सिन्धु पाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका नेपाली काँग्रेसका नगर सचिब भगवान खड्काले लोकतन्त्र र संविधान रक्षाको लागि लोकतान्त्रिक बालोकतन्त्र र संविधान रक्षाको लागि लोकतान्त्रिक बाम गठबंधन ःभगवान खड्का
सिन्धु पाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका नेपाली काँग्रेसका नगर सचिब भगवान खड्काले लोकतन्त्र र संविधान रक्षाको लागि लोकतान्त्रिक बाम गठबंधन आजको आबश्यकता भएको बताउँनु भएको छ । उँहाले आगामी मंसीर ४गते हुने निर्वाचनको सेरोफेरोमा रहेर उँहा सँग गरिएको कुरा कानी
१ तपाइ नेपाली काँग्रेस नगर सचिब हुनुहुन्छ आगामी निर्वाचनको अबस्था के छ
आगामी निर्बाचनको अबस्था राम्रो छ । निर्वाचनको लागी हाम्रो पाटी ले गठबन्धन गरेको छ गठबन्धनकै तर्फबाट यो निर्वाचनको अबस्थाका बारेमा भन्न पर्दा अहीलेको अबस्था राम्रो छ हामी गठबन्धनलाइ जिताउँन लागी परेका छौ । लोकतन्त्र र संविधान रक्षाको लागि लोकतान्त्रिक बाम गठबंधन आजको आबश्यकता भएको हँुदा पाटीले गठबन्धन का उम्मेदवारलाइ जिताउँन भनेको छ । त्यही निर्देशनको पालना गर्दै हामीले गठबन्धनलाइ जिताउँन लागी परेका छौ ।
२ बिशेष गरी निर्वाचन क्षेत्र नं २को अबस्था के छ
२ नं क्षेत्रको मात्र होइन १ नं २ नं दुबै क्षेत्रको अबस्था राम्रो छ । खाश गरी सिन्धुपाल्चोक जिल्लाकै बिकासे नेता हाम्रा अभिभावकको रुपमा रहनु भएका प्रतिनिधि सभा तर्फ बिकास प्रेमी नेता , जनताको सुख दुख मा साथ दिने र देसब्यापी रुपमा सबैले चाहेको हक्की हुति र बुद्दी भएको , आफू हार्दा पनि सधै जनताको काम गर्न रुचाउने , हिजो आज र भोलि सधै जनताको काम गर्ने नेता भएको मोहन बस्नेत भएको प्रदेस सभा क मा बिकासको बाकस बोकेर हिड्ने अनि धेरै बजेट प्रदेस बाट ल्याएर देखाइसकेको युवा नेता भएकोले र प्रदेस सभा ख मा युवा २९ बर्षको कलिलो उम्मेदवार , जनताले पनि रुचाएको मेलम्ची बाढिमा व्यापक खटेको युवा भोलि जितेर पनि युवाहरुको माग लाई सम्बोधन गर्ने खालको मानीस भएको ले यस क्षेत्रमा पनी गठबन्धनले जित्ने छ हाम्रो नगरपालीका बाट दुबै क्षेत्रका उम्मेद्वार बिकासे नेता भएकाले गठ बन्धनले जित्ने अबस्था रहेको छ ।
३ गठबन्धनले जित्ने आधार के देख्नु भएको छ
मोहन दाइ आफ्नो पार्टी मात्रै नभएर विपक्ष पाटीका कार्यकर्ताले पनि रुचाउने , सबैको मन मुटुमा अट्ने साथै जनताको सुख दुख मा साथ दिने र देसब्यापी रुपमा सबैले चाहेको हक्की हुति र बुद्दी भएको , आफू हार्दा पनि सधै जनताको काम गर्न रुचाउने , हिजो आज र भोलि सधै जनताको काम गर्ने नेता भएको मोहन बस्नेत र प्रदेस सभा क मा बिकासको बाकस बोकेर हिड्ने युवराज दुलाल साथै प्रदेस सभा ख मा युवा २९ बर्षको कलिलो उम्मेदवार ,कृष्ण कुमार तामागं योग्य छन जनताले पनि रुचाएको गठबंधन मात्र नभएर एमाले हरुले नि भन्छन मोहन दाइलाइ भोट हाल्ने रहर थियो यो पल्ट पूरा हुने भो मेलम्ची बाढीमा व्यापक खटेको युवा भोलि जितेर पनि युवाहरुको माग लाई सम्बोधन गर्ने खालको उम्मेद्वार हरुले जित्ने छन उता क्षेत्र नं १मा पनी माधब सापकोटा सुबोध, मसिना खड्का,सरल सहयात्री लगाएतका बिकासप्रेमी नेताहरु भएकाले गठबन्धन ले जित्ने निश्चीत भएको छ । मोहन बस्नेत र युबराज दुलालको जोडि एकदम मिलेको छ। केन्द्र बाट मोहन दाइले अनि प्रदेस बाट युबराज र समिरले अरु जिल्लामा भन्दा धेरै बजेट ल्याएर क्षेत्र नम्बर २ मा बिकास गर्छन। शेर बहादुर तमाङ्ले १० बर्ष यो ठाउमा जितेर के गरे? एउटा उदाहरण छैन ।१० बर्ष मौका पाउँदा केही नगर्ने नेता देखि बिपक्षी भन्दा एमाले नै धेरै रुष्ट छन ,गाउँ स्तरका कार्यकर्ता मोहन दाइ र गठबन्धनका उम्मेदवारलाई भोट हाल्न आतुर छन । युबराज दुलाल पनि विपक्ष कार्यकर्ताबाट धेरै रुचाइएका नेता हुनबिकास प्रेमी नेतालाइ बिकास प्रेमी नेता भन्न रुचाउछ दुलाल एउटा बिकासप्रेमी नेता हो भन्ने कुरा काङ्ग्रेसले राम्ररी बुझेको छ। युबराजलाई जिताउन काङ्ग्रेस आतुर छ मोहन दाइलाइ जिताउन माओबादी झन धेरै आतुर छ ।
अन्तमा केही भन्नु छ की
हामी सबै लाइ गठबन्धनको निती अनुसार इमान्दारीताका साथ गठबन्धनलाइ मत हाल्न लागी परेका छौ अन्तरघात गर्दैनौ हामी इमानदारी पुर्बक गठबंधनलाई मत दिन्छौ। र माओबादिले पनि इमान्दारी पुर्बक भोट हाल्छ हामी यो कुरामा बिस्वस्त छौ
चौतारा नगरपालिका बाट गएको मतले नै भोलीका दिनमा काङ्ग्रेस गठबंधनमा इमान्दार रहेछ भन्ने कुरा प्रमाणित हुन्छ। भन्दै मेरो भनाइ राख्न दिनु भएकोमा लोकप्रिय समचारलाइ बिशेष धन्यबाद दिन चाहान्छु