नेपाली काङग्रेस चौतारा साँगाचोकगढी नगरपालिकाले सबै एक जुट भएर गठबन्धनलाई जिताउँने निर्णय गरेको छ । नेपाली काँग्रेस नगर इकाई सभापती इन्द्रलोचन धितालको अध्यक्षतामा बसेको बैठक बैठकमा नगर सचिब भगवान खड्काले नगरपालिपकाका १४ वटा वडा मध्य ५ वटा क्षेत्र न १ मा पर्ने र ९ वडा २ मा पर्ने भएकाले दुबै क्षेत्रमा गठबन्धनका उम्मेद्वारलाईजिताउँन के कसरी अगाडि बढ्ने भन्ने बिषयमा छलफल गर्न बैठक बसेको बताउँनु भयो । बैठकमा बोल्ने १४ वटै वडाका प्रतिनिधीहरुले आ–आफ्नो वडामा भएका समस्याहरुका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै बागमती प्रदेस सदस्य प्रेम दङ्गालले वास्तवमै जिल्लाका लोकप्रिय नेता मोहन बहादुर बस्नेत बिकासका लागि आबश्यक नेता भएको हामी काँग्रेस मात्र होइन माओबादिले समेत स्वकारी सकेको अबस्थामा काङ्ग्रेसले पनि एक भयर गठबनधनलाई जिताउँन लाग्न पर्ने बताउनु भयो । जिल्ला कार्यसमितिका सदस्य दिपक अर्यालले नेकपा मओबादिका युबराज दुलाल शरदले २ नं. क्षेत्रको बिकासका लागी केन्द्र बाट ठुलो बजेट ल्याउँने काम गर्नका लागि महोन बहादुर बस्नेतको आबश्यकता थियो, त्यो पूरा हुने भयो । हाम्रा पनि राजनिति गुरु बस्नेत भएकाले बस्नेतलाई रुखमा भोट हाल्न माओबादी कार्यकर्तालाई निर्देशन दिईसकेको अबस्था रहेकोले काङ्ग्रेसले पनि काँङगे्रसद्वारै निर्देशित १ नं क्षेत्रका साथीहरुले संघमा माओबादीलाई र २ न क्षेत्रमा काँग्रेसलाइ भोट दिन र प्रदेस सभामा पनी काँग्रेस माओबादी गठबन्धनका उम्मेद्वारलाई जिताउन लागि पर्न पर्ने बताउँनु भयो । कार्यक्रममा बोल्दै पुर्ब जिल्ला सचिव झलक नेपालले नेपाली काँग्रेसले कार्यकर्तालाई सदाका लागी माओबादी बन्न भनेको पनी छैन माओबादीले पनी सदाको लागी काँग्रेस बन्न भनेको होइन तर समबीधानको संरक्षणको लागी मतदान गर्न भनेकोले कुनै पनी साथहिरुले अन्यथा नमानी माओबादीले काँग्रेस काँग्रेसले माओबादीलाई मतदान गरेर गठबन्धनलाई जिताउँन लागी पर्न‘ अनुरोध गर्न‘ भयो । यसै गरि वडा नं. ७ का वडा अध्यक्ष डम्बर तामाङ्ग वडा नं. ८ का वडाअध्यक्ष अमृत दङ्गाल वडा नं. ९ का वडा अध्यक्ष बिमल श्रेष्ठ वडा न १ का बिकास तामाङ २ का राजु थापा र ३ वडाका गगन थापा वडा नं. ४ का यज्ञ नाथ सापकोटा ५ नं. वडाका ठाकुर घले वडा नं. ७ का राम बहादुर दुलाल वडा नं. ८ का सुकमान तामाङ्ग , १४ नं वडाका इन्द्र बस्नेत पुर्ब नगर सभापति यज्ञ प्रसाद दङ्गाल , शिक्षक सङ्घका पुर्ब अध्यक्ष तुलसि प्रसाद दङ्गाल शिक्षक संघका नगर सभापती सबिन दङ्गाल लगायत १४ वटै वडाका प्रतिनिधीका साथै बिभिन्न ब्यक्तीहरुले आ–आफ्नो मन्तब्य राख्नु भएको थियो । मन्तब्य राख्ने क्रममा हिजोका दिनहरुमा माओबादीहरुद्धारा काँग्रेसका बिरोधमा भए गरेका सबै बिर्सेर मतदान गर्न र नेकपा माओबादीले थितेको स्थानमा काँगेसले मागेको बिकासका कार्यक्रममा पक्षपात हुन नदीन नेतृत्व तहमा अनुरोध गर्ने समेत निर्णय भएको बैठकमा जानकारी गराइएको थियो । उपस्थित सबैले गठबन्धनका उमेमद्वारलाई जिताउँन पर्ने बताएका छन । कार्यक्रको सभापति ईन्द्रलोचन धितालले गठबन्धन आजको अश्यकता भएकाले केन्द्रले गठबन्धन गरेको र हामी पनि पाटिको निर्देशन बमोजिम गठबन्धनलाई जिताउन लागि पर्नु पर्ने बताउनु भयो ।
