सम्पर्क

Author: लोकप्रिय समाचार

शिक्षक संघको अधिबेशन अध्यक्षमा पौडेल

ब्रेकिङ न्युज २, समाचार
नेपाल शिक्षक संघको अध्यक्षमा ऋषिराम पौडेल विजयी भएका हुनुभएका छन् । शनिबार संघको सिन्धुपाल्चोक जिल्लाको सदरमुकाममा सम्पन्न नवौं अधिवेशन निकटतम प्रतिस्पर्धी शिवराम न्यौपानेलाई पराजित गरेर पौडेल अध्यक्षमा निर्वाचित भएका हुन् । पौडेल ५ सय ५ मतसहित अध्यक्षमा विजयी हुँदा न्यौपानेले २ सय ७५ मत मात्रै प्राप्त गर्नुभएको थियो । संघको अन्य पदाधिकारीमा पनि पौडेल समूहकै बर्चश्व कायम भएको छ । त्यसैगरी महिला उपाध्यक्षमा निर्मला तिमल्सिना निर्वाचित हुनुभएको छ । उहाँले ४ सय ३६ मत प्राप्त गरि विजय हासिल गर्नुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी लक्ष्मी पौडेलले ३ सय ३३ मत मात्रै प्राप्त गर्नुभयो । यसैगरी, सचिव पदमा रुद्र कार्की ४ सय ४८ मत प्राप्त गरी विजय हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी पुण्य गजुरेललाई पराजित गरेर कार्की ुेविजय हुनुभएको छ । यसैगरी अर्थ सचिवमा नारायण प्रसाद नेपाल निर्विरोध हुनुभएको छ ...

महिला जिताऔ अभियानको अन्तक्रिया सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धु पाल्चोकजिल्लाको सदरमुकाम तौतारामा महीला जिताऔ अभियान अन्तरगत एक दिने अन्तर क्रिया कार्यक्रम भएको छ । महिला गैर सरकारी संस्था महाससंघको सहयोग समन्वय आदिवासी जनजाति महिला उत्थान केन्द्रको आयोजनामा महिला जिताऔ अभियान आसन्न निर्वाचानमा महिलाको अर्थपुर्ण सहभागिता विषयक १ दिने अन्तक्रिया कार्यक्रम सञ्चालन गरिएको हो । आइतबार कार्यक्रम सञ्चालन गरिएको थियो । आदिवासी जनजाति महिला उत्थान केन्द्रका अध्यक्ष पानमाया तामाङ्गको सभापतीत्वमा नगरको हलमा भएको कार्यक्रममा प्रमुख अतिथि कृषि तथा पशुपक्षि विकास मन्त्रालय माननीय राज्य मन्त्री इन्द्रमाया गुरुङ्ग,ले महीलालेअबशर पाउादा धेरैराम्रा काम गर्न सक्छन भन्नेउदाहरण प्रस्तुत भइसकेकोले पनी महीलाहरुलाइ पहीलो प्थमिकतामा राखेर काम गर्न पर्ने बेला आएको बताउँनु भयो । कार्यक्रमका विशोष अतिथि राष्ट्रिय सभा सदस्य गरिमा शाहले अझै पनी महीलाहरु पुरुषको निर्देशनमा क...

नगरप्रमुखआइतमानले पवित्र कृषि सहकारिकोे गर्नुभयो उद्घाटन

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
    सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नम्बर १२ बाहुनेपाटीमा पवित्र कृषि सहकारि संस्था लिमिटेडकोे उद्घाटन गरिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सहकारीको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा नगर प्रमुख तामाङले सहकारीले आफ्नो दायित्व पुरा गर्दै काम गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले एउटै उद्धेश्यले खुलेका सहकारीलाई मर्ज गर्दै अगाडी बढ्ने योजना नगरपालिकाको रहेको सुनाउनुभयो । कार्यक्रममा उपप्रमुख उमा प्रधानले नाफा कमाउने उद्धेश्यले मात्र नभएर सेवा गर्ने उद्धेश्यले खुलेका सहकारीलाई नगरपालिकाले पनि सहयोग गर्ने बताउनुभयो ।उहाँले कृषि सहकारी भएकाले किसाका मुद्धाहरुमा सक्रिय भएर लाग्नेमा आफु विश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा निर्बतमान जिल्ला समन्वय समतिका प्रमुख कृष्ण गोपाल तामाङले सहकारीलाई सफलताको सुभकामना ब्यक्त गर्दै सहकारीले पुरा गर्नुपर्ने दायित्वका बार...

यु एम मेलम्ची शाखाले गर्यो ११औं साधारणसभा

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
देबराज सुबेदी यु एम बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेलम्ची आफ्नो ११औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सिन्धुपाल्चोकको मेलम्चीमा रहेको सो सहकारीको मूख्य कार्यालय काभ्रेको बनेपामा रहेको छ । ८ वटा शाखा रहेको सहकारी मध्ये साधारणसभामा सहकारीले उत्कृष्ट बचतकर्तामा दिनेश बरुवाल, उत्कृष्ट बाल बचतकर्तामा रिहाना बानियाँ, उत्कृष्ट ऋणीमा मंगली तामाङ, नियमित बचतकर्तामा ज्ञानेश्वरी श्रेष्ठ, उत्कृष्ट शेयर खरिदकर्तामा विजय श्रेष्ठ, जेष्ठ सदस्यमा टंक प्रसाद दुलाल, उत्कृष्ट कर्मचारीमा शर्मिला चौलागाई सम्मान गरेको छ । कुल पुँजी ९२ करोड भन्दा बढी रहेको सहकारीको १७ हजार बढी शेयर सदस्य मध्ये मेलम्ची शाखामा ६०२ र बाल सदस्य ३१२ शेयर सदस्य रहेको शाखा प्रमुख राजेश श्रेष्ठले जानकारी दिनुभयो । साधारणसभामा मेलम्ची नगरपालिका वडा नं। ११ का अध्यक्ष चन्द्र बहादुर तामाङले शुभकामना ब्यक्त गर्दै वडा कार्यालयब...

डेंगूको बारेमा बुझनु होला , नत्र ढिला होला

जिबनशैली, समाचार, स्वास्थ्य
राजन नेपाल 1) डेंगू_के_हो? 2)लक्षण_के_के_हुन्छन् ? र कसरी_बच्न_सकिन्छ ? डेंगू लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो एक प्रकारको ज्वरो हो । यो रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो लामखुट्टे ग्रामीण क्षेत्रको तुलमा शहरी क्षेत्रमा ज्यादा पाइन्छ । ससाना पानीको पोखरीमा यसले फुल पार्छ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रङ्गका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्तमात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी हुने गर्छ । डेंगू एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखट्टे कालो रङ्गको हुन्छ, जसमा स...

बेपत्ता शिक्षकको २२ घण्टापछि जीवितै उद्धार

ब्रेकिङ न्युज १, समाचार
हेलम्बु गाउँपालिका १ सर्कथली छ्यादी खोलाले बगाएर शनिबार बेपत्ता भएका शिक्षकको २२ घण्टापछि जीवितै उद्धार गरिएको छ । दोलखा कालिञ्चोक ३ घरभएका शिक्षक केशव सिवाकोटीको स्थानीय सर्कथली आधारभूत विद्यालयमा पढाउँदै आउनुभएको थियो । हेलम्बु नाकाते पारी भेग छ्यादी खोलामा सिवाकोटी सहित ४ जना नुहाएर फर्किने क्रममा चिप्लएर सिवाकोटीलाई खोलाले बगाएको थियो । एक्कासी खोलामा चिप्लिएर उहाँ खसेर हराएपछि प्रत्यक्षदर्र्शी शिक्षक र स्थानीय प्रहरी लगायत खोजकार्यमा जुटेको थियो । बेपत्ता सिवाकोटी नभेटिएपछि आस मारेका स्थानीय र शिक्षकका परिवारले छ्यादी भिरबाट आइतबार बिहान ५ बजेको समयमा ‘बचाउ‚ बचाउ भन्ने आवाज बारम्बार सुनेपछि गाउँपालिका अध्यक्षलाई गुहारेका निमाग्याल्जेन शेर्पालाई गुहारेका थियो । तत्कालै नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय अगुवाजन र जनप्रतिनिधि उद्धारमा आवाज आएको छ्यादी भिरमा ढुंगाको...

ढुक्क हुनुहोस सिन्धु१ काँग्रेसकै हो ः बस्नेत

ब्रेकिङ न्युज १, राजनिती, समाचार
  नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्ला मात्र होइन देसै भरी गठबन्धनमा रहेका दलहरुले जुन क्षेत्रमा जसकोप्रभाव छ त्यसैलाइ टिकट दिने बताउँनु भयो ।                   बस्नेतले सिन्धुपाल्चोक जिल्लाको क्षेत्र न १का बिषयमा बिभिन्न टिका टिप्पणी भएको र केही सञ्चार माध्ययमहरुले भागवण्डाका बारेमा मनोमानी समाचार प्रकाशन गरेकोमा आफ्नो ध्यानकर्षण भएको बताउँदै सिन्धुपाल्चोकको क्षेत्र नं१मा नेपाली काँग्रेसको उमेद्धार हुनेमा ढुक्क रहन सबैमा अनुरोध गर्दै पाटीको काममा लाग्न कार्यकर्ताहरुलाइ निर्देशन दिनु भयो । नेपाल शिक्षक संघको जिल्ला अबिधेशनको उद्धघाटन गर्दे बस्नेतले केही आनलाइन समाचाराहरुले टिकट दिने होइन भन्नु हँुदै गठबन्धनका नेताहरुले सामानुपातीकको टुगाें लगाए पछी प्रत्यक्षको टुगाें लगाउँने बताउँनु भयो । कार्यक्रममा नेपाली काँग्रेसमा जिल्ल...

फकाउदनि रिसाउने ’ सार्वजनिक

मनोरन्जन
काठमाण्डौं । गायक सुरेश लामा र दीपा लामाको स्वर रहेको गीत ‘फकाउदनि रिसाउने ’ सार्वजनिक भएको छ । ज्ञान्दास तामाङको शब्द तथा चन्द्र कुमार दोङको संगीत र चन्द शिङको एरेन्ज रहेको गीतको भिडियोमा लाक्पा लामा, एलिना रायमाझीको फिचर्ड छन् । मायामा परेको जोडीको भावलाई गीत मार्फत प्रस्तुत गरेका छन् । ‘गीतमा प्रेममा भित्रिएको प्रविधिलाई पनि जोडेका छन् । गीत अनुसार नै भिडियो तयार भएको छ । सार्वजनिक गीतको भिडियोलाई बिक्रम मोक्तान लामाको छायाँकन , राजेन्द्र मोक्तानको सम्पादन तथा अजय स्याङ्तानको निर्देशन भिडियोमा रहेको छ । ‘गीतमा प्रेमलाई व्यक्त गरिएको छ ।...

नेपाल शिक्षक संघको अधिवेशन को को छन् प्रतिस्पर्धामा

ब्रेकिङ न्युज २, समाचार
    पृथ्वी जगं पाण्डे  चौतरा / नेपाल शिक्षक संघ सिन्धुपाल्चोकको नवौ जिल्ला अधिवेशन चौतरामा हिजोबाट चौतरामा सुरु भएको छ।नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य मोहनबहादुर बस्नेत प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाल शिक्षक तथा प्रदेश प्रतिनिधिहरुको उपस्थित रहनुको साथै काङ्ग्रेस जिल्ला सभापति जंगबहादुर लामा,सचिव भक्तध्वोज बोहरा लगायत मपार्टी प्रतिनिधिको बाक्लो उपस्थित रहेको थियो।खुला सत्र र बन्द सत्र गरि दुई सत्र हिजो सम्पन्न भएको थियो भने जिल्ला नेतृत्वको लागी गरिएको प्रयास सार्थक नभए पछि नयाँ नेतृत्व चयनका लागी आज बिहान् ७ बजे बाट मतदान हुने निर्वाचन मण्डलका संयोजक शिब नेपाल ले बताए।हिजो अबेरसम्म सम्म भएको मनोनयन दर्ता गर्दा केही पदको लागी सर्वसहमती भएता पनि धेरै पदमा निर्वाचन हुन लागेको हो। अहिले जिल्लामा नेपाल शिक्षक संघको करिबकरिब १३ सय जना सदस्य रहेका छन। नेपाल शिक्षक संघ को अध्यक्ष पदको लाग...

शिक्षक संघको नवौ साधरण सभा चौतारामा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाल शिक्षक संघ सिन्धुपाल्चोक जिल्ला शाखाको नवौ साधरण सभा चौतारामा शुरु भएको छ । असोज १र २गते हुने साधरणा सभा शनीबार एक कार्यक्रमको बिच नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले उद्धघाटन गर्नु भयो । नेपाल शिक्षक संघ सिन्धुपाल्चोक जिल्ला शाखाको नवौ साधरण सभाको उद्धघाटन गर्दे बस्नेतले जनमतको आधारमा गठबन्धनको टिकट बितरण हुने बताउँनु भएको छ । गठबन्धनका केन्द्रीय नेताहरु अहीले समानुपातीकको नामवलीको टुगाें लगाउँन ब्यस्त रहेका कारण प्रत्यक्ष निर्वाचनको उमेद्धारका बिषयमा ठोस निर्णय नहुँदै केही सञ्चार माध्ययमहरुले भागवण्डाका बारेमा समाचार प्रकाशन गरेकोमा आफ्नो ध्यानकर्षण भएको बताउँदै सिन्धुपाल्चोकको क्षेत्र नं१मा नेपाली काँग्रेसको उमेद्धार हुनेमा ढुक्क रहन सबैमा अनुरोध पनी गर्नु भयो । उँहाले गत स्थानीय निर्वाचनमा केही वडाहरुमा नेपाली काँग्रेसले हार खाएको बताउँदै अब स...