काँग्रेसको “विशेष आन्तरिक अभियान २०८०” कार्यक्रम मेलम्चीमा
२०गते देखी शुरु भएको नेपाली कांग्रेस को बिशेष आन्तरिक अभियान मङ्गलबार समापन भएको छ । नेपाली कांग्रेस केन्द्रिय कार्यंलयको परिपत्र बमोजिम नेपाली कांग्रेस सिन्धुपाल्चोक ले पनी उक्त अभियान कार्यक्रम गरेको हो। नेपाली काँग्रेस विल्ला कार्यसमितीले चौतारामा शूरु गरेको अभियान ३० गते मेलम्चीमा समापन भएको हो । नेपाली कांग्रेस केन्द्रीय कार्य समितीको परीपत्र अनुरूप केन्द्रीय प्रतिनिधि तिर्थ पसखल तथा प्रदेश प्रतिनिधिहरूले साउन २० देखि ३० गतेसम्म तोकिएको क्षेत्र तथा प्रदेशमा रहेर सांगठनिक विवरण केन्द्रमा लैजाने कार्यक्रम भए अनुरुप सिन्धुपाल्चोकमा पनी यो कार्यक्रमको आयोजना गरिएको हो । नेपालि कांग्रेसले १४ औं अधिवेशन पछि भएको निर्वाचनमा अब्बल सावित गराउन आम नेता तथा कार्यकर्ताको भुमिकाको विषयमा पनि चर्चा भएको थियो । सिन्धुपाल्चोकका लागि केन्द्रीय प्रतिनिधि तिर्थ पसखलले समापन कार्यक्रमलाइ सम्...
