सम्पर्क

Author: लोकप्रिय समाचार

सिमाना बिबाद चर्कीयो पालीका अध्यक्ष सहीत वडा अध्यक्ष स्थानीयको घेराबन्दीमा

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला र काभ्रेपलान्चोक जिल्लाको सिमाना बिबाद ले उग्र रुप लिएको समाचार प्राप्त भएको छ । सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यलय मार्फत ज्ञापन पत्र बुझाइ निर्वाचन समेत बहीस्कार गरेर बसेका सुनकोसी र इन्द्रावतीनदीले सिमाना बनाएको बीचको भागमा पर्ने दोलालघाट, बन्देउटार र डुम्रेबेँसी बेलडाँडा,का बासिन्दाले भुम्लु गाउँपालीकाका अध्यक्ष प्रेम बहादुर भुजेल सहीत वडा नं ८का वडा अध्यक्ष मोतीलाल तामाङ्ग लाइ घेराबन्दी गरीएको पालीका अध्यक्ष भुजेलले बताउँनु भयो । उँहाका अनुसार सर्बच्चो अदालतको आदेश बिपरित नदी जन्य पदार्थको उत्खनन भएको भनी सुचना प्राप्त भएकाले उक्त क्षेत्रको अनुगमन गर्न जाँदा स्थानीयले हातहतीयार बञ्चरो समेत लिइ आफुहरुलाइ नियन्त्रणमा लिएको र पछी सुरक्षाकर्मीले थाहा पाए पछी आफुहरुलाइ घेराबन्दी बाट मुक्त गरेको बताउँनु भयो । उँहाले खोलाको आधा भाग नदीको बिच बिचबाट समेत नदी जन्य पदार...

प्रतिनिधिसभा सदस्यको शपथ बिहीबार हुने

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
प्रतिनिधिसभामा नयाँ निर्वाचित सदस्यको शपथ यही पुस ७ गते बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा यही पुस ७ गते बिहीबार दिनको १ बजे प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण हुनेछ । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था छ । सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने व्यवस्था छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथ ग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउनेछन् । शपथ ग्रहणका लागि निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी एवं हालसालै खिचेको पासपोर्टसाइजको फोटो दुईप्रतिसहित उपस्थित हुन सङ्घीय संसद् सचिवालयले आग्रह गरेको छ । ...

कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ गते

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुने भएको छ । कांग्रेस संसदीय दल निर्वाचन समितिले संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुनेगरी आज कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन प्रयोजनार्थ गठित निर्वाचन समितिमा पार्टीका नेता भीष्मराज आङ्दम्बे संयोजक, पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य हुनुहुन्छ । तालिका अनुसार मतदाता नामावली प्रकाशन पुस ४ गते दिउँसो २ बजे, उम्मेदवारका लागि दर्खास्त पुस ५ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन पुस ५ गते अपराह्न ५ः४५ बजेसम्म हुनेछ । समितिले उम्मेदवारको दर्खास्त साथ दाखिल हुनुपर्ने शुल्क रु ५१ हजार तोकेको छ । मतदान पुस ६ गते बिहान ८ देखि १० बजेसम्म हुनेछ । मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने समितिले जनाएको छ । कांग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा ...

‘पत्रकारिता क्षेत्र निष्पक्ष हुनुपर्छ’

ब्रेकिङ न्युज २, समाचार
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले पत्रकार आचारसंहिताको अक्षरस पालना गर्र्न पत्रकारिता क्षेत्रलाई आग्रह गर्नुभएको छ । उहाँले पत्रकारिता निष्पक्ष, सन्तुलित र सकारात्मक हुनुपर्नेमा जोड दिनुभयो । काठमाडौँ विश्वविद्यालयले आज यहाँ आयोजना गरेको आम सञ्चार माध्यममा आचारसंहितासम्बन्धी सम्मेलनमा उहाँले भन्नुभयो, “कुनै पनि विषयमा स्पष्ट जानकारी नभई समाचार बनाउँदा त्यसको नकारात्मक सन्देश जान्छ । निर्वाचनका समयमा स्पष्ट जानकारी बिना प्रकाशित भएका कतिपय समाचारले नकरात्मक सन्देश प्रवाह गरेको छ ।” अध्यक्ष मगरले मानवअधिकार आयोगमा पत्रकारको सुरक्षाका लागि उजुरी दिने सक्ने संयन्त्र स्थापना गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पत्रकारमाथि कुनै पनि प्रकारको दवाव र धम्की आएमा आयोगमा उजुरी गर्न सक्नुहुन्छ ।” सम्मेलनमा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष रामकृष्ण तिमल्सेनाले व्यक्तिको आचारणमा स...

सञ्चारकर्मीहरुका लागि अभिमुखीकरण

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
देबराज सुबेदी मेलम्ची .सञ्चारकर्मीहरुका लागि बहुप्रकोपीय पूर्वसूचना प्रणाली तथा प्रभावमा आधारित पूर्वानुमानसम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार मेलम्चीमा सम्पन्न भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मेलम्ची नगरपालिकाको संयुक्त आयोजना तथा रिजनल इन्टिग्रेटेड मल्टी हाजार्ड अर्ली वार्निङ सिस्टम (राइम्ज)को प्राविधिक सहयोगमा सो कार्यक्रम भएको हो । अभिमुखीकरण कार्यक्रममा प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले प्रभावमा आधारित पूर्वसूचना प्रणाली तथा पूर्वकार्यका बारेमा सहभागीहरुलाई प्रस्ट पार्नुभयो । त्यसैगरी शाखा अधिकृत जितेन्द्र अधिकारीले विपद्का विविध पक्षबारे जानकारी दिनुभयो । जल तथा मौसम विज्ञान विभागका उपसचिव शान्ति कँडेलले प्रभावमा आधारित पूर्वानुमान प्रणालीबाट आमसमुदायले फाइदा लिन सक्ने बताउनुभयो । उहाँले महाशाखाको जानकारीका आधारमा किसान समुदायले पनि लाभ लिन सक...

मेटरसाइकल चोरीको गिरोह पक्राउ

ब्रेकिङ न्युज २, समाचार
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले मोटरसाइकल चोरी गरी बिक्रि गर्ने गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले काभ्रेको चौरीदेउराली गा.पा. वडा नं. ०७ वाङथली बस्ने वर्ष २४ को पेम्बा लामा र सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं. ०३ बस्ने वर्ष २१ को लोकेन्द्र पाख्रिनलाई चोरीको मोटरसाईकल संगै पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रम गरी जानकारी दिएको हो । मंसिर १६ गते बेलुका काभ्रेको बनेपा नगरपालिका १३ बस्ने वर्ष ३३ को रिनेश खड्गीको बागमती प्रदेश ०२–०२८ प ८३०६ नं. को २२० सि.सि. को सेतो रातो कलरको मोटरसाईकल भक्तपुर जिल्ला बोडे स्थित डेरा अगाडी पार्किङ गरी राखेको स्थानबाट हराएको उजुरी परेको थियो ।  उक्त चोरी भएको भनिएको मोटरसाईकल खोजतलासको क्रममा मंसिर २१ गते सिन्धुपाल्चोक सुनकोशी गा.पा. वडा नं. ०३ कालिकावेशी बस्ने वर्ष २७ को प्रकाश पहरीक...

नेपाल पत्रकार महासंघ सिन्धुको २८ औँ साधारण सभा सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको २८ औँ साधारण सभा सम्पन्न भएको छ । आईतबार सिन्धुपाल्चोक जिल्लाको सुकुट स्थित सुकुटे बिचमा भएको साधारण सभाको उद्धघाटन गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारहरुले स्वच्छ पत्रकारिता गर्नुपर्नेमा जोड दिनु भयो । बस्नेतले पूर्वाग्राही रुपमा नभई पत्रकारले सत्य तथ्यको जगमा टेकेर मात्रै पत्रकारिता गर्दा पत्रकारजस्तो उँच्च पेशाको मर्यदा रहने बताउनुभयो । ‘पत्रकार सदैव जनताको आवाज बन्नुपर्दछ’, ‘पत्रकारलाई सहि मार्गमा डोहोर्याउन पत्रकार महासंघको भूमिका महत्वपूर्ण हुन्छ भन्नुहँुदै पदाधिकारी बन्नलाइ होइन पत्रकारिता बन्नका लागी सदस्यता दिन र लिन पर्ने समेत बस्नेतले आग्रह गर्न‘ भयो ।’                बस्नेतले दिन भरी सरकारी, अर्धसरकारी वागीर खाने सामाजिक सघं सस्था चलाउँने, ठेकदार ब्यपार ब्यवसाय गर्ने अनी एकछिन सामाजिक सञ्जाल चलाएकै भरमा पत्रकार हु...

उद्यमशिलकोे ११ आंै बार्षिक साधारण सभा सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
एकराज श्रेष्ठ दोलालघाटमा रहेको उद्यमशिल बचत तथा ऋण सहकारीक संस्थाको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । पुर्व श्रमराज्य मन्त्रि गोबिन्दनाथ उप्रेतीको प्रमुख आतिथी र अतिथि दोलालघाट उधोग बाणिज्य संघका अध्यक्ष सुरेश कुमार कक्षपति, जिल्ला समंवयन समिती काभ्रेका सदस्य एंव नेकपा एमाले भुम्लुका इन्चार्ज प्रेम लामा, दुलाललेश्वर साकोसका अध्यक्ष, लगायतको आतिथ्यतामा शनिबार सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै संस्थाले स्थापना कालदेखि हालसम्म एघार चोटि नै आफुलाई प्रमुख अतिथी बनाएकोमा गौरव गर्दै संस्थाको प्रगतिका हरेक गतिविधीहरु हरेक बर्ष प्रशांसा योग्य भएको बताउदै थप सफलताको शुभकामना ब्यक्त गनुभयो । संस्थाका अध्यक्ष गोविन्द प्रसाद पराजुलीले कार्यक्रमको सभापतित्व गर्दै संस्थाको कार्य नीति गत बर्षको तुलनामा प्रगतिपथमा लागी रहेको बताउनुभयो । उहाँले “जन्म देखि मृत्यु सम्म ...

मेलम्चीमा पूर्वप्रधानमन्त्री भट्टराईको पूर्णकदको शालिक

ब्रेकिङ न्युज २, समाचार
प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँको सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनको पानी प्रशोधन केन्द्र परिसरमा पूर्वप्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक अनावरण गर्नुभएको छ । विसं २०४६ को जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषद्का प्रधानमन्त्री स्वर्गीय भट्टराईले ३० वर्षअघि मेलम्चीको पानी काठमाडौँ ल्याउने परिकल्पना गर्नुभएको थियो । सन्त नेता भट्टराईले देख्नुभएको सपना राजधानीवासीले मेलम्चीको पानी पाएसँगै साकार भएको भन्दै खानेपानी मन्त्रालयले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा उहाँको पूर्णकदको सालिक निर्माण गरेको हो । शालिक अनावरण कार्यक्रममा प्रधानमन्त्री देउवाले खानेपानी समस्याको दीर्घकालीन समाधानलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । विसं २०७७ मै मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण सुरु भएकामा २०७८ असार १ गतेको बाढीले पु¥याएको क्षतिका कारण बन्...

गुणस्तरीय शिक्षाका लागि स्याउलेमा अन्तरक्रिया छलफल

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक,स्थानिय निकायको भुमिका विषयक एक दिने छलफल कार्यक्रम गरिएको छ । गुणस्तरीय शिक्षाका लागि स्याउलेमा अन्तरक्रिया छलफल आदिवासी जनजाति महिला उत्थान केन्द्रको आयोजनामा ,सक्रिय किशोर किशोरी समुहसँगको समन्वयमा गुणस्तरीय शिक्षाका लागि शिक्षक,अभिभावक,स्थानिय निकायको भुमिका विषयक एक दिने छलफल कार्यक्रम सञ्चालन गरिएको हो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ स्याउलेमा शुक्रवार कार्यक्रम सञ्चालन गरिएको कार्यक्रमको प्रमुख अतिथी आदिवासी जनजाति महिला उत्थान केन्द्र संस्थाका अध्यक्ष पानमाया तामाङको सभापतित्वमा भएको कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा न.ं १ का वडा अध्यक्ष युवलाल श्रेष्ठ, प्रमुख अतिथिको भुमिकामा रहनु भएको थियो । कार्यपालिका सदस्य खिलकुमारी कार्की, वडा सदस्य उमा परियार,कालुमान वि.क, श्री सेती देवी मा.वि का प्र.अ सालिकराम वली, लगायत सक्रिय किश...