सम्पर्क

Author: लोकप्रिय समाचार

हेल्पको वेशलाइन सर्वेक्षण त्रिपुरामा सुरु

ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
पृथ्वी जगं पाण्डे  पिस्कर/ हेल्प संस्थाले त्रिपुरासुन्दरी गाउँ पालिका सँगको सहकार्यमा नितिशाला संस्थासँग सहकार्य गरी वेशलाइन सर्वेक्षण सुरु गरिएको छ। यो सर्वेक्षण त्रिपुरासुन्दरी गाउँ पालिका को ६ वटै वडाका २० विद्यालयहरु (मा. वि र आ.वि) मा गर्ने निधो गरेको छ। उक्त सर्वेक्षणका निम्ति ६ वटा वडाका २० स्वंसेवकहरुलाई कार्तिक १९ गते गाउँ पालिकाको कार्यालयमा नीतिशाला र हेलपका कर्मचारी द्वारा तालिम दिएको छ। हेल्प संस्था द्वारा गाउँपालिका सँगको सहकार्यमा संचालन भएको साथी शिक्षक कार्यक्रमका साथी शिक्षकहरुले पनि उक्त सर्वेक्षणमा भाग लिएका थिए। उक्त सर्वेक्षणमा घोर्थली,चोकटी,धुस्कुन,पिस्कर,तौथली र टेकानपुरका करिब १८०० विद्यार्थीहरुले भाग लिनेछन्। सर्वेक्षण कार्तिक २१ गते बाट सबै वडाका विद्यालयमा एकैसाथ सुरु गरिएको छ। यो सर्वेक्षणमा विद्यार्थी लगायत विद्यालयको समग्र जानकारी सङ्कन गरिनेछ। यो सर्वेक्षण ...

वडाअध्यक्ष रिजाललाई पाँच हजार जरिवाना

ब्रेकिङ न्युज १, समाचार
काठमाडाैँ महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आयोगले पाँच हजार रुपैयाँ जरिवाना गरेको छ । वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौँ जिल्ला क्षेत्र नं. ६ मा नेपाली काँग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टी भएपछि आयोगले जरिवाना गर्ने निर्णय गरेको हो । रिजालले निर्वाचन प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको पाइएको थियो । रिजालले निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क)को प्रतिबन्धात्मक वाक्याशं (४) प्रतिकुल हुनेगरी निर्वाचन आचारसंहिता, २०७९को उल्लंघन गरेको कार्य पुष्टी भएकोले निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना गरिएको निर्वाचन आयोगले जनाएको छ ।  ...

वडा स्तरीय दलित सञ्जाल गठन

समाचार
चौतारा साँगाचोकगढी नगरपालिका वडा २ मा शनिबार वडा स्तरीय दलित सञ्जाल गठन भएको छ । वडा स्तरिय दलित समुदायको भेलाले वडा भित्रका दलित समुदायको विकास र क्षमता अभिवृद्धिका लागि एकताबद्ध भएर आवाज उठाउने प्रण गरेका छन् । सोे भेलाबाट समाजमा व्याप्त जातिय विभेदकको अन्त्य गरि दलित समुदायको आर्थिक सामाजिक विकासमा पहल हुने आशा पलाएको सहभागिहरुले बताएका छन् । छलफललाई सहजिकरण गर्दै कार्यक्रममा प्रमुख अतिथी दलित अधिकार मञ्चका अध्यक्ष उमेश विश्वकर्माले दलित समुदायमा अझै पन िसचेतानामुलक अभियानहरु सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो । दलित समुदायले आफ्नो पेशालाई व्यवसायिकीकरण गरेर बालीघरे प्रथालाई नगदी बनाउन आवश्यक रहेको बताउनुभयो । हाम्रो सक्रियताले नै हाम्रो प्रगतीको मापन गर्ने भएकोले सबैलाई यो अभियानमा सक्रिय हुन समेत आग्रह गर्नु भएको थियो । कार्यक्रममा वोल्दै निवर्तमान वडा सदस्य विष्णुमाया वि.कले विगतमा...

ढुगंना द्धारा गुरुगं सभाहलको सिल्यान्यास

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाका समाजसेवी बिकास प्रेमी एस्मीन ढुगांनाले शनीबार एक समारोहका बिच चप्लेटी गुरुगं समाज को सभाहलको सिल्यान्यास गर्नुभएको छ ।  सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका घुम्थागं ७मा निर्माण हुन लागेको गुरुगंहरुको सभाहलको शनीबार उद्धघाटन गर्दै ढुगंनाले समाजमा रहेका हरेक नागरिकको आआफ्नो धर्म सस्कार रिती रिवाज अनुसार आफ्नै परम्पराका आधारमा गरिने हरेक कार्यक्रमहरुका लागी आबश्यक पर्ने यस्ता भवनको सिल्यान्यास गर्न पाउँदा आफुलाइ खुशी लागेको बताँउँदै हरेक नागरिकको दुख सुखमा साथ दिइरहने बताउँनु भयो । २०७७सालमा गुरुगंहरुको सस्कारलाइ सरक्षण गर्दै अगाडी बढ्ने उद्धेश्यका साथ स्थपना भएको समाजको सभाहल निर्माण गर्न स्थानीय समाज सेवी पदम बहादुर गुरुग.ले आफ्ना छोरा देवराज गुरुगंको नाममा रहेको कि नं ८३६को ६आना १पैसा जग्गा (रु दुइलाख रुपैया बराबरको)जग्गा निशुल्क दिएको र त्यस का लागी हल निर्माण ...

घर दैलोमा ब्यस्त एमाले नेता तामागं

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक । गाँजा खेतीलाइ मान्यता दिदै आयआर्जन बढाउँने उद्घोषका साथ नेकपा एमाले नेता एवं सिन्धुपाल्चोक २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरबहादुर तामाङ अहिले जनताको घर दैलोमा ब्यस्त रहनु भएको छ ।शिक्षा, स्वास्थ्य, उद्योग,कलकारखाना, रोजगार ग्यारेन्टी सहितको शिक्षा लोकल रक्सि ब्रान्डिङ उँहाँको मुख्य एजेन्डा रहेको छ।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सिन्धुपाल्चोक क्षेत्र नं २ बाट उम्मेदवार बन्नुभएका तामाङ् जनताको घरदैलोमा पुगेर उहाँहरूको समस्या र गुनासो सुन्दै हुनुहुन्छ ।स्थानीको घर घरमा पुग्नुभएका तामाङलाई सिन्धुपाल्चोक क्षेत्र नम्बर दुईबासिले मनदेखि स्वागत गरेका छन् । उहाँसँगै मतदाताहरूले आत्मीयता साटिरहेका छन् । एमाले भित्र स्वच्छ छविका शालीन नेताको रूपमा परिचित नेता तामाङ भिजन भएको नेताको रुपमा चिनिनुहुन्छ ।विकासमा स्पष्ट धारण भएका तामाङ नेकपा एमालेका के...

गठबन्धनको कार्यलय स्थपना

राजनिती, समाचार
निर्वाचन नजिकीदै गर्दा सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालीकामा पनी निर्वाचनको माहुल तातीदै गइरहेको छ । चौतारासाँगाचोकगढी नगरपालिकामा १४वटा वडा रहेका छन ।  १४वटै वडामा वडागठबन्धन निर्वाचन प्रचार पैसार समिती बनेको छ । र लोकतान्त्रीक बाम गठबन्धका उम्मेद्वार तथा गठबँधन दलका नेताहरु घरदैलो अभियानमा हिडी रहेका छन । यसै सन्धर्भमा चौतारासाँगाचोकगढी नगरपालीका १४मा पनी गठबन्धनको कार्यलय स्थपना गरिएको छ । नेपाली काँग्रेस बागमती प्रदेस महाधिबेशन प्रतिनिधी गणेश नेपालको प्रमुख अतिथ्यतामा र नेपाली काँग्रेस चौतारासाँगाचोकगढी नगरपालीका का सहसचिब इन्द्र बस्नेतको बिशेष्न अतिथ्यतामा नेकपा माओबादी केन्द्रका वडा अध्यक्ष मन कुमार तामागंको अध्यक्षतामा सम्पर्क कार्यलयको स्थपना गरिएको हो । यस अघी नेकपा माओबादी केन्द्रका वडा कमीटी अध्यक्ष तामागंको अध्यक्षतामा बसेको संयुक्त बैठकले मन कुमार तामागंको संयो...

लेकतन्त्र संरक्षणका लागी मतदाताहरुको महत्वपुर्ण भुमिका हुने बस्नेत

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब मन्त्री प्रतिनिधी सभा क्षेत्र नं २का साझा उम्मेद्वार महोन बहादुर बस्नेतसहीत बागमती प्रदेसका पुर्ब सामाजिक बिकास मन्त्री एवम नेकपा माओबादीको पोलिटब्युरो सदस्य युबराज दुलाल शरदको टोलीले शुक्रबार सदरमुकाम केन्द्रीत रहेर मत दाताहरु सँग भेटघाट गर्नु भएको छ । कार्यक्रममा सहभागी मतदाताहरुले जिल्लाको गठबनधनलाइ जिताएर सिन्धुपाल्चोक को बिकास हेर्न चाहेको बताएको प्रचार प्रसारमा संलग्न चौतारा साँगाचोकगढी नगरपालिकाकाका पार्टी सभापती इन्द्र लोचन धितालले जानकारी दिनुभयो । कार्यक्रम अनुसार स्याउले पिपलडाँडा चौताराका नागरिकसँग घरदैलो गर्र्दै पार्टीका केन्द्रीय सदस्य पुर्ब मन्त्री प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार मोहन बहादुर बस्नेत समक्ष बस्नेत जस्तो बिकासे नेता पाएकोमा खुशी लागेको बताउँदै अब सदरमुकाम चौतारालाई हराभरा बनाउँनका लागी युबराज दुलाल र बस्नेत...

नमुना जिल्ला बनाउँनका लागी मोहनबहादुर लगाएत गठबन्धनले जित्न अनिबार्य छ लामा

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, स्वास्थ्य
  नेपाली काँग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापती जंग बहादुर लामाले सिन्धुपाल्चोक लाइ बिकास गरेर नमुना जिल्ला बनाउँनका लागी मोहन बहादुर बस्नेत लगाएत गठबन्धनका उम्मेदवारले जित्न अनिवार्य भएको बताउनु भएको छ । आगामी मंसिर ४ मा हुने निर्वाचनका बिषयमा हामीले पाटी सभापती लामा सँग गरेको कुराकानी १ तपाँइ नेपाली काँग्रेससिन्धुपाल्चोक जिल्लाको पाटी सभापती हुनुहुन्छ आगामी निर्वाचनका बारेमा कसरी अगाढी बढ्नु भएको छ हो आगामी मंसीर ४ गते देस भरी प्रतिनीधीसभा र प्रदेस सभाको निर्वाचन हुँदै छ । सिन्धुपाल्चोकामा पनी नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत क्षेत्र नं २ बाट प्रतिनिधी सभाको सदस्यमा बाम गठबन्धनको उम्मेद्धार बन्नु भएको छ । त्यसै क्षेत्र नं १मा नेकपा माओबादीका माधब सापकोटा सुबोध उम्मेदवार बन्नु भएको छ । प्रदेस सभामा मसिना खड्का, सरल सहयात्री,युवराज दुलाल, कृष्ण कुमार तामागं समिर...

दुइ बर्ष भित्रै कृषीमा आत्मानिर्भर रहन सक्ने बनाउँने पुर्ब मन्त्री बस्नेत

#, ब्रेकिङ न्युज १, समाचार
चौतारा । सिन्धुपाल्चोक जिल्लालाई दुइ बर्ष भित्रै कृषीमा आत्मानिर्भर रहन सक्ने बताबरण बनाउँने पुर्ब मन्त्री मोहनबहादुर बस्नेतले बताउँनु भएको छ । सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालीकामा घर दैलो अभियानमा यँहा आउँनु भएका बस्नेतले जनताका पक्षमा काम गर्न नसक्ने अनी अरुले गरेका कामलाइ पनी देखी नसक्ने निर्वाचनको वेला मात्र कुरा गर्नेलाइ हामीले केही भन्दैनौे आगामी निर्वाचनमा जनताले जबाफ दिने छन भन्दै नेपाली कााग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका बस्नेतले वास्तविक नागरिकको समस्या समाधान गर्न आफुले गरेका कामहरुको बारेमा जानकारी दिनुभयो । उँहाले नागरक भोकै रहने, पिडामा रहने नेता चाँही मस्ती गर्नेका बिरुद्ध आफ्नो लडाइ रहेको बताउँदै नागरक स्वस्थ र सुखी रहे मात्र नेताहरु पनी स्वस्थ र सुखी रहने बताउँनु भयो । उँहाले राजनिती गर्नु भनेकै समाज सेवा हो त्यसैले समाजमा रहेका हरेक नागरिकको समस्या समाधान ह...

निर्वाचन खर्चको अनुगमन सुरु

ब्रेकिङ न्युज १, राजनिती, समाचार
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा जुलुस, आमसभा र कोणसभा गर्न पाउने चरण आजदेखि सुरु भएसँगै निर्वाचन आयोगले दल र उम्मेदवारको खर्चको अनुगमन प्रारम्भ गरेको छ । आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफँै वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । सोका अतिरिक्त आयोगबाट केन्द्रस्तरको अनुगमन टोली खटिनेछन् । आयोगले उम्मेदवार तथा राजनीतिक दलले निर्वाचन आचारसंहिता, २०७९ को पालनसहित तोकेको ९हद० सीमाभित्र रही खर्च गरे÷नगरेको निगरानी गरी आचारसंहिताको दफा ४२ बमोजिम आयोगमा विवरण उपलब्ध गराउन गृह मन्त्रालयमार्फत नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग...