सम्पर्क

भ्रष्ट्रचार विरुद्ध आन्दोलन गर्ने ठकुरीको चेतावनी

राष्ट्रिय प्रजातन्त्र पाटीका केन्द्रीय सदस्य दइन्द्र बहादुर ठकुरीले धर्म संस्कार र संस्कृतीको रक्षाका लागी र भ्रष्टचार बिरुद्ध आन्दोलन गर्ने बताउनु भएको छ । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको बैठकमा बोल्दै यस्तो बताउनु भएको हो । आईतबार जिल्ला पाटी अध्यक्ष निल ध्वज थापाको सभापतीत्वमा बसेको बैठमा नेपालमा पछिल्लो समय हरेक क्षेत्रमा भ्रष्टचार बढेको निश्कर्ष निकाल्दै भ्रष्टचार विरुद्ध आन्दोलन गर्ने पाटीले निर्णय गरेको समेत ठकुरीले जानकारी दिनु भयो । बैठकलाई सम्बोधन गर्दै ठकुरीले राप्रपाको एजेण्डा र नेतृत्वप्रती आम मानिसको आकर्षण बढ्दै गएको ले उक्त आकर्षणलाइ सम्बोधन गर्न आजदेखी नै पाटीको कामलाई युद्धस्तरमा अघि बढाउन निर्देशन समेत दिनुभयो । पार्टीका अर्का केन्द्रीय सदस्य उदय सापकोटाले केन्द्रको कार्यक्रमलाइ पालना गर्दै स्थानीय स्तरमा पनी जन पक्षीय कार्यक्रम गर्न लाग्न पर्ने बताउानु भयो र कायृक्रममा केन्द्रीय सदस्य जय प्रकाु गुरगाइ,आमन्त्रति केन्द्रीय सदस्य गोपाल श्रेष्ठ बागमती प्रदेस सदस्य गोपी कृष्ण चौलागाइ, महीला सङ्गठन सिन्धुपाल्चोकका अध्उक्ष अम्बीका बस्नेत नगर सभापती शेर बहादुर ठकुरी लगाएतले पाटी को निती तथा कायृक्रमलाइ एकता बद्ध भएर सफल पार्न गाँउ गााउ बाट भ्रष्टचार बिरुद्ध अभियान सञ्चालन गर्ने बताउानु भयो । ब्रैठकको समापन गर्दै पाटी जिल्ला अध्यक्ष निलध्वज थापाले राप्रपा सिन्धुपाल्चोकको हरेक वडाहरुमा रहेका वडा समितीहरुलाइ सक्रीय गराउँन क्षत्र,प्रदेस,पालिकाका पदाधिकारी हरु सबै लागी पर्नु पर्ने बताउँनु भयो ।