राष्ट्र्यि पजातन्त्र पाटी सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं २ले २४ गते मेलम्चीमा आफ्नो चुनावी सभ ागर्ने भएको छ ।
राष्टस्य प्रजातन्त्र पाटी २ नं क्षेत्रीय कार्यसमितीकमो आयोजनामा राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिग्ंदेल पुर्ब अध्यक्ष पशुपती शम्शेर जबरा क्षेत्र नं २का उम्मेद्वार तथा पाटीका नेताहरुले आगामी मंसीर ४गते हँुने निर्वाचन केन्द्रीत सभागर्न लागीएको राप्रपाका क्षेत्रीय अध्यक्ष कुमारी तामागंले जानकारी दिनु भयो । उँहाका अनुसार बिहान ९ बजे नै कार्यक्रम शुरु हुने र कार्यक्रममा २ नं क्षेत्रका क्षेत्रीय प्रतिनिधहिरुको उपस्थिती रहने छ ।
