सम्पर्क

खेलकुद

प्रेस काउन्सिल नेपालको पत्रकार आचारसंहिता जागरण कार्यक्रम सिन्धुपाल्चोकमा

प्रेस काउन्सिल नेपालको पत्रकार आचारसंहिता जागरण कार्यक्रम सिन्धुपाल्चोकमा

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
नेत्र बहादुर बस्नेत , “स्वस्थ, स्वच्छ, स्वतन्त्र मर्यादित पत्रकारिता मैत्री” भन्ने मूल नारासहित प्रेस काउन्सिल नेपालद्वारा सिन्धुपाल्चोकमा पत्रकार आचारसंहिता जागरण कार्यक्रमसम्पन्न गरेको छ । नेपाल पत्रकार महासघका सिन्धुपाल्चोक शाखामा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले आचारसंहिता पालन भयो भने पत्रकारिता पनि राम्रो हुने बताउनुभयो । पत्रकारितामा आचारसंहिता कडाइका साथ पालना भए मात्र पत्रकारिताको गुणस्तर वृद्धि हुने बताउनु हुँदै अध्यक्ष आचार्यले राजधानीमा मात्र होइन बाहिरी जिल्लाका पत्र पत्रीकाको बिषयमा जानकारी लिदै पत्रकारहरुको समस्या पनी पहीचान हुने र आचार सहींताका बारेमा पनी जानकारी लिन दिन का सकिने भएकाले राजधानी बाहीरका हरेक जिल्लाहरुमा प्रेसकाउन्सिल नेपाल पुग्ने गरेको बताउँनु भयो । उँहाले पत्रकारिता पेशा लाइ मर्यादित बनाउँन हामी सबैको दाइत्व रहेकोले उ...
सिन्धुपाल्चोकमा आचारसंहिता र निर्वाचन प्रक्रियाबारे अन्तरक्रिया

सिन्धुपाल्चोकमा आचारसंहिता र निर्वाचन प्रक्रियाबारे अन्तरक्रिया

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता तथा निर्वाचन प्रक्रियामा सञ्चारकर्मी र राजनीतिक दलको भूमिकाबारे अन्तरक्रिया गरेको छ। आगामी फागुन २१ गते हुने निर्बाचन शान्तपुर्ण तरिकाले सम्पन्न गर्नका लागी सञ्चार क्षेत्रबाट खेलीने भुमिकाका र निर्बचान आचासंिताका बारेमा केन्द्रति रहेकर भएको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासघका पदाधिकारी जिल्ला स्थित क्रियासिल पत्रकारहरुको उपस्थितीमा जल्लिा सम्मन्वय समितीको सभाहलमा अन्तरक्रिया कार्यक्रम भएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन सबै पक्षले आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिइएको छ। अन्तरक्रियामा सहभागी सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि तथा निर्वाचन अधिकारीहरूले तथ्यमा आधारित र जिम्मेवार पत्रकारिता, मर्यादित चुनावी प्रचारप्रसार र भ्रामक सूचना नियन्त्रणका विषयमा छलफल गरीएको थियो ।  ...
नेपाल शिक्षक संघ सिन्धुपाल्चोकको २४औँ प्रतिनिधि सभा मेलम्चीमा सम्पन्न

नेपाल शिक्षक संघ सिन्धुपाल्चोकको २४औँ प्रतिनिधि सभा मेलम्चीमा सम्पन्न

कृषि, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
मेलम्ची, सिन्धुपाल्चोक । नेपाल शिक्षक संघ सिन्धुपाल्चोकको २४औँ प्रतिनिधि सभा मेलम्चीमा सम्पन्न भएको छ । “गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेसाको पूर्वधार” भन्ने मूल नाराका साथ नेपाल शिक्षक संघ सिन्धुपाल्चोकको २४औँ प्रतिनिधि सभा शनीबार मेलम्ची नगरपालिकामा भव्य रूपमा सम्पन्न भएको हो। नेपाल शिक्षक संघका संघीय अध्यक्ष सोमनाथ गिरी को प्रमुख अतिथ्यतामा र नेपाल शिक्षक महासंघका संघीय अध्यक्ष श्री लक्ष्मीकिशोर सुवेदी को बिशेष अतिथ्यतामा भएको सभामा आफनो भनाइ राख्दै प्रमुख अतिथी सोमनाथ गिरी ले नेपाल शिक्षक संघको इतिहास, वर्तमान र भविष्यलाई जोड्दै शिक्षक संघ लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण स्तम्भ भएको उल्लेख गर्नुभयो।उहाँले शिक्षकको पेशागत मर्यादा, आत्मसम्मान र अधिकार सुनिश्चित गर्न संघीय नेतृत्व सदैव प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। कार्यक्रममा बिशेष अतिथीलक्ष्मीकिशोर सुवेदी ले शिक्षक महास...
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी

आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, ३ माघः आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट निर्माण प्रक्रिया अघि बढेको छ । आगामी आर्थिक वर्षको बजेटका लागि सम्भावित स्रोत खोज्ने र खर्चको सीमा निर्धारण गर्नेगरी राष्ट्रिय स्रोत अनुमान समितिले काम थालिसकेको राष्ट्रिय योजना आयोगले जनाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ७ मा वार्षिक बजेट बनाउदा स्रोतको अनुमान र खर्चको सीमा निर्धारण गर्नुपर्ने व्यवस्था रहेको छ । योजना आयोगले अर्थ मन्त्रालयसँगको समन्वयमा मध्यमकालीन खर्च संरचना तथा आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम तर्जुमा गर्ने प्रयोजनको लागि आगामी तीन वर्षमा उपलब्ध हुने स्रोत तथा गर्न सकिने खर्चको सीमाको पूर्वअनुमान चालु आर्थिक वर्षको माघ मसान्तभित्र गरिसक्नुपर्ने व्यवस्था रहेको छ । यसका लागि योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा एक राष्ट्रिय स्रोत अनुमान समिति छ । उक्त समितिलाई सहयोग गर्ने गरी अर्को प्र...
नि:शुल्क स्वास्थ्य शिविरबाट एक हजार ८५ विद्यार्थी लाभान्वित

नि:शुल्क स्वास्थ्य शिविरबाट एक हजार ८५ विद्यार्थी लाभान्वित

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा जिल्लाका विभिन्न विद्यालयमा आयोजित नि:शुल्क स्वास्थ्य शिविरबाट एक हजार ८५ विद्यार्थी लाभान्वित भएका छन । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको यस आर्थिक बर्षमा संचालित नमुना कार्यक्रम अन्तर्गत विद्यालयस्तरमा बालबालिकाहरुको श्रवण, दृष्टि(चस्मा समेत), दन्त परीक्षण छाला उपचार र रक्त समुह पहिचान र बाथ रोग /मुटु रोग (RHD) स्क्रीनिङ सम्बन्धि नि:शुल्क शिविर गत पुष १३ गते जुगल गाउँपालिका स्थित रत्नराज्य माध्यमिक विद्यालय त्यस्तै पुष १४ गते भिमसेन माध्यमिक विद्यालय , पुष २८ गते लिसंखुपाखर गाउँपालिकाको ककलिङ हरिसिद्दि माध्यमिक विद्यालय , पुष २९ गते बलेफी गाँउपालिका स्थित बनसांघु माध्यमिक विद्यालय र पौष ३० गते इन्द्रावती गाउँपालिका स्थित ऐँसेलुखर्क माध्यमिक विद्यालयमा सम्पन्न भएको हो । रत्नराज्य माबिमा छात्र १७५ र छात्रा १४५, भिमसेन माबिमा छात्र ९९ र...

माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, समाचार
 काठमाडौँ, १ माघः राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उहाँले यस्तो विश्वास व्यक्त गर्नुभएको हो । राष्ट्रपति पौडेलले भन्नुभएको छ, “माघे सङ्क्रान्ति जस्ता पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा जातीय सद्भाव, विविधताको सम्मान र राष्ट्रिय एकता प्रवर्द्धनमा योगदान पु¥याउनाका साथै सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिएको छु ।” माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिल...

बारबिसे नगरपालिकाको १८औ नगर सभा सम्पन्न

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला बार बिसे नगरपालिका ले आफ्नो १८औ नगर सभा सम्पन्न गरेको छ । नगरपलिकाको कबर्डहलमा मङ्गलबार भएको नगर सभाले यस अघी बिनयिोजन भएको बजेटको रकमान्तरण समेत गरेको छ । नगर सभाले आब २०८२÷८३का लागी हाल सम्म नगर कार्यपालिकाबाट भएका निर्णयहरु सर्ब सम्मत अनुमोदन गर्नुकासाथै हाल सम्म भएको आम्दानी खर्च अनुमोदन गरेको छ । नगर सभामा उपस्थित सभासदहरुलाइ नगर प्रबक्ता एवम वडा नं ८का वडाअध्यक्ष बिमल पौडेलले उपस्थितलाइ मन्तब्यद्धारा स्वागत गर्नू भएको थियो भने उप प्रमुख मन्जु तामाङले नगरपालिकाबाट भएका योजना र न्यायीक समितीले गरेका कार्यहरुका बारेमा जानकारी गराउँनु भएको थियो । नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश नेपाली वडाअध्यक्षहरु कर्यपालिकाका पदाधिकारीहरु वडाका पदाधिकारीहरु बिषयगत शाखाका कर्मचारीहरु लगाएतको उपस्थितीमा भएको नगर सभालाइ सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले देस सघंीयतामा गए पश्च...

पत्रकार महासंघ काठमाडौंद्धारा पूर्वसभापति दाहालप्रति श्रद्धाञ्जली

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार, साहित्य
  काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका पूर्व सभापति होमनाथ दाहालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।नेपाल पत्रकार महासघंका केन्द्रीय सदस्य तथा शाखाका सल्लाहकार पुर्ब अध्यक्ष सुर्य सुबेदी महासंघ काठमाडौं शाखा अध्यक्ष शोभा अर्याल, उपाध्यक्ष कमल राना, सहसचिव विक्रम रत्न र सदस्य चेतनारायण बेलवासे लगायत शाखाका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो । पुर्ब मन्त्री समेत रहनु भएका दाहालको गत पौष २५ गते निधन भएको थियो । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सोमबार कार्यक्रमको आयोजना गर्दै स्व दाहाल प्रती श्रद्धाञ्जली व्यक्त गरेको हो ।पत्रकार महासंघ काठमाडौं शाखाले स्व. दाहालको निधनले नेपाली पत्रकारिता क्षेत्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनले एक अनुभवी र अभिभावकीय व्यक्तित्व गुमाएको जनाएको छ ।कार्यक्रम के...

प्रतिनिधि सभा निर्वाचन ५२ दिन बाँकी : आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, २८ पुसः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने छन् । आयोगले सम्बन्धित सबै उम्मेदवारलाई सो सम्बन्धमा जानकारी गराएको निर्वाचन अधिकृत कृष्णबहादुर राउतले जानकारी दिनुभयो । आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन सक्नेछन् । कुनै कारणवश ...
प्रधानसेनापतिद्वारा राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण

प्रधानसेनापतिद्वारा राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, २७ पुसः नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यापर्ण गरी उहाँप्रति सम्मान प्रकट गरेको छ । सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा रहेको नेपाली सेनाका संस्थापक राष्ट्रनिर्माताको सालिकमा प्रधानसेनापति अशोकराज सिग्देलले पुष्पहार अर्पण गरी उहाँप्रति सम्मान व्यक्त गर्नुभएको हो । त्यस अवसरमा सेनाको एक टुकडीले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो । पूर्व प्रधानसेनापति, रथीवृन्द र सकल दर्जाले पनि त्यस अवसरमा सालिकमा माल्यर्पण गरी सलामी अर्पण गर्नुभएको थियो । त्यसअघि ३०४औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने सिलसिलामा नेपाल एकीकरणको दौरान प्रयोग भएको गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा त्यहाँ आयोजित विशेष समारोहस्थल पुगेर समापन भएको थियो । पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच कम्पनी (श्रीनाथ, कालीबक्स, बर्दवाणी, पुरान...