सम्पर्क

Author: लोकप्रिय समाचार

हटाउँदै अबैध संरचना काठमाण्डोै महानगरपालिका

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
  अनधिकृत रूपमा बनेका संरचनाका कारण पार्किङमा समस्या आउनुका साथै पैदलयात्रीले समेत सास्ती भोग्नुपरेको गुनासो गरेपछि महानगरले अनधिकृत संरचना हटाउन थालेको छ।काठमाण्डोै महानगरपालिकाले सार्बजनिक जग्गा अधिकरण गरि नक्सा नबनाइ बनेको घर टहरा भत्काउँन शुरु गरेको हो ।काठमाण्डौ महानगर पालिकाका प्रमुख बालेन्द्र शाहको नेतृत्वमा यसरी भत्काउँन शुरु गरिएको हो । यसरी डोजर लगाएर घर टहरा भत्काउँन शुरु गरे पछी धेरै नागरिकले महानगर प्रमुख बालेन्द्रको प्रशंसा गरेका छन । अघी अघी बालेन्द्र पछी पछी सुरक्षा कर्मी सहीत डोजर रहेको थियो। केही ब्यापारीले भने हामीले भोट दियौ हाम्रै कुरा नसुन्ने भन्दै बालेन्द्र सँग सडकमा कुरा गर्न खोज्दा महानगर सबैको साझा भएको र सबैलाइ बराबर कानुन लाग्ने बताउँदै कानुन बिपरित बनेका सबै घर टहरा भत्काउँने बताउँनु भयो । उँहाले कानुन सबैलाई बराबर हुन्छ, नक्सा पास नभए अदालतमा पनि डोजर ...

विश्व हिन्दू परिषद् नेपालद्वारा सिलाई प्रशिक्षण

ब्रेकिङ न्युज २, समाचार
राजाराम दास मातृशक्ति (महिला) लाई आर्थिक रूपमा स्वाबलम्बी बनाउने उद्देश्यले विश्व हिन्दू परिषद् नेपालले ६ महिने प्रशिक्षण पुरा गरेको छ । महोत्तरीको भंगहा नगरपालिकामा सञ्चालन गरेको सिलाई प्रशिक्षण केन्द्रबाट ३० जना प्रशिक्षार्थीले प्रशिक्षण पुरा गरेका छन । आर्थिक रुपले कमजोर महिलालाई लक्षित गरी परिषद्ले निःशुुल्क सिलाई प्रशिक्षणको व्यवस्था गरेको हो । परिषद्ले विभिन्न सत्रमा प्रशिक्षण सञ्चालन गर्दै आएको छ । भंगहा नगरपालिकाका विभिन्न वडाहरुबाट सहभागी प्रशिक्षार्थीहरुलाई भाद्र ६ गते एक कार्यक्रम बिच विश्व हिन्दू परिषद् नेपालका ट्रष्टी ओम प्रकाश सर्राफ, महोत्तरी जिल्ला अध्यक्ष  वृजेश झा एवं धनुषा जिल्लाका पूर्व अध्यक्ष रघुनाथ साहको हातबाट प्रमाणपत्र प्रदान गरिएको थियो । सफलतापूर्वक सिलाई प्रशिक्षण केन्द्र सञ्चालनका योगदान पुर्‍यानुुहुने केन्द्रका प्रशिक्षक श्रीमती महिमा सिंह एवं एकल विद...

बिप्लको नेपाल बन्द

राजनिती, समाचार
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित चार वटा पार्टीहरुले आज नेपाल बन्दको आह्वान गरेको छ । नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन् । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाको सुकुटे बजारमा नेकपाले नेपाल बन्दको पुर्वसन्ध्यामा मशाल जुलुस निकालेको थियो । पार्टीले अमेरिकासँग गरिएको एमसीसी सम्झौता खारेज हुनुपर्ने, महङ्गी नियन्त्रण गर्नुपर्ने लगायत माग राखेर बन्दको घोषणा गरेको हो । नेपाल बन्दको घोषणा गरेको भए पनि काठमाडौं उपत्यका र देशभर न्यून प्रभाव परेको छ ।  बन्दको घोषणापछि बिहानदेखि प्रमुख चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।...

माओबादीका पुर्ब जनप्रतिनीधीहरु एमालेमा प्रबेश

राजनिती, समाचार
माओबादीका पुर्ब जनप्रतिनीधीहरु एमालेमा प्रबेशसिन्धुपाल्चोक जिल्लाका पुर्ब जनप्रतिनिधीहरु नेकपा एमालेमा प्रबेश गर्नेको लहर चलेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका माओबादीका पुर्ब नगर प्रमुख अमानसिंह तामाङ्ग,भोटेकोशी गाँउपालिकाको माअ‍ेबादीको पुर्ब उपाध्यक्ष दाबुटी शेर्पा चौतारा साँगाचोकगढी नगरपालिका ८का नेपाली काँग्रेसका पुर्ब वडा अध्यक्ष तिर्थ बहादुर श्रेष्ठ लगाएतका माओबादी केन्द्रका प्रदेश कमिटीका सदस्य आङ्छिरिङ् शेर्पा, जिल्ला नेताहरु बिष्णु तामाङ्, सिताराम गिरी सहीत शयौको संख्यामा एमाले प्रबेश गरेको नेकपा एमालेका जिल्ला कमिटीका सदस्य युवा नेता राजु नेपालले जानकारी दिनु भयो । उँहाका अनसार नव प्रबेशीहरुलाइ नेकपा एमालेका अध्यक्ष तथा पुर्ब प्रधान मन्त्री केपी शर्मा वलीले अबिर खादा लगाएर स्वागत गर्दे पाटी प्रबेश गराउँनु भएको थियो । सिन्धुपाल्चोक जिल्लाको दुबै निर्बचान क्षेत्र र चारवटै...

पत्रकार महासंघ द्धारा सशक्त आन्दोलन गर्ने चेतावनी

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
  काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आफूहरुले उठाएको माग पूरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघको साना लगानी तथा स्वरोजगारमूलक मिडिया समन्वय विभागको आयोजनामा आइतबार भृकुटीमण्डप शाखा कार्यलयमा बसेको बैठकले विभिन्न १५ बूँदे माग राखेको छ । केही दिनअघि गठन भएको साना लगानी तथा स्वरोजगारमूलक मिडिया समन्वय विभागले आफ्नो काम थालेको विभाग संयोजक रमेश कुमार बोहोराले बताउँनु भयो । बोहोराकै संयोजनमा भएको भेलाले आइतबार पत्रिकाका सम्पादक तथा प्रकाशकसँग अन्तरक्रिया गरेको हो । छलफल ठुलो संख्यामा सम्पादक र प्रकाशकको उपस्थित रहेको थियो संयोजक बोहोराले छलफलमा आएका सुझावलाई ध्यानमा राखेर भोलिको दिनमा काम गर्ने बताउँनु भयो । ‘हामीले राखेका माग सही छन्, पत्रिका र पत्रकारका पक्षमा एजेण्डा बनाएका छौं’ भन्नु हँदै हामी आफ्ना माग लिएर सरोकारवाला निकायसँग छलफल गरेर निकासको बाटो...

खानेपानी बिकास समिती सँग मेलम्ची क्षेत्रका विभिन्न सडक स्तरोन्नति गर्नआग्रह

ब्रेकिङ न्युज १, समाचार
मेलम्ची खानेपानी बिकास समिती सँग मेलम्ची क्षेत्रका विभिन्न सडक स्तरोन्नति तथा कालोपत्रे गर्न आग्रह गरिएको छ । सोमवार मेलम्ची नगरपालिकामा नगर प्रमुख सँग समितीका पदाधिकारी हरुको भेटका अबशरमा मेलम्ची नगरपालिकाले यस्तो आग्रह गरेको हो । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासुदेव पौडेल, सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवर लगायतको टोलीसँग भएको भेटवार्तामा नगरपालिकाको तर्फबाट सो माग राखिएको प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिनुभयो । मेलम्ची नगरप्रमुख आइतमान तामाङका अनुसार मेलम्ची–हेलम्बु, मेलम्ची–तिपेनी, मेलम्ची दाउचेत–केउरानी र बाहुनेपाटी–पिप्ले मोटरबाटो स्तरोन्नति तथा कालोपत्रे गरिदिन खानेपानीसँग आग्रह गरिएको हो । नगरपालिकाको मागको विषयमा सम्बन्धित निकायमा पहल गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक पौडेलले बताउनुभयो । उँहाले बिभिन्न समयमा भएक...

बागमती प्रदेश प्रहरीको बार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
  बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यबाट बागमती प्रदेश अन्तर्गतका प्रहरी प्रमुखहरुसंग प्रत्यक्ष एवं भर्चुअल माध्यमबाट आर्थिक वर्ष २०७९।०८० को वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा आइतबार आयोजित एक कार्यक्रमका वीच उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले गत आर्थिक वर्षको कार्यसम्पादन सम्झौता मुल्याङकनको बारेमा तथा चालु आ.व. २०७९।०८० को सम्झौताको बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा गत आव.को कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनमा प्रथम हुने कार्यालयहरुलाई प्रशंसापत्रद्धारा सम्मान समेत गरिएको थियो । जस अन्तर्गत जिल्ला प्रहरी कार्यालय तर्फ जिल्ला प्रहरी कार्यालय चितवन सर्वोकृष्ठ भएको थियो, जिल्ला ...

नागरिकता बिधेयक सम्बन्धमा एलायन्सको ज्ञापन

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
नागरिकता बिधेयक र संक्रमणकालीन न्यायमा नेपाल सरकारको गैर जिम्मेवार निर्णय प्रति मानवअधिकार एलाइन्सले ध्यानाकर्षण पत्र बुझाएको छ । सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यलय मार्फत अध्यक्ष नाती बाबु धितालले बुभउाँनु भएको पत्रमा संसदका प्रतिनिधि सभा र राष्ट्रियसभा दुवै सदनबाट बहुमतले पास गरी राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागी पठाइएको नागरिकता बिधेक बिभिन्न १५ सुझाव सहित फिर्ता भएकोमा राष्ट्रपतिको सुझावमा केन्द्रित रहेर संसदमा पुनः छलफल चलाउने र निश्कर्षका साथ सबैको अपनत्व हुनेगरी बिधेक पारित गर्नुको सट्टा बहुमतको नाममा कुनै पनि छलफल बिना राजनीतिक ढंगले पास गराएको कार्य प्रति राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) गम्भीर चासो ब्यक्त गर्दछ भनीएको छ । यसैगरी हालैमात्र संक्रमणकालिन न्याय सम्बन्धी संसोधन बिधेयकमा गरिएको ब्यवस्थाले सशस्त्र द्धन्द्धको मारमा परी न्य...

२० वर्ष पछि फरार अपराधी पक्राउ

#, जिबनशैली, समाचार
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले २० बर्ष कैद सजाय भएको फरार अपराधी पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला अदालत सिन्धुपाल्चोक मिति ०७३ साल जेठ १७ गतेको फैसलाले वहुविवाह मुद्दामा १ वर्ष कैद र रु ५०००।–(पाँच हजार) जरिवाना भई फरार रहेको मुद्धामा २० बर्ष कैद सजाय भई हाल सम्म फरार सुचीमा रहेको सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गा.पा.५ बस्ने फुर्पा तामाङको कान्छी श्रीमती वर्ष २७ कि मिरा भन्ने निर माया तामाङलाइ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको छ । फैसला कार्यान्वयनको लागी सिन्धुपाल्चोक जिल्ला अदालत सिन्धुपाल्चोकबाट पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले बताउनुभयो । यसैगरी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ का रामकृष्ण भन्ने टिकादत्त दुलाल २० वर्षपछि पक्राउ परेका छन् । फैसला कार्या...

(समाजवादी)सिन्धुपाल्चोकले मनायो तीज विशेष कार्यक्रम

ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार
  सम्झना कार्की,  अखिल नेपाल महिला संघ ( समाजवादी ) सिन्धुपाल्चोक जिल्ला कार्यसमितिको विस्तारित बैठक तथा तीज विशेष कार्यक्रम चौतारामा आईतबार तीजको शुभकामना साट्दै नाचगान सहित भव्यताका साथ कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको बिस्तारित बैठकमा प्रमुख अतिथी एकीकृत समाजवादी पार्टी केन्द्रिय सदस्य, अ. ने.म. संघको प्रदेश अध्यक्ष सांसद मुनु सिग्देलले तिजको शुभकामना राख्दै महिला अधिकार सुनिश्चितका लागि महिलानै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली परम्परानै पुरुषले मात्र हरेक काममा अगाडि जानुपर्छ भन्ने सोचाइ रहेकाले अब त्यो अबस्था तोड्न महिला नै अगाडी आउनु पर्ने बताउनुभयोे । ‘ विभिन्न चार्ड पर्वका नाममा समाजमा विकृति फैलिएका छन ’ उहाले भन्नुभयो , ‘यस्ता समाजका विकृतिहरुलाई अन्त्य गरी सभ्य समाज निर्माण गर्न लाग्नुपर्छ । ’ यस्तै चौतारा सागाचोकगढी नगरपालिका उपमेयर सिता थापाले हिन्दु नारीहरुको मह...