सम्पर्क

खेलकुद

रानीटारमा टोल समिती बीच फुटबल खेल हुने

खेलकुद, समाचार, स्वास्थ्य
चौतारा ।सिन्धु पाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४ डडुवाको रानीटार खेल मैदानमा यही असोज १६देखी १८ गते सम्म फुटबल खेल प्रतियोगिता हुने भएको छ । विजया दशमी २०७९ को उपलक्ष्यमा वडामा रहेका टोल समिती बिच मैत्रीपूर्ण फूटबल हुने भएको हो । रानीटार युवाक्लबको आयोजनामा मैत्रीपूर्ण फुटबल हुन लागेको हो , प्रतियोगितामा प्रथम र द्धितीय तृतीय हुने टीमलाई क्रमशः २१०००।१६०००।र११०००। नगदका साथै प्रमाण पत्र ट्रफी र मेडल प्रदान गरिने क्लबका अध्यक्ष मनकुमारतामागंले बताउँनु भयो । उक्त खेलमा हुने प्रतिसपर्धाका लागी १२गते टिम र्दा गरि सक्न पर्ने सस्थाका सदस्य गणेश तामागंले जानकारी दिनु भएको छ ।  ...

कर्मचारी, पत्रकार र बैंकर्सबीच भिडन्त हुने

खेलकुद, ब्रेकिङ न्युज २, राजनिती, स्वास्थ्य
चौतारा । विजया दशमी २०७९ को उपलक्ष्यमा मैत्रीपूर्ण फूटबल हुने भएको छ । कर्मचारी मिलन केन्द्र, बैंकर्स र नेपाल पत्रकार महासंघबीच मैत्रीपूर्ण फुटबल हुन लागेको हो , शुक्रबार विहान ७ बजे चौतारा साँगाचोकगढी नगरपालिका, मेल्चौरस्थित दरबार डाँडामा प्रतियोगिता हुन लागेको लक्ष्मी बैकका शाखा प्रवन्धक पवन सापकोटाले बताउनु भयो । प्रतियोगिताको पहिलो खेल कर्मचारी विरुद्ध कर्मचारबीच हुने छ । दोस्रो प्रतियोगिता भने बैंकर्स र पत्रकारबीच हुने छ । प्रतियोगितामा प्रथम र द्धितीय हुने टीमलाई ट्रफी र मेडल प्रदान गरिने छ । प्रतियोगिताका लागि जिल्ला फूटबल संघ र जिल्ला खेलकूद विकास समितिले प्राविधिक सहयोग उपलव्ध गराउने छ ।...

सि डिभिजन लिक छनौट फूटबल प्रतियोगिताका खेलाडीलाई विदाई

खेलकुद, ब्रेकिङ न्युज १, समाचार
चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा र उपमेयर सीता थापाले संयुक्तरुपमा खेलाडीहरुलाई शुभकामनासहित विदाई गर्नु भएको छ । दोस्रो पटक सि डिभिजन लिक छनौट फुटबल प्रतियोगितामा सहभागि हुने चौतारा स्पोर्टिङ क्लबका खेलाडीहरुलाई मेयर सापकोटा र उपमेयर थापाले खादा आढाएर विदाई गर्नु भएको हो । सो अवसरमा मेयर सापकोटाले खेल क्षेत्रको विकासका लागि नगरले लगानी बढाउनका साथै खेलाडी प्रोत्साहनका लागि कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । गौरव गर्न लायक खेलाडी जन्माउन नगरपालिकाले वातावरण निर्माण गरिने पनि उहाँले बताउनु भयो । नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले नगरपालिकाले खेलकूद र खेलाडीलाई नगर गौरवको रुपमा लिनु पर्ने बताउनु भयो । भौतिक पूर्वाधारको विकासलाई मात्र नभई खेलकूद लगायतको विकासलाई पनि नगर गौरवको रुपमा लिएर योजना बनाउन अध्यक...

मेलम्ची७ दुवाचौरमा भलीबल प्रतियोगिता हुने

#, खेलकुद, जिबनशैली, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्लाको मेलम्चीनगरपालिकामा ७ दुवाचौरमा जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता असोज १३ देखि असोज १५ गतेसम्म मेलम्चीनगरपालिकामा ७  दुवाचौर खेल मैदानमा हुने भएको हो । दुवाचौरमायोङ स्टार युवा क्लब मेलम्ची ७ को आयोजनामा हुने उक्तप्रतियोगितामा प्रथम हुनेले नगद ७० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ४० हजार, २० हजार र १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।प्रतियोगितामा सहभागी हुन प्रत्येक टिमलाई टिम दर्ता दस्तुर ३ हजार लाग्ने संयोजक जय बहादुर तामाङले जानकारी दिनुभयो ।देशको राष्ट्रिय खेल भलिबल भएको तथा सिन्धुपाल्चोक जिल्लाभित्र भलिबल खेलाडीहरू धेरै रहेकाले युवा खेलाडीहरूको मनोबल बढाउन प्रतियोगिताको आयोजना गरिएको आयोजकको भनाइ रहेको छ ।यो प्रतियोगितामा जिल्ला बाहीर...

बाह्रबिसे नगरले डाक्टर र इन्जिनीयर पढाउँने

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक,जोखीममा परेका नागरिकलाइ सुरक्षीत स्थानमा स्थाइ बसोबास गराउँने पहीलो स्थानीय सरकारमा बाह्र्बिसे नगर पालीका भएको छ । स्थानीय नागरिकलाइ सुबिधा दिनैका लागी राजनिती गर्नुपरेको बताउँदै आउँनु भएका नेपाली काँग्रेसका युवा नेता बालकृष्ण बस्नेतले नगर प्रमुखमा निर्वाचित भएर कार्य शुरु गरेको १०० दिनमा नै लोकप्रिय काम गरेर नागरिकलाइ सुबिधा उपलब्ध गराउँन सफल हुनु भएको नगरपालीकाबाट प्रस्तुत कार्य प्रगती बिबरणले बताएको छ । स्थानीय सरकार को१०० दिन पुगेको अबशरमा आयोजित प्रगती सार्बजनीक कार्यक्रममा बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्र लाई १५ शैयाकोआधारभूत अस्पताल स्वीकृतको लागि पहल गरिस्वीकृति प्राप्त गर्न सफल भएको र दरबन्दी अनुसारकर्मचारीको मागको लागि मन्त्रालयमा पहल गरिएको प्रतिबेदनमा उल्लेख गरिएको छ । अभिलेखिकरण भएका पहिरो विस्थापित १२३ परिवार मध्ये१४ परिवारलाई जग्गा पुर्जा उपलब्ध गराएको । कक...

वालवालिका लक्षित फुटबल तालिम शुरु

खेलकुद, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार, स्वास्थ्य
ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १८ ले १४ वर्ष मुनीका वालकालिकालाई फुटबल तालिम शुरु गरेको छ । वडा कार्यालयको सहयोग र श्री वालकुमारी श्रृजना क्लबको व्यवस्थापनमा आजबाट तालिम शुरु भएको हो । तालिमको वडा अध्यक्ष दामोदर खड्काले उद्घाटन गर्नुभएको थियो वालवालिकालाई मोबाइलको कुलतबाट टाढै राख्न र वडामा १४ वर्ष मुनीका वालवालिकालाई भविश्यमा फुटबल प्रतियोगिता खेल्न प्रेरणा दिन तालिम शुरु गरेको हो । सो क्लबले भविश्यमा १४ वर्ष भन्दा मुनी, डि,सि बि र ए डिभिजन खेल्न खेलाडी उत्पादन गर्न तालिम आयोजना गरेको हो ।तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष खड्काले वालबालिकालाई फुटबल प्रति आकर्षित गराउन । भविश्यमा उत्कृष्ठ खेलाडी उत्पादन गर्न फुटबल तालिम आयोजना गरेको बताउनुभयो । भन्नुभयो–आजबाट तालिम शुरु भएको छ । यस्लाई सधैको लागि निरन्तरता दिनेछौ । वालवालिकालई कुलतबाट टाढै राख्न र आफ्नो शारिरिक विकास गर्न तालिम स...

सानोसिरुवारीमा तेक्वान्दोको जुनियर ग्रेडिङ सम्पन्न

खेलकुद, जिबनशैली, मनोरन्जन, समाचार, स्वास्थ्य
  हिराहरि तेक्वान्दो डोजाङ ,सानोसिरुवारीमा जुनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले सेतो पेटीदेखि रातोपेटी सम्मको ग्रेडिङ लिएको छ । जुनियर ग्रेडिङमा सेतो पेटीका सुशान्त थापा , सृजल श्रेष्ठ , पहेलो पेटीका समर्पण थापा , मोहित घिमिरे , पहेँलो /हरियो पेटीका आयुशी श्रेष्ठ , हरियो पेटिका कुशल ढुङ्गाना, रफिका ढुङ्गेल, सुजन तामाङ , हरियो निलो पेटि तर्फ भने जुना तामाङले डबल प्रमोसन हुन सफल भएसंगै अन्य प्रशिक्षार्थी भने उतिर्ण हुन सफल भएका छन । कार्यक्रमका प्रमुख अतिथि सिद्दिगणेश मा. वि. ब्यवस्थापन समितिका अध्यक्ष श्री रबिन गौतम र सभाअध्यक्ष श्री सिद्दिगणेश मा. वि. प्र. अ. राजकुमार यादव थियो । शिक्षक, अभिभावक, सिनियर खेलाडीहरु आयान श्रेष्ठ, प्रबिन घले, शिखर नारायण श्रेष्ठ, मनिष सापकोटा, अनमोल का...

तत्कालसमस्या समधान गर्न नगर प्रमुख बस्नेतकोनिर्देशन

#, खेलकुद, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्ला बाह्र्बिसे नगर पालिकाका प्रमुख बालकृष्ण बस्नेतले नगरका कुनै पनी नागरिकलाइ समस्या नपरोस यदी परीहालेमा समस्या समधान गर्न सम्बन्धीत निकायले तत्काल आबश्यक कार्य अगाढी बढाउँनका लागी समबन्धीत शाखाका कर्मचारी हरुलाइ निर्देशन दिनु भएको छ । बाह्रबिसे मानेस्वारा घुम्थाङ्ग भैरबकुण्ड सडक खण्ड अन्तर्गत मानेस्वारा घट्टे खोलामा गएको पहिरोबाट आवत जावतमा समस्या पर्न गए पछी पहिरोको निरीक्षण गरि तत्काल उक्त बाटो सुचारु गराउनको लागि प्राबिधिकहरुलाई निर्देशन दिनु हँदै उँहाले उक्त कुरा बताउँनु भएको हो । निशुल्क शिक्षा स्वास्थ्य र स्थानीय रोजगामा का बिषयहरुमा आफ्नो पहीलो प्राथमिकता रहेको बताउँदै नगरपालीकाका प्रमुख बस्नेतले गाँउमा कुनै पनी नागरिक शिक्षा र स्वास्थ्यबाट बञ्चीत हुन नपरोस भनी आफुलागी परेको समेत बताउँनु भयो । जँहा मानिस शिक्षीत हुन्छन त्यहाका नागरिक स्वस पनी हुन्छन र जाँहा शिक्षी...

लोकप्रिय समाचारले मनायो बार्षीक उत्सव

अन्तर्वाता, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार, साहित्य
सिन्धुपाल्चोक बाट प्रकाशित एक मात्र राष्ट्र्यि दैनिक पत्रीका लोकप्रिय समाचार दैनिकले आफ्नो बार्षीक उत्सव मनाएको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं ४ मा रहेको जयमाता चण्डेश्वरी होटलको सभाहलमा आफ्नो दशौ बार्षीक सभा मनाएको हो । पुर्ब मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यतामा र प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको बिशेष अतिथ्यतामा उत्सव समारोहभएकोथियो । समारोह मा प्रमुख जिल्ला अधिकारी बेदनिधी खनाललगाएत जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, जिल्लाका सरकारी कार्यलयका कार्यलय प्रमुखहरु, जिल्लाका जनप्रतिनिधीहरु, नेपाली काँग्रेस दोलखा जिल्लाका पाटी सभापती बर्मा लामा, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिब गोबिन्द चौलागाइ, नेपाल पत्रकार महासंघ दोलखाका सभापती दिप शङ्कर चौलागाइ, बरिष्ट पत्रकार हरी बहादुर थापा,नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका सस्थापक सभापती बिष्णु प...

राष्ट्रपति रनिङसिल्ड चौतारालाई

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
राष्ट्रिय खेलकुद परिषद जिल्ला खेलकुद बिकास समिति सिन्धुपाल्चोक जिल्लाले आयोजना गरेको आठौँ राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगीता सम्पन्न भएको छ । खेलकुद प्रतियोगिता असार २१ गते र २२ गते बिभिन्न खेलकुदको कार्यक्रम गरि दुइदिने कार्यक्रम राष्ट्रपति रनिङसिल्ड चौताराले हात पार्दै समापन भएको हो । खेलकुद कार्यक्रममा एथलेक्टिक्स,कराते उसु भलिवल लगायतको खेलकुदको कार्यक्रम रहेको थियो । जिल्ला भरिका नगरपालिका र गाउँ पालिका गरि ५ वटा स्थानिय तहहरूको उपस्थिति रहेको थियो । भने नँया बनेको डाँडापारीको खेलकुद मैदान, श्री कालिकादेवी मा.वी देउराली आहालडाँडाको कभर्डहलमा खेलकुद संचालन भएको थियो । पुर्ब मन्त्री माननीय शेर ब तमाङको प्रमुख आतिथ्यमा प्रमुख जिल्ला अधिकारी बेदनिधी खनाल बिशेष अतिथ्यतामा कायृक्रमको उद्धघाटन भएको थियो । चौतारा साँगाचोकगढी नगरपालिकाले ३९ गोल्डमेडल र सिल्ड हाता पारि प्रथम स्थान हासिल गर...