सम्पर्क

समाचार

सेवा प्रवाह, पारदर्शी र सुशासनको लागि जिल्ला प्रशासन कार्यालयबाट गरिने कार्यमा कुनै कमी हुदैनः प्रजिअ थापा

ब्रेकिङ न्युज २, समाचार
सेवा प्रवाह, पारदर्शी र सुशासनको लागि जिल्ला प्रशासन कार्यालयबाट गरिने कार्यमा कुनै कमी नहुने प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनु भएको छ । उहाँले शुक्रवार जिल्ला समन्वय समितिको सभा हलमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेको जबाफमा यस्तो बताउनु भएको हो । नागरिकता प्रमाण पत्र दिँदा पहिचान नखुलेकाको लागि पहिचानका लागी प्रहरी सर्जमिन आवश्यकता भएकोले त्यस्ताका लागी सार्वजनिकको लागि प्रहरीमा पठाउने गरिएको बताउनु भयो । थापाले नागरिकता राष्ट्रिय परिचयपत्र लगाएको सेवाको लागि विभिन्न स्थानीय तहमा शिविर चलाउनको लागि आवश्यक समन्वय भइराखेको, विपद् व्यवस्थापनमा निरन्तर जिल्ला प्रशासन कार्यालयले काम गरिरहेको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यलयद्धारा आयोजित उक्त कार्यक्रममा कार्यालयमा नै निःशुल्क रूपमा फारम भर्नको लागि प्रयास भइरहेको र छिट्टै नै त्यसको व्यवस्था हुने जानकारी दिनु हुँदै जिल्...

अन्तराष्ट्रिय नेपाली समाज कतारको चौथौ अधिवेशन सम्पन्न, अध्यक्षमा राजाराम शाही सर्वसम्मत

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक,कतार अन्तर्राष्ट्रिय नेपाली समाज कतार नयाँ शक्तिको चौथो अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ । डा. बाबुराम भट्टराई समर्थकका रुपमा रहेको समाजको अधिबेशन अध्यक्ष राजाराम शाहीको सभापतित्व तथा समाजका उत्प्रेतक तथा सघिंय परिषद सदस्य बुधबल गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको बन्द शत्रबाट आगामी कार्यकालका लागी अध्यक्षमा राजाराम शाही निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा ध्रुब क्षेत्री उपाध्यक्षमा रामजी सुवेदी, पुष्पराज भण्डारी, सरोज कुमार महतो, रामचन्द्र गिरी, महिला उपाध्यक्षमा ललिता बोहरा, महासचिवमा नवीन निरौला,सचिबमा नर बहादुर गुरुङ, रुद्र बहादुर कटुवाल लोकेन्द्र बहादुर कार्की कोषाध्यक्षमा खड्ग बहादुर बुढा र सह–कोषाध्यक्षमा प्रेम कुमार गुरुङ निर्वाचित भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा बिष्णुहरि मरिहट्टा, कृष्ण प्रसाद देबकोटा, बिष्णु बि.क, खगेन...

बिजुलीको काम गर्दा गर्दै गयो श्रमिकको ज्यान

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–३ मा बिजुलीको पोलमा चडेर बिजुलीको लाइन मिलाउँने क्रममा एकजना श्रमीकको ज्यान गएको छ । हामीलाई प्राप्त समाचार अनुसार दिउसो १२ बजेदेखी करेन्ट बन्द भएपछी बिजुली चेक जाँच गर्ने क्रममा एक्कासी लाइन आएपछी बाह्रबिसेमा पोलमा चढेका श्रमीकको निधन भएको हो । मर्मत गर्दैे गरेको अबस्थामा करेण्ट लागेको स्थानीयहरुको भनाई रहेको रेडियो लोकप्रिय नेत्रज्योतीका कर्मचारी नमुना बिकले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकको सनाखत हुन सकेको छैन । स्थानीयहरुको अनुसार मृतकको घर मकावनपुर जिल्ला भएको बताइएको छ । यसको वास्तविकता भने प्रहरीले अनुसन्धान गरिरहेको हुँदा अनुसन्धान पछी मात्र थाहा हुनेछ ।...

आगमी माघ २६ गते पाँचौ लिस्तिकोट दुगुनागढी माउन्ट ट्रेल रेस हुने

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
आगमी माघ २६ गते ‘पाँचौं लिस्तिकोट–दुगुनागढी माउण्टेन ट्रेल रेस २०८१’ प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल–तिब्बत लडाइको बेला प्रयोग भएको मार्गमा पर्ने प्रसिद्ध धार्मिकस्थल लिष्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी रेस सञ्चालन गर्ने भएको हो । आज (शनिबार) गणको कार्यालय चौतारामा पत्रकार भेटघाट कार्यक्रम गर्दै पाँचौं लिस्तीकोट–दुगुनागढी ट्रेल रेस सञ्चालन गर्ने बताएको छ । इन्द्रध्वज गणको आयोजना र भोटेकोशी गाउँपालिकाको प्रायोजनमा साहसिक खेलकुदको बिकास तथा शैनिक नागरिकको सम्वन्धलाई प्रगाढ बनाउने उद्देश्यले आगामी माघ २६ गते उक्त रेस सञ्चालन गर्ने गणका खेल संयोजक सेनानी अनिलकुमार बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार भोटेकोशी गाउपालिका–३ ड्राइपोटदेखि लिस्तिकोट हुँदै दुगुननगढीसम्म २४.५ किलोमिटर दौड प्रतियोगिता हुनेछ । अल्ट्रा म्याराथुन २४.५ लम्बाइ रहेको दौडको लागि माघ १५ गतेसम्म सहभागील...

शिक्षक विद्यार्थी मिलेर विद्यालयमा फलाए तरकारी

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
पृथ्वीजंग पाण्डे /बाह्रबिसे शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग र श्रमलाई उत्पादनसम्म जोडेर सुरु गरिएको बाह्रबिसे नगरपालिका २ दुरुमथलीको मंगलादेबी जनजागृती आधारभूत विद्यालयमा प्रधानाध्यापक बमबहादुर तामाङको योजना र पहलमा विद्यार्थीहरु र शिक्षक मिलेर विद्यालयको करेसाबारीमा फलाएको तरकारी फलाइ आत्मनिर्भर हुने कार्यक्रम प्रभावकारी बन्दै गएको छ । साथै विद्यार्थीहरुको सिकाईमा थप प्रभाव देखिएको पाइएको छ । सो विद्यालयका विद्यार्थीहरु र शिक्षक यतिबेला विद्यालयकै करेसाबारीमा तरकारी टिपिरहेका छन् । विद्यालयमा गत वर्षदेखि सुरु भएको तरकारी फलाउने कार्यक्रममा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीलाई सहभागी गराइएको छ । विद्यार्थीहरुले विद्यालयकै करेसाबारीमा मौसम अनुसारका तरकारीहरु लगाउने गर्छन् । करेसाबारीमा उत्पादन भएको तरकारी विक्रीवितरण पनि गर्न थालिएको छ । ।नेशनल केयर फाउन्डेसन र फ्रन्जेस क्राइज जर्मनी को सह...

भक्तपुरमा सामाजिक क्षेत्रमा समन्वयको अभाव, एचआइभी सङ्क्रमितका समस्यामा उपेक्षा

समाचार
सन्जिब दुलाल/भक्तपुर भक्तपुरका चार वटा नगरपालिकाले एचआइभी सङ्क्रमित र लागूपदार्थ दुव्र्यसनीको उपचार, पुनः स्थापना, र जीविकोपार्जनमा आवश्यक पहल नगरेको भन्दै सरोकारवाला निकायहरूले गुनासो गरेका छन् । चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित सुरुवात सामुदायिक उपचार तथा पुनः स्थापना केन्द्रले आयोजना गरेको सामाजिक लेखाजोखा कार्यक्रममा सरोकारवालाहरूले स्थानीय तहले आवश्यक जिम्मेवारी बहन नगर्दा समस्या झन् जटिल बन्दै गएको बताउनुभएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति (जिसस) भक्तपुरका प्रमुख ईश्वर थापाले सामाजिक तथा मानवीय क्षेत्रमा काम गरौँ भन्दा भक्तपुरका मेयरहरूले पर्याप्त सहयोग नगरेको आरोप लगाउनुभयो । थापाले भक्तपुरका चार नगरपालिकाका मेयरहरूले समन्वय बैठक बस्ने वाचा गरे पनि कहिल्यै कार्यान्वयन नगरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मुखले सबै जना सहयोग गर्न तयार हुँ भन्नुहुन्छ, तर व्यवहारमा चार ज...

समाचार लेखेकै कारण ज्यान मार्ने धम्कीका बारेमा प्रतिबेदन महासघमा

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
  समाचार लेखेकै कारण ज्यान लिने सम्मको धम्की खेपिरहेका सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहालसंग जोडिएको घटनाका सम्बन्धमा स्थलगत अध्ययन गर्न गठित मिडिया मिसनले तयार पारेको प्रतिवेदन नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमिति समक्ष पेश भएको छ। समाचार लेखेकै कारण ज्यान लिनेसम्मको धम्की खेपिरहेका सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहालसंग जोडिएको घटनाका सम्बन्धमा स्थलगत अध्ययन गर्न गठित मिडिया मिसनले तयार पारेको प्रतिवेदन नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमिति समक्ष पेश भएको छ। नेपाल पत्रकार महासंघले प्रतिवेदनको अध्ययन गरी आवश्यक कदम चाल्ने तयारी थालेको छ।...
कतारमा मगरहरुको प्रमुख राष्ट्रिय चाड “माध्या सकराटी” मनाईदै

कतारमा मगरहरुको प्रमुख राष्ट्रिय चाड “माध्या सकराटी” मनाईदै

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार कतारमा मगरहरुको प्रमुख राष्ट्रिय चाड “माघ्या सकराटी” नयाँ बर्षको अवसरमा नेपाल मगर संघ शाखा कतारको आयोजनामा मनाइने भएको छ । “सम्पूर्ण मगरहरूको एकता अहिलेको आवश्यकता” भन्ने मूल नाराका साथ (मिनाम ल्हेस् ५०१८)– २०२५ को अवसरमा आयोजित बनभोज तथा बिविध साँस्कृतिक कार्यक्रम मनाउन लागेको हो । बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि आगामी जनवरी सत्र तारीख अबु हमुर स्थित ईन्डियन आईडियल स्कुलको सभाहलमा भब्यताका साथ मनाउने तयारी भईरहेको र कार्यक्रमका लागि नेपालबाट अतिथि कलाकार चर्चित लोक तथा दोहोरी गायिका सम्झना लामिछाने मगर कतार आउने संघका अध्यक्ष रेशम आले मगरले जानकारी दिनुभयो । अतिथि कलाकार गायिका लामिछानेका मञ्जुरी, बैना रुमाल, फुल फुलेर पहेलै, बनैमा फुल बसायो, तिम्रो सम्झना जस्ता हिट गितहरु बजारमा चर्चाको शिखर चुलीमा छन् । लामिछानेको बिशेष सांगीतिक प्रस्तुतिको साथमा न...
बाह्रबिसेमा लागुऔषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम

बाह्रबिसेमा लागुऔषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम

समाचार
जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले लागुऔषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम गरेको छ । बाह्रबिसे नगरपालिकामा बिहिबार लागु औषध बिरुद्धमा बिभिन्न नाराहरुका साथ बजार परिक्रमा गरेर कवर्डहलमा गई लागु पदार्थ बिरुद्धको सचेतना कार्यक्रम गरेको हो । बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतको प्रमुख अतिथ्यतामा र उपप्रमुख मन्जु तामाङको बिशेष अतिथ्यतामा यो कार्यक्रम भएको हो । प्रमुख जिल्ला अधिकारी किरण थापाको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यलय तथा सुरक्षा निकायका प्रमुखहरु बाह्रबिसे नगरपालिकाका कार्यपालिकाका पदाधिकारीहरु वडा अध्यक्षहरु बिद्यार्थी शिक्षक अभिभावकहरुको उपस्थिती रहेको थियो ।...

बाह्रबिसे नगरले गठन ग¥यो नगर स्तरीय महिला सञ्जाल

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाको नगर स्तरीय महिला सञ्जाल गठन गरिएको छ । बिहिबार बाह्रबिसे नगरपालिकाको नगरप्रमुख बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा, विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी किरण थापा, बाह्रबिसे नगरपालिकाका उपप्रमुख मञ्जु तामाङको सभापतित्वमा नगरपालिका स्तरीय महिला सञ्जाल गठन गरिएको हो । विभिन्न वडाहरुमा गरिएको वडास्तरीय सञ्जालहरुको प्रतिनिधित्व हुने गरी मिनु बस्ेतको अध्यक्षतामा १२ सदस्यीय सञ्जाल गठन भएको छ । सञ्जालको उपाध्यक्षमा सानु थापा, सचिव शुभलक्ष्मी तामाङ, कोषाध्यक्ष लकमाया तामाङ, सह–सचिव दासाङ्मु शेर्पा र सह–कोषध्यक्ष सर्मिला पराजुली रहनुभएको छ । यसैगरि सदस्यहरुमा कविता विक सानुमाया विक, चरि नेपाली, गणेश कुमारी रिसाल, लक्ष्मी श्रेष्ठ र तुलसीमाया श्रेष्ठ रहनुभएको छ । उक्त कार्यक्रममा नगरपालिकाका उपप्रमुख मञ्जु तामाङले महिलाको हकहितका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको...