गीय संगठन, इन्द्रावती काठमाडौं सम्पर्क मञ्चका नेतालाई समेत समेटेर ६०१सदस्यीय समिती बनाइएको समाचार प्राप्त भएको छ । शनीबार पाटी नेता माननीय शेर बहादुर तामागंको प्रमुख अतिथ्यतामा भएको नेकपा एमाले इन्द्रावतीको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उक्त घोष्णा गरिएको हो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि इन्द्रावती दर्जनौ एमालेमा प्रवेश गर्नुभएको छ। कार्यक्रममा पार्टीका नेताहरू दावा तामाङ, डम्बर अर्याल, हस्त पंडित, झम्क नेपाल लगायतका प्रदेश कमिटी, जिल्ला कमिटी, जन वर्गीय संगठनका नेताहरु लगायतको उपस्थिति रहेको थियोे । भेला मार्फत पालिका कमिटीले ३ महिने अभियान घोषणा गर...

कुभिण्डेमा एमालेको भेला, माओबादीले धोका दिएको अमानसिंहको आरोप

ब्रेकिङ न्युज १, राजनिती, समाचार
  सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका कुबिण्डेमा नेकपा एमालेको भेला तथा नबप्रबेशीहरुलाइ स्वागत कार्यक्रम गरिउको छ । शनिवार नेकपा एमाले चौतारा साँगाचोकगढी वडा नं ४ कुभिण्डेको वडा भेला तथा पार्टीमा स्वागत कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा चौतारा साँगाचोकगढी नगरपालिकाको पूर्व नगर प्रमुख अमानसिं तामाङसहितका माओवादी नेताहरु एमालेमा प्रबेश गरेका कारण नव प्रबेशी नेता तथा कार्यकर्ताहरुलाई स्वागतार्थ आयोजना गरिएको सो कार्यक्रममा बोल्दै पुर्ब नगरप्रमुख तामाङले माओवादीले आफ्नो मुद्दा भूलेर परिवारवादमा सीमित भएको बताउँदै माओबादीले सर्बसधरणलाइ धोका दिएको बताउँनु भयो । आगामी निर्वाचनबाट एक्ला एक्लै निर्वाचनमा गए माओवादीको अवस्था छर्लङ्ग हुने र कुभिण्डेमा एमाले पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताउँनु हँदै तामागंले ‘देशको वर्तमान अवस्थामा नेकपा एमाले नै सच्चा कम्युन...

भेटेकोशकिो चौरीखर्कमा मानव कंकाल फेला

विचित्र संसार, समाचार
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको चौरी खर्क भन्ने स्थानमा अपरिचत मानब कंकाल भेटीएको छ । भोटेकोशी गाँउपालिका वडा नं ४ चौरी खर्कमा शुक्रबार मानव कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनु भएको छ । उँहाका अनुसार चौरी राख्ने गोठ खर्कमा दाउराको चाङ्गमुनी मानब कंकाल भेटीएको खबर प्राप्त भए पछी प्रहरी टोली गइ कानुनी प्रकृया पुरा गरी डिएनए परीक्षण गरिन लागेको बताउँनु भयो । सडेगलेको अबस्थामा भेटीएको टाउकोको कंकाल नजिकै सिलाएको कपडाको पाइन्ट र टिसर्ट फेला परेकोले उक्त कंकाल पुरुषको हुनसक्ने तर यकीन भने नभएको थापाले बताउँनु भयो । मानव वस्ती नभएको क्षेत्र मा भेटीएको कंकाल हेर्दा पुरुष वा महिला के हो भनेर छुट्याउन सक्ने अवस्था छैन । बाह्रबिसेबाट लगभग आठ घण्टाको पैदल हिडे पछी पुगिने उक्त क्षेत्र पुरै जंगली क्षेत्र अर्थात चौरीहरूको खर्कको...

समाजवादी ट्रेड युनियन महासंघको गण्डकी प्रदेश स्तरिय भेला सम्पन्न

राजनिती, समाचार
जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी ट्रेड युनियन महासंघको गण्डकी प्रदेश स्तरिय भेला सम्पन्न भएको छ । शनिबार पोखराको चाउथे स्थित होम्स होटलमा सम्पन्न भेलाले भीमबहादुर मगरातीको अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरेको हो । भेलाले समितिको उपाध्यक्षमा विराट पौडेल, हिरा मल्ल, श्याम पोखरेल, शिला परियार, मिठु परियार र सचिवमा रामजुलुम शर्मा, सहसचिवमा मनिसा परियार, कोषाध्यक्षमा हनु कुँवर र सह–कोषाध्यक्षमा शर्मिला मगरातीलाई चयन गरेको छ । समितिको सदस्यहरुमा कुमार श्रेष्ठ, कुमार गुरुङ, मानबहादुर परियार, विरोध पौडेल, भुवन भट्टराई, राधिका धौलाकोटी, प्रेम लामा, वीरबहादुर परियार, गोपी परियार, रुपकुमार तामाङ, गोपाल परियार र रेशमबहादुर गुरुङ रहेका छन् । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिवलाल थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रमका विशेष अतिथिहरुमा राजनीतिक समित...