राप्रपाको केन्द्रीय सदस्य ढुङ्गना सहीत ठुलो संख्यामा काँगे्रस प्रबेश
राप्रपाको पुर्ब केन्द्रीय सदस्य यस्मीन ढुङ्गना ले राप्रपाको जिम्मोवार ब्यक्ती पुर्ब अध्यक्ष पशुपतिशमशेर राणाले चुनावी कार्यक्रममा के.पि ओलि लाई प्रधानमन्त्री बनाउनु पर्छ भन्नु नै राप्रपा सिदान्तमा आधारित पाटी नभएकोले राप्रपा पाटी त्यागेको बताउँनु हँद्र नेपाली काँग्रेसमा प्रबेश गर्नु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय सदस्य यस्मीन ढुङ्गना सहित १५०भन्दा बढी नेता तथा कार्यकर्ताले राप्रपा पाटी छोडेर नेपाली काँग्रेसमा प्रवेश गर्ने क्रममा उँहाले यस्तो बताउँनु भएको हो ।बिहीबार काँग्रेसद्वारा आयोजित काठमाण्डौमा एक समरोहका बिच राप्रपाका केन्द्रीय सदस्य ढुगंना राप्रपा सिन्धुपाल्चोकका पाटी उपाध्यक्ष प्रबीण कुमार श्रेष्ठ राष्टीय प्रजातन्त्र पाटी युवा संगठनका जिल्ला अध्यक्ष शंकर कार्की चौतारा साँगाचोकष्ढी नगरका युवा स)गठनका अध्यक्ष राम तामागं, बिभिन्न वडा पाटी अध्यक्ष,वडाक...
