नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्लाले संगठन सुदृढीकरण अभियान चलाउने भएकोे छ । जिल्ला पाटि सभापति जङ्ग बहादुर लामाको अध्यक्षतामा बसेको पु्र्ण बैठकले वडातहसम्म सुदृढीकरण गर्ने र बाँकि रहेका विभागहरु गठन गरी सवै विभाग लाई पुर्णता दिने लगायतका निर्णयहरु गरेको पाटि प्रबक्ता नवराज भटराईले बताउँनुभयो । उहाँका अनुसार
बाग्मती प्रदेशमा निर्वाचित शिक्षक संघका उपमहासचिव भेषराम पौडेल बाग्मती प्रदेश सदस्य कल्पना मोक्तान केशव डोटेल, शिक्षक संघ केन्द्रीय सदस्यतुल्सी प्रसाद दंगाल ,नेपाल ट्रेड यूनियन कांग्रेस संघ संग आवद्द गैलैचा मजदुर संघ वाग्मती प्रदेश अध्यक्ष बुद्ध तामाङलाई सम्मान गरेको थियो । बैठकले विभाग गठनको सम्पूर्ण अधिकार सभापतीलाई दिने निर्णय समेत गरेको छ ।
