सम्पर्क

Author: लोकप्रिय समाचार

नेकपा एमाले इन्द्रावतीमा आचार्यको संयोजकत्वमा ६०१निर्वाचन समितीघोषणा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेकपा एमाले इन्द्रावती गाँउपालिकाका प्रबक्ता समेत रहनु भएका पालिका कमिटीका अध्यक्ष शशिनाथ आचार्यको संयोजकत्वमा ६०१ सदस्यीय निर्वाचन मुल परिचालन कमिटी घोषणा गरिएको छ जसमा पालिका कमिटी र मातहत कमिटीका सबै पार्टी सदस्य र जनवर्गीय संगठन, इन्द्रावती काठमाडौं सम्पर्क मञ्चका नेतालाई समेत समेटेर ६०१सदस्यीय समिती बनाइएको समाचार प्राप्त भएको छ । शनीबार पाटी नेता माननीय शेर बहादुर तामागंको प्रमुख अतिथ्यतामा भएको नेकपा एमाले इन्द्रावतीको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उक्त घोष्णा गरिएको हो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि इन्द्रावती दर्जनौ एमालेमा प्रवेश गर्नुभएको छ। कार्यक्रममा पार्टीका नेताहरू दावा तामाङ, डम्बर अर्याल, हस्त पंडित, झम्क नेपाल लगायतका प्रदेश कमिटी, जिल्ला कमिटी, जन वर्गीय संगठनका नेताहरु लगायतको उपस्थिति रहेको थियोे । भेला मार्फत पालिका कमिटीले ३ महिने अभियान घोषणा गर...

कुभिण्डेमा एमालेको भेला, माओबादीले धोका दिएको अमानसिंहको आरोप

ब्रेकिङ न्युज १, राजनिती, समाचार
  सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका कुबिण्डेमा नेकपा एमालेको भेला तथा नबप्रबेशीहरुलाइ स्वागत कार्यक्रम गरिउको छ । शनिवार नेकपा एमाले चौतारा साँगाचोकगढी वडा नं ४ कुभिण्डेको वडा भेला तथा पार्टीमा स्वागत कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा चौतारा साँगाचोकगढी नगरपालिकाको पूर्व नगर प्रमुख अमानसिं तामाङसहितका माओवादी नेताहरु एमालेमा प्रबेश गरेका कारण नव प्रबेशी नेता तथा कार्यकर्ताहरुलाई स्वागतार्थ आयोजना गरिएको सो कार्यक्रममा बोल्दै पुर्ब नगरप्रमुख तामाङले माओवादीले आफ्नो मुद्दा भूलेर परिवारवादमा सीमित भएको बताउँदै माओबादीले सर्बसधरणलाइ धोका दिएको बताउँनु भयो । आगामी निर्वाचनबाट एक्ला एक्लै निर्वाचनमा गए माओवादीको अवस्था छर्लङ्ग हुने र कुभिण्डेमा एमाले पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताउँनु हँदै तामागंले ‘देशको वर्तमान अवस्थामा नेकपा एमाले नै सच्चा कम्युन...

भेटेकोशकिो चौरीखर्कमा मानव कंकाल फेला

विचित्र संसार, समाचार
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको चौरी खर्क भन्ने स्थानमा अपरिचत मानब कंकाल भेटीएको छ । भोटेकोशी गाँउपालिका वडा नं ४ चौरी खर्कमा शुक्रबार मानव कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनु भएको छ । उँहाका अनुसार चौरी राख्ने गोठ खर्कमा दाउराको चाङ्गमुनी मानब कंकाल भेटीएको खबर प्राप्त भए पछी प्रहरी टोली गइ कानुनी प्रकृया पुरा गरी डिएनए परीक्षण गरिन लागेको बताउँनु भयो । सडेगलेको अबस्थामा भेटीएको टाउकोको कंकाल नजिकै सिलाएको कपडाको पाइन्ट र टिसर्ट फेला परेकोले उक्त कंकाल पुरुषको हुनसक्ने तर यकीन भने नभएको थापाले बताउँनु भयो । मानव वस्ती नभएको क्षेत्र मा भेटीएको कंकाल हेर्दा पुरुष वा महिला के हो भनेर छुट्याउन सक्ने अवस्था छैन । बाह्रबिसेबाट लगभग आठ घण्टाको पैदल हिडे पछी पुगिने उक्त क्षेत्र पुरै जंगली क्षेत्र अर्थात चौरीहरूको खर्कको...

समाजवादी ट्रेड युनियन महासंघको गण्डकी प्रदेश स्तरिय भेला सम्पन्न

राजनिती, समाचार
जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी ट्रेड युनियन महासंघको गण्डकी प्रदेश स्तरिय भेला सम्पन्न भएको छ । शनिबार पोखराको चाउथे स्थित होम्स होटलमा सम्पन्न भेलाले भीमबहादुर मगरातीको अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरेको हो । भेलाले समितिको उपाध्यक्षमा विराट पौडेल, हिरा मल्ल, श्याम पोखरेल, शिला परियार, मिठु परियार र सचिवमा रामजुलुम शर्मा, सहसचिवमा मनिसा परियार, कोषाध्यक्षमा हनु कुँवर र सह–कोषाध्यक्षमा शर्मिला मगरातीलाई चयन गरेको छ । समितिको सदस्यहरुमा कुमार श्रेष्ठ, कुमार गुरुङ, मानबहादुर परियार, विरोध पौडेल, भुवन भट्टराई, राधिका धौलाकोटी, प्रेम लामा, वीरबहादुर परियार, गोपी परियार, रुपकुमार तामाङ, गोपाल परियार र रेशमबहादुर गुरुङ रहेका छन् । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिवलाल थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रमका विशेष अतिथिहरुमा राजनीतिक समित...

मेलम्चीमा करेन्ट लागेर एक जनाको मृत्यु

ब्रेकिङ न्युज २, समाचार
मेलम्चीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मेलम्ची १३ फट्कशिलामा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा डिओ फुटेर करेन्ट लाग्दा नेपाल विद्युत प्राधिकरण मेलम्ची हेलम्बु वितरण केन्द्रका कर्मचारी ईश्वर गुरागाईँको मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दिनुभयो । करेन्ट लागेर धुलिखेल अस्पतालमा उपचार क्रममा  भएको प्रहरीले जनाएको छ ।...

एक सय ६३ जनामा सङ्क्रमण पुष्टि

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
देशभर आज एक सय ६३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज तीन हजार सात सय ४६ जनामा गरिएको परीक्षणमध्ये सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज एक सय ३० जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने प्रतिशत ९८.६ रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ३० पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर र चितवन रहेका छन् । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, जाजरकोट, हुम्ला, डोल्पा, जुम्ला, मुगु, बझाङ र दार्चुला रहेका छन् । यस्तै होम आइसोलेशनमा दुई हजार तीन सय ४६ जना, संस्थागत आइसोलेशनमा ८४, सघन उपचार कक्ष (आइसियु)मा १७ जना र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ । आज कोरोना भाइरसविरुद्धको खोप चार लाख ८० हजार आठ सय १८ जनाले खोप लगाएका छन् ।रासस...

शिक्षक महासंघको पत्र चौतारालाइ

ब्रेकिङ न्युज १, राजनिती, समाचार
  सिन्धु पाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका शिक्षक महासंघे नगर प्रमुख केष्ण प्रसाल सापकोटालाइ ध्यानकर्षण पत्र बुझाएको छ । शिक्षक महासघं चौतराकासाँगाचोकगढी नगरपालिकाका अध्यक्ष राजु पराजुलीको अध्यक्षतामा गएको टोलीले शुक्रबार ज्ञापन पत्र बुझाएको हो । अध्यक्ष राजु पराजुली सहअध्यक्ष राजेन्द्र प्रसाद सापकोटा, सचिब सुवर्ण लाल श्रेष्ठ द्धारा हस्ताक्षरित पत्र नगर उपप्रमुख सिता थापाको बिशेष उपस्थितीमा उक्त पत्र बुझाइएको हो ।  ...

मेलम्ची नगर प्रमुख सहितलाइ बालेनको स्वागत

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाका मेलम्ची नगरुपालीकाका प्रमुख आएतमान तामाङ उपप्रमुख उमा प्रधान सहितका पदाधिकारीहरुलाई काठमाण्डौ महानगरपालीकाका प्रमुख बालेन शाह उपप्रमुख उमा प्रधान लगायतलाइ स्वागत गर्न भएको छ । यसका साथै पर्यटन बिकास संस्कार सस्कृतीको जगेर्ना कसरी गर्न सकिन्छ र कसरी समृद्ध नगर बनाउन सकिन्छ भन्ने बिषयमा समृद्ध छलफल भएको नगर प्रमुख आइतमान तामाङले बताउँनु भएको छ । भाद्र शुक्ल चतुर्दशीको दिन काठमाडौंका महानगरबासी नेवार समुदायले इन्द्रजात्रा उत्सव मनाउने परम्परा छ । राजा गुणकामदेवले सर्वप्रथम इन्द्रजात्रा उत्सव मनाउन शुरु गरेको यसै दिनलाई राजा जयप्रकाश मल्लले रथयात्रा गर्ने परम्परा बसालेका जनाइएको छ । चोखो भएर बिहानै इन्द्रध्वज उठाउने, लिङ्गो पूजा गरी शिरमा पुष्प गुच्छाले सजाई, छाता सहितको गजूर र जमिनसम्म छुने कपडाको ध्वजा हनुमान् ढोका अगाडि तलेजु भवानीको मन्दिर सामु राखिन्छ ।त्यस ध्...

चौसागढीको कृषिमा मुख्य प्राथमिकता

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाले कृषि तथा सामाजिक विकाशलाई मुख्य प्राथमिकता राखेको बताएको छ । नगर जनप्रतिनिधीहरुले पद बहालीगरेको १०० दिनको अवसरमा नगरपालिकाले गरेका काम तथा आगामी योजनाका कार्यहरुको बारेमा जानकारी गराउँन आयोजना गरिउको पत्रकार अन्तरक्रिया कार्यक्रम मा उक्त कुराको जानकारी दिइएको हो । (चौतारासाँगाचोकगढीनगरपालीकाको १००दिनको प्रगती बिबरण हेर्न यँहा थिच्नुहोस)अन्तरक्रीया कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद सापकोटाले नगरपालिकाको पहिलो प्राथमिकतामा शिक्षा, स्वास्थ्य, र कृषिलाई मध्यनजर गर्दै भौतिक पूर्वाधारको काम अगाडि बढाईएको समेत बताउनुभयो । नगरपालिका क्षेत्रभित्रको पूर्वी शहरी आयोजना प्राथमिकता, नगरपालिकाभित्र खानेपानी आयोजना लगायत शिक्षक दरबन्दी, शैक्षिक गुणस्तर बढाउने योजना प्रस्तुत गर्नुभएको थियो । साथै नगरपालिकाले रोजगारीकोे निम्ति उद्यमशिलता कार्यक्रम, नगरपा...

जनमतको कदर गर्न सिन्धु काँग्रेसको आग्रह

ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
जनमतको कदर गर्न सके मात्र राज नेताका कामहरु सफल हुने हुदा जनमतको कदर गर्न‘ राजनेताहरुको पहीलो दाइत्व रहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्व मन्त्री मोहनबहादुर बस्नेतले बताउँनु भएको छ । जनमत अनुसार गठबन्धन नभए स्विकार गर्न नसकिने कुरा दोहोर्याउनु हुँदै बसनेतले यस्तो बताउँनु भएको हो । सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं १ मा आफुले टिकट नछोड्ने संकेत गर्दै हाइट र पदले नभै जनमत अनुसार गठबन्धन हुनुपर्नेमा जोड दिनुभयो । शुक्रबार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा भएको १०९ औँ बीपी जयन्ती तथा जनताको साथमा कांग्रेस अभियानको पहिलो चरणको समापन कार्यक्रमा प्रमुख अतिथिको आशन बाट बोल्नु हुँदै बस्नेतले उक्त कुरा बताउनुभएको हो । उँहाले बिपिको आदर्शलाई नेपाली कांग्रेसले अक्षरस सिरोधार्य गर्दा नेपालको छिटै सम्मुनत हुने बताउँदै नेपाली कांग्रेस विपिको आदर्शबाट थोरै मात्र चुक्यौ भने नेपालमा प्र...