सम्पर्क

स्वास्थ्य

जताततै बाढी पहीरो सतर्कता अपनाउँन अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
पछील्लो समयमा परेको पानीका कारण देसै भरी बाढी पहीरोको त्रास बढी रहेको छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदी मा पनी बाढी आइरहेको छ । प्रमुख जिल्ल अधिकारी बेदनिधी खनालले सबै नागरिकले जोखिम महशुस गरी सतर्कता अपनाउँन पर्ने भएकाले जोखिम भएका क्षेत्रमा पुरै सतर्कता हपनाउँन अनुरोध गर्नु भएको छ । सिन्धुपाल्चोक जिल्लाको गुम्थाङ, धाप, नकोटे र आसपास मा घण्टा भारी बर्षा मापन, मेलम्ची नदी नकोटेको जलसतह बढी्हेको छ , मेलम्ची, बलेफि र अन्य साना खोलामा पनी आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्छ, बिहान १० बजे सम्म अति उच्च सतर्कता अपनाउँन अनुरोध गरिएको छ। ज्ल तथा मौसम बिभागले समेत बिहान १० बजे सम्म अती सचर्कता अपनाउँन नागरिकहरुको मोबायल मार्फत समेत जानकारी गराएको छ ।...

बाढीका कारण क्षेती भएको पुल तत्काल बनाइने

#, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका ११ स्थित इन्द्रावती तथा मेलम्चीमा रहेको झोलुङ्गे पुल जोखिममा परेपछि त्यसको अनुगमन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले तत्काल प्राविधिक टोली खटाएर संरक्षणको काम गरिने बताउँनु भएको छ ।छाप भन्ज्याङ –फट्केश्वर सडक अन्तर्गत दिर्ग साइला पहिरोमा पहिरो पन्छाउँदै मेलम्ची नगर प्रमुख आइतमान तामाङले मुख्य सडकमा अबरोध भए पछी तत्काल पन्छाउन मेसिन तयारी अवस्थामा राखिएको बताउनुभयो ।झोलुङ्गे पुल तथा बस्ती संरक्षणका लागि मेलम्ची बजारवासीहरूले नगरपालिकासँग माग गरेका छन् । नगर प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधानलाई आज ध्यानाकर्षण पत्र बुझाउँदै बजारका बाढी प्रभावितहरूले तत्काल पुल संरक्षणका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् । मेलम्ची नगरपालिकाको वडा नम्बर ११ र को केही भाग अन्य वडाहरू ७, ८, ९, र १० त्यस्तै पाँचपोखरी थाङ्पाल गाउँपालिका र इन्द्रावती गाउँपा...

अविरल बर्षाको कारण सडक अबरुद्ध बस्नेतद्धार सहयोग

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालिकामा अविरल बर्षाको कारण बिचल्लिमा परेको सुत्केरि बच्चाको उपचारका लागी नगर प्रमुख द्धारा ठुलो सहयोग भएको छ ।गए राति भयको बर्षादको कारण बन्द भएको अरनिको राजमार्गको साँधिखोल्सामा सडक सञ्जाल टुटेपछि (करिव एक महिने जन्डिसबाट पिडित बालक) बिरामि लिएर आएका एम्बुलेन्स अड्किएको थियो । उक्त सुत्केरि बालक त्यसरि अलपत्र परेको समाचार पायपछि बाह्र्बििसे नगर पालिकाका प्रमुख बालकृष््ण बस्नेतले आफुले प्रयोग गरिरहेको गाडि समेत, बिरामिलाई दिई अस्पताल पठाउनु भयको छ। ।बाढिले गर्दा बन्द भएको सडक खुलाउँन पुग्नु भयका नगर प्रमुख बस्नेतले आपतकालीन अवस्थामा सहयोग गर्नु नै मानिसको मुख्य धरम भयको बतापउँनुभयो । उँहाले नगरपालिकाले प्रयोग गरेको षाडि सबैको हो आपतको बेला प्रयोगमा नआउँने साधनको कुनै पनि महत्व नहुने बताउनु भयो ।गए रातिको अविरल बर्षाको कारण बन्द भएको अरनिको राजमार्गको स...

नेत्रज्योती कृषि सहकारी संस्थाको ११ औं बाषिक साधारण सभा सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
नेत्रज्योती कृषी सहकारी संस्था लिमिटेडको दशौं स्थापना दिवस एघारौं साधरण सभा सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका १४ डडुवामा रहेको कृषि सहकारी संस्थाले सोमबार जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख अतिथित्वमा सभा सम्पन्न गरेको हो । कार्यक्रममा विशेष अतिथिहरु चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सीता थापा, चौतारा सागाँचोकगढी सहकारी शाखा प्रमुख दुर्गा प्रसाद ढुङ्गेल, घरेलु तथा साना उद्योग कार्यालयको प्रमुख विश्वनाथ काफ्ले लगायतका रहनुभएको थियो । चौतारा साँगाचोकगढी नगरपालिका १४ का वडाध्यक्ष उद्धव नेपाल तथा वडा सदस्यहरुको संस्थाका सदस्य जनप्रतिनिधि लगायतको उपस्थितीमा साधारण सभा कार्यक्रम सम्पन्न गरेको हो ।संस्थाको सचिव मोहन बहादुर बस्नेत (शम्भुले) ले प्रतिबेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठले कार्यक्रममा बोल्द...

गाँउ गाँउमा सरकार घरघरमा भत्ता

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १० ले जेष्ठ नागरीक तथा असाय व्यक्तीहरको सुबिधाका लागी टमोल टोलमा नै बैङ्कको सुबिधा सहीत सामाजिक सुरक्षा भत्ता बापत पाउँनेरकम बि तरण गरेको छ । आइतबार र सोमबार गरी दूइ दिन सम्म चलेको एकीकृत घुम्ती सेवामा सामाजिक सुरक्षा भत्ता बितरण, सामाजिक सुरक्षा भत्ताको कागज नबीकरण, स्वास्थ्य बिमा, सम्पती कर, मालपोत कर लगाएत वडा कार्यलय बाट पाइने सुबिधाहरु लिएर टोलटोलमा वडा अध्यक्ष निलबहादुर तामाङ्ग सुमन वडा सचिब निरोज बिसुखें सहीत स्वास्थ्य कर्मी हरु टोलटोलमा आएर सुबिधा दिएकोमा जेष्ठ नागरिकहरु ख्ुाशी भएका छन । नोपली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब मन्त्री मोहन बहादुर बस्नेत ले नागरिकलाइ सके सम्म कुनै पनी सम्स्ष हुन नदीनु भन्नु हँुदेै हरेक दुखी कँहा पुग्न दिनु भएकोनिर्देशनको पालना गर्दै बैङ्कमा जाँदा आउँदा जेष्ठ नागरिक तथा असायहरुलाइ ज्यादै सम...

पाँच पोखरीमा यो वर्ष जनै पूर्णिमामा मेला लाग्ने

#, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार, स्वास्थ्य
देवराज सुवेदी, सिन्धुपाल्चोक । जनै पूर्णिमाका अवसरमा वर्षेनी एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँच पोखरीमा यो वर्ष मेला लाग्ने भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका –३ भोताङमा रहेको पाँच पोखरीमा कोरोना महामारीका कारण अघिल्लो दुई बर्ष मेला लागेको थिएन । यसपालि भने जनै पूर्णिमा मेला भर्न पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले आग्रह गर्नुभयो । यो वर्षको जनै पूर्णिमा साउन २७ गते परेको छ । समुद्री सतहबाट करिब चार हजार १०० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना ठूलो गरी पाँचवटा ताल रहेका छन् । संसारकै उच्च स्थानमा रहेको पोखरीमध्ये नवौँ स्थानमा पर्ने पाँचपोखरी सिन्धुपाल्चोकको नै एक उत्कृष्ट गन्तव्य हो । इन्द्रावतीको उद्गमस्थल पाँच पोखरीमा साना ठूला धार्मिक र पर्यटकीय महत्त्वका पोखरीहरू रहेका छन् । पाँच पोखरीमा एकादशीदेखि जनै पूर्णिमाको दिनसम्म विशेष ...

भोटेकोशीद्धारा बर्षातमा सतर्क रहन अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्ला भोटेकोशी गाँउपालिकाले आफेना नागरिकलाइ बर्षाको कारणले जुसुकै बेला पनी बिपद आउँन सक्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ । पालिकाको तर्फबाट सुचना जारि गर्दै यस्तो अनुरोध गरेको हो । प्रमुख प्रशासकिय प्रमुख भद्र बहादुर बस्नेतले हस्ताक्षर गरि हरेक, वडा कार्यलय हरेक बिद्यालयहरुलाइ समेत सचेत गराउँदै सुचना जारी गर्नु भएको छ । सुचनामा बाढी÷पहिरो बाट सम्भावित जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन अनुरोध गरिएको हो । जारी सुचनामा केहि दिन यता मनसुन सक्रिय भई भारी वर्षात हुने हुदाँ जुनसुकै समयमा पनि विपत आइलाग्ने सम्भावित जोखिम क्षेत्र,भोटेकोशी नदि तटिय क्षेत्र, कोदारी राजमार्ग दायाँ–बायाँ बसोबास गर्ने साथै अन्य खोला किनार,भिरालो भुभागमा बसोबास गर्नु हुने सम्पुर्ण भोटेकोशी बासिहरुलाई आफुलाई पायक पर्ने सार्वजानिक सुरक्षित भवन (विद्यालय,सामुदायिक भवन,पाटी पौवा) मा बसोब...

मेलम्चीमा बाढीले बाटो बन्द सुत्केरीलाइ हेलीकप्टर

#, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा गए रातिको वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डका बिभिन्न स्थानमा बाटो बगाउँदा यातायात सेवा आवत जावतमा अवरुद्ध भएको छ । हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा सडक अवरुद्ध भएको छ ।बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक भत्काएको छ । मेलम्ची खोलास्थित नाकोटे र आसपासमा भारी वर्षा मापन भएको थियो । जलसतह बढेपछि मेलम्चीको तटीय क्षेत्रमा बाढी तथा भिरालो जमिन भएको ठाउँमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यलयले अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागले सतर्कताको सूचना जारी गरेको थियो । सो सूचना अनुसार प्रभावित क्षेत्रका बासिन्दा रातभर घर बाहिर बस्न बाध्य भएका थिए ।भारी वर्षाका कारण हेलम्बु ग्याल्थुम तथा मेलम्ची नदी तटीय क्षेत्रका स्थानीयले घर छाडेका छन् । मेलम्ची नदीको नाकोते बाढी मापन केन्द्रमा जलसतह १ दशमलव ५ मिटर...

सिहं दरबारको अधिकार गाँउमा बलेफीको प्रयास

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकाले सिहदरबारको अधिकार गाँउमा भन्ने नारालाइ ब्यवहारमा उतार्ने प्रयास गरेको छ । बलेफी गाँउपालिकाका अध्यक्ष गङ्गा बहादुर तामाङ्गले आफ्ना पालिकाका जेष्ठ नागरिककोे घरमै पुगेर भत्ता दिने अभियान शुरु गरेर यसको प्रयास शुरु गर्नु भएको हो । स्थानीय तहको दोश्रो निर्वाचनमा निर्वाचीत भए पछी तामाङ्गको लोकप्रियता बढ्दै गइरहेकोबेला यसरी जेष्ठ नागरिकको घरमा भत्ता जान थाले पछी झन लोकप्रियता बढेको छ । गाऊपालिका अध्यक्ष तामाङ को बिषेश पहलमा एनआइसी एसिया बैंक संग सहकार्य गर्दै प्रहरी प्रशासनको रोहबरमा बलेफी–४ अदमारा निवाशि जेस्ठ नागरिक १०३ बर्षिय विष्णुमाया खत्री लाई सामाजिक सुरक्षा भत्ता बापत पाउानेरकम हस्तांतरण गर्दै गाऊघर तथा टोल टोलमा समाजिक सुरक्षा भत्ता वितरण कार्य सुरू गर्नु भएको छ ।बलेफी गाउँपालिकाले घर घरमै गएर बृद्धा भत्ता दिन थाले पछी दिनभर हिँडेर बलेफीस्थित एनआ...

तत्कालसमस्या समधान गर्न नगर प्रमुख बस्नेतकोनिर्देशन

#, खेलकुद, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्ला बाह्र्बिसे नगर पालिकाका प्रमुख बालकृष्ण बस्नेतले नगरका कुनै पनी नागरिकलाइ समस्या नपरोस यदी परीहालेमा समस्या समधान गर्न सम्बन्धीत निकायले तत्काल आबश्यक कार्य अगाढी बढाउँनका लागी समबन्धीत शाखाका कर्मचारी हरुलाइ निर्देशन दिनु भएको छ । बाह्रबिसे मानेस्वारा घुम्थाङ्ग भैरबकुण्ड सडक खण्ड अन्तर्गत मानेस्वारा घट्टे खोलामा गएको पहिरोबाट आवत जावतमा समस्या पर्न गए पछी पहिरोको निरीक्षण गरि तत्काल उक्त बाटो सुचारु गराउनको लागि प्राबिधिकहरुलाई निर्देशन दिनु हँदै उँहाले उक्त कुरा बताउँनु भएको हो । निशुल्क शिक्षा स्वास्थ्य र स्थानीय रोजगामा का बिषयहरुमा आफ्नो पहीलो प्राथमिकता रहेको बताउँदै नगरपालीकाका प्रमुख बस्नेतले गाँउमा कुनै पनी नागरिक शिक्षा र स्वास्थ्यबाट बञ्चीत हुन नपरोस भनी आफुलागी परेको समेत बताउँनु भयो । जँहा मानिस शिक्षीत हुन्छन त्यहाका नागरिक स्वस पनी हुन्छन र जाँहा शिक्षी...