सम्पर्क

जिबनशैली

पूर्वसञ्चारमन्त्री बस्नेतको राजनीतिक जीवनयात्रा

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ मा पहिलोपटक नेपाली कांग्रेसलाई विजयी गराउनुभएको छ । विसं २०५६ को आमनिर्वाचन र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ बाट निर्वाचित हुनुभएका कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका बस्नेतलाई यसपटक गठबन्धनका कारण पार्टीले २ नं क्षेत्रबाट टिकट दिएको थियो । २ नं क्षेत्रमा पनि उहाँ भारी मतले विजयी हुनुभएको छ । विकासप्रेमी नेताको छवि बनाउनुभएका बस्नेत विसं २०३४ देखि राजनीतिमा सक्रिय हुनुहुन्छ । प्रजातन्त्र पुनःस्थापनाका लागि पटक–पटक गरी उहाँ करिब एक वर्ष जेल बस्नुभएको छ । राजाको प्रत्यक्ष शासनकालमा करिब तीन महिना निर्वासनमा पनि बस्नुभएको छ । करिब दुई दशक कांग्रेसको सिन्धुपाल्चोक सभापति रहनुभएका बस्नेतले राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ ...

सिन्धुपाल्चोकमा क्रिया बसेका एक महीला सहीत चारले गरे मतदान

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लामा क्रिया बसेका एक चेली सहित चार जनाले मंसीर४गते भएको निर्वाचनमा मतदान गरेका छन । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४को डडुवाभवानी शकंर माध्यमिक बिद्यालयमा बर्ष२१को प्रजि भण्डारी ले आफ्नो आमा स्व. रमा भण्डारीको क्रिया बसेको अबस्थामा मतदान गर्नु भएको थियो ।  यसै गरी चौतारा साँगाचोकगढी नगरपालिका ४ मा पनी आमाको किरिया बसेका चुर्ण प्रसाद श्रेष्ठ , कमल श्रेष्ठ ,मान वहादुर श्रेष्ठ ,पुर्ण प्रसाद श्रेष्ठ र उँहाहरुका श्रीमती सहितले मतदान गर्नु भएको छ ।कालिकादेवि मा।वि मतदान केन्द्रमा पुगि भोट दिएका हुन । दुबै मतदान केन्द्रमा आफ्नो परम्परा अनुसार कसैलाई नछोई मतदान गर्ने वातावरण बनाईएको थियो ।    ...

पैसा बाँडेको आरोपमा एमाले का तामागं पक्राउ

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा मौन अवधिमा पैसा बाँड्दै हिँडेको भन्दै स्थानीय नागरिकहरुले बताए पछी एमाले उम्मेदवारका छोरा निर्माण ब्यवसायी लाइ प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ इन्द्रावती गाउँपालिका वडा नम्बर ७ मा पैसा र चेकसहित एमालेका प्रदेशसभा उम्मेदवार अमानसिंह तामाङका छोरा छत्र तामाङको टोलीलाई प्रहरीले पक्राउ गरेको हो ।उँहाको को साथबाट चेकबुक र नगद १ लाख १४ हजार रूपैयाँ बरामद गरेको र आबश्यक अनुसान्धनाका लागी प्हरलिे रकम सहीत तामागंलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय प्रमुख प्रहरी उपरिक्षक रामेश्वर यादवले जानकारीदिनु भयो । उता एमाले निर्वाचन परिचालन कमीटकिा क्षेत्रीय सचिब बिश्वमणी आचार्यले भने निर्माण व्यवसायी आफुनो कार्यमा गएर फर्कदा जगंलमा आक्रमण गरेको कुनेै पनी ब्यक्तीलाइ पैसा नबाँडेको बताउँनु भयो । उँहाले कानुनी उपचारको खोजीमा आफुहरु लाग्ने बताउँनु भयो । स्थानीय नागरिक...

गठबन्धन टुटेको भनी भ्रम फैलाउँनेलाइ कार्बहीको माग

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नया पत्रिका दैनिकमा कार्यरत पत्रकार कमलराज भट्टले आफ्नो पबिकामा प्रकाशननै नभएको समचारलाइ नयपत्रीकाको हबला दिदै गठबन्धन टुटेको प्रचण्डको आपत्ती भन्दै भ्म फैलाउँनेलाइ कार्बहीको माग गरिएको छ ।   नँयापत्रिकाका सम्बादाता भट्टले आयोगलाइ निबेदन लेखेर योस्तोमनग गर्नु भएको हो । माओबादीलाइ भोट नदिन कााग्रेसको सर्कुलर आपत्ती जनक प्रचण्ड भन्ने शिर्षकको समाचार नै प्रकाशन नभएको तर त्यस्तै नक्कल गरेर प्रचार गरेकोमा कार्बाहीको माग गर्नु भएको छ ।यस सम्बन्धमा गठबन्धनको तर्फबाट बिज्ञेप्ती प्रकाशन गर्दे काँग्रेस एमाले बिच फाटो ल्याउँने खालको झुटो प्रचार गरेको हँुदा कार्बहीको माग गर्दे भ्ममा नपर्न अपील गरिएको छ भने प्रेस काउन्सिल नेपाल, पत्रकार महाघं लगाएत पेशागत सघं सगठनहरुले आपत्ती जनाएका छन ।...

यी हुन् केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकको निर्णय

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
१ निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३  को दफा २४ को उपदफा (५) मा कसैले पनि मतदान हुने दिनभन्दा अठचालिस घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नहुने र सोही दफाको उपदफा (७) मा सो विपरितका कार्य गरेमा आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५  हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको, निर्वाचन आचारसंहिता, २०७९  को दफा १७ मा मतदान हुने दिनको अघिल्लो अठचालिस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणसम्बन्धी व्यवस्था रहेको र संवत्  २०७९  साल मङ्‌सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा मिति २०७९/०८/०१ गते राती १२ बजेपछि निर...

काउन्सिलद्वारा कारबाहीका लागि विज्ञापन बोर्डलाई पत्र

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
प्रेस काउन्सिल नेपालले चुनावका सन्दर्भमा राजनीतिक दल र उम्मेदवारले विभिन्न सञ्चार माध्यममा गरेका विज्ञापनबारे नियमन गर्न विज्ञापन बोर्डलाई बुधबार पत्र काटेको छ । निर्वाचन आचारसंहिता बाहिर गई विज्ञापन भइरहेकोले त्यसको आवश्यक कारबाहीका लागि बोर्डलाई पत्र पठाइएको काउन्सिलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अनुगमनका क्रममा सञ्चार माध्यमबाट विज्ञापनमार्फत प्रचारप्रसार गर्दा निर्वाचन आचारसंहिताबमोजिमको आकार/समयावधि/पटक र सःशुल्क जनाउ गर्नेतर्फ चासो दिएको नपाइएको विषयमा काउन्सिलले यसअघि देखिन सम्बन्धित सञ्चार माध्यमलाई ध्यानाकर्षण एवं सचेत गराइरहेको छ । यो विषयमा विज्ञापनको नियमन गर्ने निकाय विज्ञापन बोर्डलाई समेत आवश्यक कारबाही गर्न लेखी पठाएको बेहोरा समेत यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ, काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । काउन्सि...

लोकतन्त्र र संविधान रक्षाको लागि लोकतान्त्रिक बाम गठबंधन ःभगवान खड्का

अन्तर्वाता, जिबनशैली, राजनिती
सिन्धु पाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका नेपाली काँग्रेसका नगर सचिब भगवान खड्काले लोकतन्त्र र संविधान रक्षाको लागि लोकतान्त्रिक बालोकतन्त्र र संविधान रक्षाको लागि लोकतान्त्रिक बाम गठबंधन ःभगवान खड्का सिन्धु पाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका नेपाली काँग्रेसका नगर सचिब भगवान खड्काले लोकतन्त्र र संविधान रक्षाको लागि लोकतान्त्रिक बाम गठबंधन आजको आबश्यकता भएको बताउँनु भएको छ । उँहाले आगामी मंसीर ४गते हुने निर्वाचनको सेरोफेरोमा रहेर उँहा सँग गरिएको कुरा कानी १ तपाइ नेपाली काँग्रेस नगर सचिब हुनुहुन्छ आगामी निर्वाचनको अबस्था के छ आगामी निर्बाचनको अबस्था राम्रो छ । निर्वाचनको लागी हाम्रो पाटी ले गठबन्धन गरेको छ गठबन्धनकै तर्फबाट यो निर्वाचनको अबस्थाका बारेमा भन्न पर्दा अहीलेको अबस्था राम्रो छ हामी गठबन्धनलाइ जिताउँन लागी परेका छौ । लोकतन्त्र र संविधान रक्षाको लागि लोकतान्त्रि...

मिली जुली समुह सिन्धुपाल्चोकको उद्धघाटन बाह्र्बिसेमा

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
आफू पनी बाँचौ अरुलाइ पनी बचाउँ भन्नेमुल नारा बोकेर सिन्धुपाल्चोक जिल्लामा मिली जुली समुहको स्थपना भएको छ । सिन्धुपाल्चोक जिल्ला का नागरिकलाइ स्थानीय स्तरमा नै रोजगारको ब्यबस्था गर्दै आयआर्जन मुलक कार्य गर्ने उद्धेश्यले स्थापित भएको समुहको एक समारोहका बिच बाह्र्बिसे नगरपालिकाको उप प्रमुख मन्जु तामागंले उद्धघाटन गर्नु भएको हो ।    मंगलबार बाह्र्बिसे को कबर्डहलमा भएको कार्यक्रममा समुहको कार्यक्रम उद्धघाटन गर्दै प्रमुख अतिथी नगर उप प्रमुख मन्जु तामागंले नगरपालिकामा रहेका उत्पादन मुलक कार्य गर्नका लागी समुह सक्षम रहने छ भन्ने बिश्वास का साथ सस्थाको दिगो प्रगती कामना गर्नु भयो । उँहाले कृषी उत्पादन गरेर स्थानीय आयआर्जन मा प्राथमीकता दिदै रोजगारका लागी समुहको उद्धेश्य लाइ गन्तब्यमा लानका लागी नगरपालिकाले खेल्न पर्ने भुमिकामा कुनै पनी कमी नहुने बताउँनु भयो । आफु पनी बाच्ने अरुलाइ बचाउँने मुल उद्धे...

दल तथा उम्मेदवारलाई निर्वाधरूपमा प्रचारप्रसार गर्ने वातावरण सिर्जना गर्न ध्यानाकर्षण

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
  निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न÷गराउन सम्बन्धित पक्षलाई पुनः ध्यानाकर्षण गराएको छ । आयोगले आयोगले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यही कात्तिक २२ गते नेपाल सरकार, गृह मन्त्रालयमार्फत राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्नरगराउन र निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवं आम मतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न निर्देशन दिएको थियो । चितवनलगायत विभिन्न जिल्लामा उम्मेदवारले निर्वाधरूपले प्रचारप्रसार गर्ने कार्यमा अवरोध तथा निर्वाचनमा सहभागी पक्षहरूबीच विवाद भई सवारी साधन तोडफोड भएको भन्ने सम्बन...

सहकारी लेखा तथा वित्त व्यवस्थापन सम्बन्धी तालीम सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
    देबराज सुबेदी सिन्धु पाल्चोक जिल्लाको मेलम्ची नगरपालिका भित्रका सक्रिय सहकारी संस्थाहरुलाई सहकारी लेखा तथा वित्त ब्यबस्थापन सम्बन्धी तालिम प्रदान गरिएको छ । लेखा तथा वित्त ब्यबस्थापन प्रणालीलाई चुस्त दुरुस्त पारदर्शी बनाई बित्तिय शुसासन कायम गर्ने, वित्तिय जोखिम न्युनीकरण तथा चुनौतीहरको सामना गर्नसक्ने क्षमता विकास गर्दै छरिएर रहेको पूजीँ, प्रविधी तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्य हरुको आर्थिक उन्नयन गर्ने उद्धेश्यले तालिम सञ्चालन गरिएको नगरपालिका सहकारी शाखाका प्रमुख सोम थोकरले जानकारी दिनुभयो । त्यस्तै सहकारी खेती, उद्योग,वस्तु तथा सेवा ब्यबशायको माध्यमबाट आत्मनिर्भर, दिगो एवं समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने, सहकारी ऐन न नियमावलीको पूर्ण रुपमा कार्यान्वयन गर्ने गराउने उद्धेश्यले सहकारी संस्थाका कर्मचारी तथा पदाधिकारीलाई तालिम...