सम्पर्क

Author: लोकप्रिय समाचार

बेपत्ता शिक्षकको २२ घण्टापछि जीवितै उद्धार

ब्रेकिङ न्युज १, समाचार
हेलम्बु गाउँपालिका १ सर्कथली छ्यादी खोलाले बगाएर शनिबार बेपत्ता भएका शिक्षकको २२ घण्टापछि जीवितै उद्धार गरिएको छ । दोलखा कालिञ्चोक ३ घरभएका शिक्षक केशव सिवाकोटीको स्थानीय सर्कथली आधारभूत विद्यालयमा पढाउँदै आउनुभएको थियो । हेलम्बु नाकाते पारी भेग छ्यादी खोलामा सिवाकोटी सहित ४ जना नुहाएर फर्किने क्रममा चिप्लएर सिवाकोटीलाई खोलाले बगाएको थियो । एक्कासी खोलामा चिप्लिएर उहाँ खसेर हराएपछि प्रत्यक्षदर्र्शी शिक्षक र स्थानीय प्रहरी लगायत खोजकार्यमा जुटेको थियो । बेपत्ता सिवाकोटी नभेटिएपछि आस मारेका स्थानीय र शिक्षकका परिवारले छ्यादी भिरबाट आइतबार बिहान ५ बजेको समयमा ‘बचाउ‚ बचाउ भन्ने आवाज बारम्बार सुनेपछि गाउँपालिका अध्यक्षलाई गुहारेका निमाग्याल्जेन शेर्पालाई गुहारेका थियो । तत्कालै नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय अगुवाजन र जनप्रतिनिधि उद्धारमा आवाज आएको छ्यादी भिरमा ढुंगाको...

ढुक्क हुनुहोस सिन्धु१ काँग्रेसकै हो ः बस्नेत

ब्रेकिङ न्युज १, राजनिती, समाचार
  नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्ला मात्र होइन देसै भरी गठबन्धनमा रहेका दलहरुले जुन क्षेत्रमा जसकोप्रभाव छ त्यसैलाइ टिकट दिने बताउँनु भयो ।                   बस्नेतले सिन्धुपाल्चोक जिल्लाको क्षेत्र न १का बिषयमा बिभिन्न टिका टिप्पणी भएको र केही सञ्चार माध्ययमहरुले भागवण्डाका बारेमा मनोमानी समाचार प्रकाशन गरेकोमा आफ्नो ध्यानकर्षण भएको बताउँदै सिन्धुपाल्चोकको क्षेत्र नं१मा नेपाली काँग्रेसको उमेद्धार हुनेमा ढुक्क रहन सबैमा अनुरोध गर्दै पाटीको काममा लाग्न कार्यकर्ताहरुलाइ निर्देशन दिनु भयो । नेपाल शिक्षक संघको जिल्ला अबिधेशनको उद्धघाटन गर्दे बस्नेतले केही आनलाइन समाचाराहरुले टिकट दिने होइन भन्नु हँुदै गठबन्धनका नेताहरुले सामानुपातीकको टुगाें लगाए पछी प्रत्यक्षको टुगाें लगाउँने बताउँनु भयो । कार्यक्रममा नेपाली काँग्रेसमा जिल्ल...

फकाउदनि रिसाउने ’ सार्वजनिक

मनोरन्जन
काठमाण्डौं । गायक सुरेश लामा र दीपा लामाको स्वर रहेको गीत ‘फकाउदनि रिसाउने ’ सार्वजनिक भएको छ । ज्ञान्दास तामाङको शब्द तथा चन्द्र कुमार दोङको संगीत र चन्द शिङको एरेन्ज रहेको गीतको भिडियोमा लाक्पा लामा, एलिना रायमाझीको फिचर्ड छन् । मायामा परेको जोडीको भावलाई गीत मार्फत प्रस्तुत गरेका छन् । ‘गीतमा प्रेममा भित्रिएको प्रविधिलाई पनि जोडेका छन् । गीत अनुसार नै भिडियो तयार भएको छ । सार्वजनिक गीतको भिडियोलाई बिक्रम मोक्तान लामाको छायाँकन , राजेन्द्र मोक्तानको सम्पादन तथा अजय स्याङ्तानको निर्देशन भिडियोमा रहेको छ । ‘गीतमा प्रेमलाई व्यक्त गरिएको छ ।...

नेपाल शिक्षक संघको अधिवेशन को को छन् प्रतिस्पर्धामा

ब्रेकिङ न्युज २, समाचार
    पृथ्वी जगं पाण्डे  चौतरा / नेपाल शिक्षक संघ सिन्धुपाल्चोकको नवौ जिल्ला अधिवेशन चौतरामा हिजोबाट चौतरामा सुरु भएको छ।नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य मोहनबहादुर बस्नेत प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाल शिक्षक तथा प्रदेश प्रतिनिधिहरुको उपस्थित रहनुको साथै काङ्ग्रेस जिल्ला सभापति जंगबहादुर लामा,सचिव भक्तध्वोज बोहरा लगायत मपार्टी प्रतिनिधिको बाक्लो उपस्थित रहेको थियो।खुला सत्र र बन्द सत्र गरि दुई सत्र हिजो सम्पन्न भएको थियो भने जिल्ला नेतृत्वको लागी गरिएको प्रयास सार्थक नभए पछि नयाँ नेतृत्व चयनका लागी आज बिहान् ७ बजे बाट मतदान हुने निर्वाचन मण्डलका संयोजक शिब नेपाल ले बताए।हिजो अबेरसम्म सम्म भएको मनोनयन दर्ता गर्दा केही पदको लागी सर्वसहमती भएता पनि धेरै पदमा निर्वाचन हुन लागेको हो। अहिले जिल्लामा नेपाल शिक्षक संघको करिबकरिब १३ सय जना सदस्य रहेका छन। नेपाल शिक्षक संघ को अध्यक्ष पदको लाग...

शिक्षक संघको नवौ साधरण सभा चौतारामा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाल शिक्षक संघ सिन्धुपाल्चोक जिल्ला शाखाको नवौ साधरण सभा चौतारामा शुरु भएको छ । असोज १र २गते हुने साधरणा सभा शनीबार एक कार्यक्रमको बिच नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले उद्धघाटन गर्नु भयो । नेपाल शिक्षक संघ सिन्धुपाल्चोक जिल्ला शाखाको नवौ साधरण सभाको उद्धघाटन गर्दे बस्नेतले जनमतको आधारमा गठबन्धनको टिकट बितरण हुने बताउँनु भएको छ । गठबन्धनका केन्द्रीय नेताहरु अहीले समानुपातीकको नामवलीको टुगाें लगाउँन ब्यस्त रहेका कारण प्रत्यक्ष निर्वाचनको उमेद्धारका बिषयमा ठोस निर्णय नहुँदै केही सञ्चार माध्ययमहरुले भागवण्डाका बारेमा समाचार प्रकाशन गरेकोमा आफ्नो ध्यानकर्षण भएको बताउँदै सिन्धुपाल्चोकको क्षेत्र नं१मा नेपाली काँग्रेसको उमेद्धार हुनेमा ढुक्क रहन सबैमा अनुरोध पनी गर्नु भयो । उँहाले गत स्थानीय निर्वाचनमा केही वडाहरुमा नेपाली काँग्रेसले हार खाएको बताउँदै अब स...

कर्णाली प्रदेश समाज दक्षिण कोरियाले यहि सेप्टेम्बर २५ मा प्रेमगीत ३ प्रदर्शन गर्ने

मनोरन्जन, समाचार
विशाल श्रेष्ठ कर्णाली प्रदेश समाज दक्षिण कोरियाले कोरिया स्थित सउल सहरको 서울시 종로구 우정국로 55 조계사 내 역사문화공연장 ट्रेन लाइन नं जोङ्गाक स्टेसन, गेट नं २ बाट निस्केर २००मिटर सिधा अगाडि SEPTEMBER 25 तारिख आइतबारका दिन प्रेमगीत ३ प्रदर्शन गर्ने भएको छ। भौगोलिक रुपमा नेपालकै बिकट मानिने कर्णाली प्रदेशका विभिन्न दुःखहरुमा प्रदेशी भुमिबाट साथ सहयोग गर्दै र प्रदेशी ‌भुमि कोरियामा कर्मथलो बनाउनुहुने नेपालीहरुको दु:खको घडिमा सारथी बन्दै आइरहेको हाम्रो पवित्र सामाजिक संस्था कर्णाली प्रदेश समाज दक्षिण कोरियाले आगामी दिनहरुमा सम्पुर्ण दिन दुखिहरुको आपतविपत को घडिमा तत्काल सहयोग गर्न सकियोस् भन्ने उद्देश्यका साथ "आपतकालिन राहत कोष" निर्माण गर्ने र साथमा प्रदेशमा मनोरञ्जनात्मक तवरले नेपाल र नेपालीपनको झल्को मेटाउने उद्देश्यका साथ अहिलेको विश्व बजारमा विभिन्न भाषामा रिलिज गरिनेगरि निर्माण गरिएको नेपाली फिल्म दुन...

प्रगतिशील रास्ट्रिय शिक्षक सङ्गठन सिन्धुपाल्चोकको अध्यक्षमा जित बहादुर बस्नेत ,पेशागत महासङ्घमा प्रदीप खनाल

राजनिती, समाचार
    देबराज सुबेदी प्रगतिशील रास्ट्रिय शिक्षक सङ्गठन सिन्धुपाल्चोकको अध्यक्षमा जित बहादुर बस्नेत चयन भएका छन । नेकपा एकीकृत समाजवादि निकट प्रगतिशील रास्ट्रिय शिक्षक सङ्गठन सिन्धुपाल्चोकको आज सम्पन्न भेलाले गोबिन्द नेपाल लाई सचीवमा चयन गरेको छ । साथै २१ सदस्यीय जिल्ला कमिटी समेत निर्माण भएको छ । यसैबिच आजनै पेशागत महासङ्घ सिन्धुपाल्चोक जिल्ला कमिटी समेत निर्माण भएको छ । प्रदीप खनाल संयोजक रहने गरि १३ सदस्यीय कमिटी निर्माण भएको नेकपा एकीकृत समाजवादि सिन्धुपाल्चोकका सचिव बिनोद खनालले जानकारी दिए । भेलामा नेकपा एकीकृत समाजवादिका केन्द्रिय सदस्यहरू भगवती नेपाल् , गम्भिरलाल श्रेष्ठ, इन्द्रमाया गुरुङ, पेशागत सङ्गठनका नेताहरु एवम् शिक्षक सङ्गठनका नेताहरूको उपस्थिति रहेको थियो ।...

नवोदयको पहिलो बार्षिक साधारण सभा सम्पन्न

बिजनेस, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
नवोदय भोटसिपा बहुउदेश्यिय सहकारी संस्था लिमिटेडको पहिलो बार्षिक साधारण सभा सम्पन्न भएको छ । असोज १ गते शनिबारका दिनमा संस्थाको पहिलो साधारण सभा इन्द्रावति ९ सिपातिनधारा मा सम्पन्न भएको हो । दुई सत्रमा सम्पन्न साधारण सभाको पहिलो उद्घाटन सत्रलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा जिवन कुमार थापामगर ले सहकारी भनेको समुहि भाबनाले एक भएक व्यक्तिहरुको समुह भएको र यसले थोरै थोरै गरी ठुलो काम गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले मानिसले बचत गर्ने बानिको बिकासका लागी सहकारी एक साधनको रुपमा रहने भन्दै बचत गर्ने बानिको बिकास गर्नु पर्ने बताउनुभयो । साथै कार्यक्रमका अतिथि इन्द्रावती १० का वडा अध्यक्ष रामचन्द्र घिमिरेले सहकारी ग्रामिण स्थरका जनताका लागी कृषि औजार तथा बिउ बिजन जस्ता समाग्रीमा सहयोग गर्ने तथा कृषलाई सधैभरी साथ सहयोग गर्ने एक महत्वपुर्ण साधनका रुपमा रहने गरेको भन्दै सहकारीको वृद...

भोटेकोशी गापाका अध्यक्ष शेर्पा र परारायट मन्त्री बिच भेट

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली काँग्रेसका केन्द्रयीय सस्य पुर्ब मन्त्री मोहनबहादुरबस्नेतको नेतृत्वमा गएको ब्यवसायीहरुको प्रतिनिधी मण्डलले परराष्ट्र मन्त्री डा नारायण खड्का संग भेट गरी तातोपानी नाका तत्काल खोल्न पहल गर्ने बिषयमा भएको छलफल पछी केही सवारी साधन हरु सामान बोकेर नेपाल आए पनी थप सहजीकरणका लागी सिन्धुपाल्चोक स्थित भोटेकोशी गाउँ पालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले परराष्ट्र मन्त्री डा नारायण खड्का संग भेटवार्ता गर्नुभएको छ। भेटबार्तामा मन्त्री खड्काले स्थानिय तहको कार्याधिकार भित्र रहेर सहजीकरणको काम अघि बढाउन लाई भोटेकोसी गाँउपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पासँग आग्रह गर्नु भएको छ भने आबश्यक परेमा परराष्ट मन्त्रालयले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । रसुवागढी र तातोपानी नाका सञ्चालनमा आएको हो तिब्बत क्षेत्रमा कोरोना संक्रमण बढेपछि चीनले गत साउन २२ देखि रसुवागढी नाकाबाट हुने निर्यातमा...

चिप्लिएर खोलामा डुबी एक शिक्षक वेपत्ता

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका वडा नं.१ नाकुटे स्थित ठाडो खोलामा नुहाएर फर्कने क्रममा चिप्लिएर सर्कथली आधाभूत विद्यालयका एक शिक्षक बेपत्ता भएको छ । बेपत्ता हुनेमा दोलखा कालिञ्चोक घर भएका बर्ष ३८ का केशव शिवाकोटी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकी जानकारी दिनुभयो । प्रहरीका अनुसार उहाँ सहित ४ जना नुहाउन सोहि खोलामा गएको र नुहाएर फर्किने क्रममा चिप्लिएर खोलामा डुबि शिवाकोटी बेपत्ता भएको हो । बेपत्ता सिवाकोटीको खोजिकार्य भईरहेको र घटनाबारे थप जानकारी आउने प्रहरीले जनाएको छ ।...