सम्पर्क

निर्वाचन अबधीभर मादक पदार्थ बन्द

जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले आगामी मंसीर ४ गते हुने निर्वाचनको सुरक्षा स्थितीलाइ मध्य नजर गर्दै आगामी मंसीर ४ गते सम्म कुनैपनी खालका मादक पदार्थहरुसेवनमा रोक लगाएको छ । बुधबार २३ गते बसेको सुरक्षा समितीको बैठकले यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यलय सिन्धु पाल्चोकद्धारा जारी बिज्ञेप्तीमा जनाइएको छ ।