सम्पर्क

राजनिती

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष एमालेमा प्रवेश

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली कांग्रेसबाट स्थानीय निर्वाचन २०७४ मा बाह्रबिसे नगरपालिका २ को वडाअध्यक्षमा निर्वाचित बमबहादुर तामाङ नेकपा एमाले मा प्रवेश गर्नुभएकाे छ । एमाले विभाजनपछि समाजवादीमा गएका जनप्रतिनिधि बाहेक सिन्धुपाल्चोकमा निर्वाचित जनप्रतिनिधि नै अर्को पार्टी मा प्रवेश गरेको यो पहिलो घटना हो । एमाले बाह्रबिसे नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य अरुण नेपाल लगायत एमाले नेताहरुले वडा अध्यक्ष तामाङ सहित कांग्रेस कार्यकर्ताहरुलाई एमाले प्रवेश गराएका थिए ।सत्तरी उपनामले समेत बाह्रबिसे क्षेत्रमा चर्चित काग्रेस स्थानीय नेता समेत रहेका वडा अध्यक्ष तामाङ २०४० सालदेखि काग्रेस मा कृयाशिल रहजुभएकाे थियाे । माओवादी द्वन्द्वकालमा कांग्रेस भएको कारण तामाङलाई माओवादी ले गोलि प्रहार समेत गरेर घाइते बनाएको थियो । पार्टी प्रवेश गर्दै वडा अध्यक्ष त...

सिन्धुपाल्चोक कांग्रेस अधिवेशन ः नेतृत्वमा कसले मार्ला वाजी ?

ब्रेकिङ न्युज १, राजनिती
नेपाली कांग्रेसको विवादित १६ वटा जिल्लाको अधिवेशन पटक–पटक सर्ने क्रम अब रोकिने देखीएको छ । यस्तैमा सिन्धुपाल्चोक जिल्लाले यही फागुन २७ र २८ गते अधिवेशन गर्ने घोषणा गरेको छ । यो घोषणासँगै चुनावी माहोलले जिल्लाका नेता–कार्यकर्तालाई ऊर्जा थपिएको छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सिन्धुपाल्चोकमा नगर र गाउँ अधिवेशन सम्पन्न भएको छ । १२ वटा स्थानीय निकायमा गाउँ र नगर अधिवेशनबाट धेरैजसो नयाँ अनुहार नेतृत्वमा आएका छन् । सिन्धुपाल्चोकमा अहिले पार्टी सभापतिका लागि आधा दर्जन अनुहार देखिएका छन् । यीमध्ये तीन जनाको उमेदवारीलाई महत्का साथ हेरिएको छ । गाउँपालिकालाई पटक–पटक जिल्लाकै प्रथम बनाउन सफल वंशलाल तामाङदेखि प्राध्यापक, पूर्व क्षेत्रीय सभापतिले समेत उमेदवारी घोषणा गर्नुभएको छ । वंशलाल तामाङ तत्कालीन निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको साहसिक–ऐतिहासिक विद्यार्थी आन्दोलनमा २०३६ सा...

वंशलाल तामाङको प्रतिवद्वता, सरकार कांग्रेसको – सेवा जनताको

ब्रेकिङ न्युज २, राजनिती
सन्तोष सिग्देल नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापतीका उमेदवार वंशलाल तामाङले ७ प्रतिबद्वता ब्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत प्रतिवद्वताहरू व्यक्त गर्नुभएको हो । सरकार नेपाली कांग्रेसको, सेवा जनताको भन्ने प्रतिवद्वताका साथ उमेदवारी घोषणा गरेको तामाङले बताउनुभयो । तामाङको प्रतिवद्वतामा विधानको पुर्ण पालना, अग्रजलाई सम्मान, विचार प्रधान पार्टी – नीति प्रधान नेतृत्व जस्ता लोकप्रिय विषयहरू समावेश भएका छन । तामाङले प्रस्तुत गरेको ७ प्रतिवद्वताहरूमा विधानको पूर्ण पलना र सुदृढ संगठन ,व्यवस्थित कार्यालय गतिशील कांग्रेस , अग्रजलाई सम्मान युवालाई अवसर , सरकार कांग्रेसको – सेवा जनताको , संगठित, सक्रिय बलियो भातृ संस्था , विचार प्रधान पार्टी, नीति प्रधान नेतृत्व ७) विपदको साथी – नेपाली कांग्रेस पार्टी रहेका छन् । तामाङले आफ्नो पुरै जीवन जनतामा समर्पित भएको बताउनुभएको छ । ...

एमाले चौताराको अध्यक्ष श्रेष्ठ माथी कार्बाही

राजनिती, समाचार
सिन्धुपालचोक ,नेकपा एमाले चैतारा साँगाचोकगढी नगर कमिटीका अध्यक्ष खिलबहादुर श्रेष्ट लाइ अध्यक्ष बाट हटाइएको समाचार प्राप्त भएको छ । सचिब शुक्रराज प्याकुरेल द्धारा जारी पत्रमा यस्तो जनाइएको छ ।

प्याकुरेल नगर सचिव वाट निष्काशित

राजनिती, समाचार
नेकपा एमालको नगर सचिब प्याकुरेल िनलम्बित नेपाल कम्युनिष्ट पार्टी ९एमाले० चौतारा साँगाचोकगढी नगर कमिटीको सचिव शुक्रराज प्याकरेललाई नगर सचिब बाट हटाई साधरण सदस्या समेत बाट निलम्बन गरि कार्वाही गरेको छ । नगर सचिव प्याकुरेललाई २०७८ फागुन १० गते बैठक को निर्णय अनुसार सोधिएको स्पष्टिकरण पत्र र लेखिपठाएको पत्रको बारेमा समेत छलफल गर्दा पाटिको सचिब पदबाटहटाईयको जनाउदै पार्टीको नेताहरुलाई निरन्तर अनादर र अभद्र रुपमा आफ्नो अभिब्यक्ति दिदै हडेको भन्दै कार्वाही गरेको नगर अध्यक्ष खिलबहादुर अध्यक्षद्वारा जारी विज्ञप्तिमा जनाईएको छ । श्रेष्ठद्वारा जारी विज्ञप्तिमा अनाधिकृतन रुपमा पार्टीको लेटरप्याड प्रयोग गर्दै जिज्ञासा भन्दै खिसिटेउरी भाष प्रयोग गरेको र त्यस पत्रमा नेतृत्वलाई अझै अभद्र र अनदार अभिब्यक्ती दिएकाले कार्वाही गरेको जनाईएको छ ।बिज्ञेप्तिमा सचिब पद बाट हटाउदै दुई बर्षकम लागि साधरणा सदस्यबाट स...

हेलम्बुका युबाहरु नेकपा(एमाले) प्रबेश

ब्रेकिङ न्युज १, राजनिती
सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिकाका एक दर्जन युबाहरु रामचन्द्र कालिराजको नेतृत्वमा बिभिन्न पार्टि परित्याग गरि नेकपा(एमाले) प्रबेश गरेका छन् । अन्य प्रबेसिहरुमा बिनोद दर्नाल,राजकुमार बि.क.,दावा लामा,दावा दोर्जे लामा लगायत रहेका छन । आफुहरु संलग्न नेपाली कांग्रेस र नेकपा(माओवादी )ले हेलम्बु गाउँपालिकामा बिकास निर्माणमा कुनै ध्यान नदिएर भ्रष्टाचारमा लिप्त भएको र राष्ट्रघाती एमसिसि सम्धि संसदबाट अनुमोदन गराएकोले आफुहरु राष्ट्रबादि नेता कमरेड केपि ओलिले नेतृत्व गर्नु भएकोको पार्टि नेकपा(एमाले) प्रबेश गरेको नव प्रबेसिहरुले बताए । सो प्रबेश कार्यको संयोजन नेकपा(एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटि सचिबालय एबम हेलम्बु गाउँपालिका सह ईन्चार्ज दावा लामा ह्योल्मोले गर्नु भएको थियो । बौद्धमा भएको सो पार्टि प्रबेश कार्यक्रममा नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटि सचिबालय सदस्य एबम हेलम्बु इन...

राप्रपा सिन्धुपाल्चोकद्धारा निम्न ब्यक्तिहरुलाई जिम्मेवारी तोकियो

राजनिती
राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोककोे बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । राप्रपा जिल्ला अध्यक्ष निलध्वज थापाको अध्यक्षतामा र केन्द्रीय सदस्य एष्मिन ढुङ्गनाको विशेष उपस्थितिमा चौतारामा बसेको बैठकले शंकर कार्किलाई राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको जिल्ला सँयोजकको जिम्मेवारी दिईएको छ । त्यसैगरी जिल्ला कार्यसमितिको कार्यालयमा सि सि क्यामेरा जोड्नका लागि प्रकाश देउजालाई जिम्मेवारी दिईएको छ । वैठकले जिल्ला कार्यसमिति सदस्यमा ११ जनालाई मनोनित गरेको छ । मनोनित हुनेहरुमा दिपेन्द्र थापा, दलबहादुर श्रेष्ठ, फडिन्द्र प्रसाद दाहाल, राजन धिताल, यज्ञेन्द्र सिग्देल, प्रविन तामाङ, देवी लामिछाने, पदम दोर्जे तामाङ, जुना पौडेल र कामी तामाङ रहनुभएको छ । पछिल्लो समय राप्रपा सिन्धुपाल्चोकले जिल्लाभर स्थानिय निर्वाचनलाई ध्यान दियर विविध कार्यक्रम गरिरहेको छ ।...

नेपाली काँग्रेस सिन्धुपाल्चोकको अधिवेशन फागुन २६ मा उम्मेदवारी दर्ता, २७ गते मतदान

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक नेपाली काँग्रेसको जिल्ला अधिवेशन यहि फागुन २६ गते उम्मेदवारी दर्ता र २७ गते मतदान हुने निर्णय भएको छ । २६ गते उम्मेदवारी दर्ता संगै अन्तिम नामावली प्रकाशित हुने र २७ गते मतदान हुने जिल्ला सह–सचिब अनुप न्यौपानेले जनाएको हो । आज नेपाली काँग्रेस केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतको सम्पर्क कार्यालयमा बसेको काँग्रेस सिन्धुपाल्चोक शिर्ष नेताहरुको बैठकबाट सो निर्णय गर्नुभएको हो । बैठकमा नेता बस्नेत, जिल्ला सभापति बिकाश लामा, बागमती प्रदेश सह–महामन्त्री हरिशरण श्रेष्ठ, जिल्ला सह–सचिब अनुप न्यौपाने, इन्द्रावती गाउँ पालिका अध्यक्ष बंशलाल लामा, क्षेत्र नं. २ का सचिब केशव श्रेष्ठ, प्रदेश प्रतिनिधि रामेश्वर आचार्य र नेविसंघ क्षेत्र नं. २ का अध्यक्ष दिपेश राज खनाल उपस्थित रहनुभएको थियो । बैठक निर्वाचन अधिकृत देवबहादुर महतको समन्वयमा भएको थियो । काँग्रेस सिन्धुपाल्चोकको शिर्ष नेताहरुको बैठ...

नेता बस्नेत द्धारा स्वास्थ्य सामाग्री बितरण

ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा अस्पताललाइ कन्सेन्ट्रेटर अक्सजिनको सामाग्री सहित जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, जिल्ला प्रहरी कार्यलय र शसस्त्र प्रहरी कार्यालय लगायत इन्द्रावती गाँउपालीकाका सबै वडा ,तथा चौतारा साँगाचोकगढी नगरपालिका सबै वडाहरुलाइ माक्स तथा सिटामोल लगायत स्वास्थ्य सामाग्रीहरु बितरण गर्नु भएको छ । चौतारामा आयोजित उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघलाइ समेत स्वास्थ्य सामाग्री हस्तानन्तरण गर्नुभएको हो । पत्रकार महासंघका कमला पाख्रीनले उक्त सामाग्री लिनु भएको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै पुर्ब मन्त्री बस्नेतले मानिस स्वास्थ्य रहे मात्र देशको बिकास हुने भन्दै आफु अशक्त हुँदा पनी आफु भन्दा न्युन आय भएका नागरिकहरुलाई स्वास्थ्य समाग्रीको चरम अभाव भएपछि बैशाखीका भरमा हरेक गाँउ गाउँमा गएर स्वास्...

दुई दिन सर्यो काँग्रेस जिल्ला अधिवेशन

ब्रेकिङ न्युज २, राजनिती
नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १५ गते हुने भएको छ । बिहीबार बसेको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समिति बैठकले फागुन १३ गतेका लागि तोकिएको निर्वाचन दुई दिन पछाडि सारेको हो । काँग्रेस निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार पार्टी नेतृत्वको अनुरोध अनुसार जिल्ला अधिवेशनको मिति दुई दिन सारिएको हो । काँग्रेसले यसअघि सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँकै, अछाम र कैलालीको निर्वाचन फागुन १३ गते गर्ने निर्णय गरेको थियो ।...