‘जनताको साथमा कांग्रेस’ अभियान भदौ १० देखी
नेपाली कांग्रेसले भदौ१० गते देखी ‘जनताको साथमा कांग्रेस’ अभियान शुरु गर्ने भएको छनेपाली कांग्रेसद्वारा २०७९ भाद्र ४ गते पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी गराएको हो । कार्यक्रममा आयोजित पत्रकार सम्मेलनमा प्रबक्ता प्रकाशस।ण महत द्धारा वितरित प्रेस विज्ञप्ति उक्त कुरा जनाइएको हो । बिज्ञेप्तीमा
पहिलो चरण भाद्र १० देखि वीपी जन्मजयन्ती भाद्र २४ सम्म हुने ,दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि हुने तेस्रो र निर्णायक चरण प्रत्यक्ष तर्फ उम्मेदवारी दर्तापछि हुने जनाइउको छ । बिज्ञेप्तीमा अभियानको चार उद्देश्य रहेको जनाइएको छ । जसमा
१) मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्ने २) जनताको घर–आगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने । ...
