सम्पर्क

प्याकुरेल नगर सचिव वाट निष्काशित

नेकपा एमालको नगर सचिब प्याकुरेल िनलम्बित नेपाल कम्युनिष्ट पार्टी ९एमाले० चौतारा साँगाचोकगढी नगर कमिटीको सचिव शुक्रराज प्याकरेललाई नगर सचिब बाट हटाई साधरण सदस्या समेत बाट निलम्बन गरि कार्वाही गरेको छ ।
नगर सचिव प्याकुरेललाई २०७८ फागुन १० गते बैठक को निर्णय अनुसार सोधिएको स्पष्टिकरण पत्र र लेखिपठाएको पत्रको बारेमा समेत छलफल गर्दा पाटिको सचिब पदबाटहटाईयको जनाउदै पार्टीको नेताहरुलाई निरन्तर अनादर र अभद्र रुपमा आफ्नो अभिब्यक्ति दिदै हडेको भन्दै कार्वाही गरेको नगर अध्यक्ष खिलबहादुर अध्यक्षद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।
श्रेष्ठद्वारा जारी विज्ञप्तिमा अनाधिकृतन रुपमा पार्टीको लेटरप्याड प्रयोग गर्दै जिज्ञासा भन्दै खिसिटेउरी भाष प्रयोग गरेको र त्यस पत्रमा नेतृत्वलाई अझै अभद्र र अनदार अभिब्यक्ती दिएकाले कार्वाही गरेको जनाईएको छ ।बिज्ञेप्तिमा सचिब पद बाट हटाउदै दुई बर्षकम लागि साधरणा सदस्यबाट समेत निश्काशन गरियको जनाईएको छ